arthik abhiyan
ad banner

बालाजु औद्योगिक क्षेत्र : उद्योगको सट्टा व्यापारिक कम्पनी

Image Not Found

निकेश खत्री काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा उद्योगको साटो व्यापारिक कम्पनीहरू बढ्दै जान थालेका छन् । मुलुककै पहिलो यस औद्योगिक क्षेत्रमा खुलेका उत्पादनमूलक उद्योगहरू पनि व्...   विस्तृतमा »

नालाको पानीले निर्माणाधीन दाङ–लमही–कोईलावास हुलाकी राजमार्ग भत्कायो, सबै काम ठप्प

पाण्डव शर्मा साउन ६, घोराही । साविक राप्ती अञ्चलबाट छिमेकी मुलुक भारत जोड्ने एक मात्र सडक दाङ–लमही–कोईलावास हुलाकी राजमार्ग निर्माणकै क्रममा भत्किएको छ । वर्षाको पानीक...
cover

मुख्य समाचार

भीसीटीएस, प्यान र ढुवानीमा भ्याट : विवाद समाधान गर्न कार्यदल बनाइने
NA
काठमाडौं (अस) । भेइकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस), मजदूरको ज्याला भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) र ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने सरकारी निर्णयबारे उत्पन्न विवाद सुल्झाउन आइतवार कार्यदल बनाउने सहमति भएको छ । अर्थमन्......

तीतो मीठो

NA
झुक्याउँदा झुक्याउँदै
हिजोआज हाम्रा प्रधानमन्त्री एकदमै दुःखी र लज्जित हुनुहुन्छ रे । किन रे भन्दा आफ्नै सरकारका मन्त्री र सचिवहरूले उहाँलाई पटक पटक ढाँटे रे । अनि मिशन पत्रकारिताले पनि उहाँलाई नै पेल्यो रे । यो त स्व. गोपाल मैनाली ‘फिस्टे’ले खेलेको एउटा विज्ञापनमा ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले प...... jagadamba

समाचार

  नेपाल भ्रमण वर्ष २०२०ः फागुनमा पर्यटन लगानी सम्मेलन 
Image Not Found

 साउन ६, काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौंमा आयोजना गरिने भएको छ ।  नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गर......

ad banner

लगानी

२.४२ अंकले बढ्यो नेप्से (१ बजेको अपडेट)
Image Not Found

साउन ६, काठमाडौं (अस) । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ४२ अंक बढेर १ हजार २७१ दशमलव १७ विन्दुमा पुगेको छ । यस समयसम्मको कारोबार अवधिमा १ सय ३० कम्पनीको १ हजार ३७८ पटकको कारोबारमा रू. १० करोड २२ लाख बराबरको शेयर कारोबार भएको हो । का......

शेयर / बैङ्किङ गतिविधि

share market
चापागाउँमा प्रभु बैंक
काठमाडौं (अस) । प्रभु बैंकले आइतवार ललितपुरको गोदावरी नगरपालिका–१ चापागाउँमा आफ्नो १८८ औं शाखा सञ्चालनमा...

प्रदेश समाचार

नालाको पानीले निर्माणाधीन दाङ–लमही–कोईलावास हुलाकी राजमार्ग भत्कायो, सबै काम ठप्प
Image Not Found

पाण्डव शर्मा साउन ६, घोराही । साविक राप्ती अञ्चलबाट छिमेकी मुलुक भारत जोड्ने एक मात्र सडक दाङ–लमही–कोईलावास हुलाकी राजमार्ग निर्माणकै क्रममा भत्किएको छ । वर्षाको पानीको निकासका लागि बनाइएको नालाले पानीको बहाब थेग्न नसकेर सडक भत्किएको स्थ......

अभियान जनमत

अन्तरराष्ट्रिय

विश्व खाद्य कार्यक्रम मार्फत  उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी  
Image Not Found

साउन ६, सियोल । दक्षिण कोरियाले यसै महीना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले बताएको छ । गत महीना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध......

अन्तरवार्ता

पिसाबसम्बन्धी जन्मजात रोगको उपचार शल्यक्रिया नै हो
Image Not Found

अधिकांशले व्यस्तता, अल्छीपन लगायत विभिन्न कारण पिसाब रोकेर बस्छन् । तर यस्तो बानीले पिसाबसम्बन्धी समस्या निम्तिन्छ । लामो समयसम्म पिसाब रोकेर बस्दा ब्ल्याडरमा ब्याक्टेरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाका कारण मूत्रनलीमा संक्रमण हुन्छ । पिसाब रोक......

अभियान परिशिष्ट

कोरियन भाषा परीक्षाको आवेदन शुरू
NA

छैटौंपटकको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन आजदेखि शुरू हुँदै छ । देशभरका विभिन्न १० ओटा केन्द्रबाट सङ्कलन हुने आवेदन दिने अन्तिम मिति वैशाख ६ गते निर्धारण गरिएको छ । परीक्षामा संलग्न हुन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । परीक्षा आवेदन फार......