arthik abhiyan
अन्तरराष्ट्रिय
थप कर कटौती गर्दै अमेरिका 
NA
वाशिङ्टन डीसी (अमेरिका) । सुस्ताउँदो अर्थतन्त्रलाई टेवा दिन अमेरिकाले थप कर कटौतीको योजना अघि सारेको छ । मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन आयकर तथा लाभकर घटाउने तयारीमा लागेको बताएका हुन् । अमेरिका सन् २०२१ सम्ममा आर्थिक मन्दीमा पर्न सक्ने आशंका गरिएको अवस्थामा ट्रम्पले यस्तो...

पार्लेलाई बिस्कुट बेच्न गाह्रो 
NA
नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो बिस्कुट कम्पनी हो पार्ले बिस्कुट । तर, पछिल्लो समय खपत घट्न थालेपछि बिस्कुट बेच्न कम्पनीलाई निकै गाह्रो भइरहेको छ । यो क्रम निरन्तर चल्यो भने आफूले ८ हजारदेखि १० हजार कर्मचारी कटौती गर्नुपर्ने पार्ले बिस्कुटले मंगलवार बताएको छ ।  ‘हामीहरूले ५ र...

‘व्यापारयुद्धले विश्व अर्थतन्त्रलाई ६ खर्ब डलर घाटा’
NA
न्यूयोर्क (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग छेडेको व्यापारयुद्धका कारण विश्व अर्थतन्त्र सुस्ताउने विश्लेषकहरूले बारम्बार बताइरहेका छन् । व्यापारयुद्धसँग सम्बन्धित अनिश्चयका कारण विश्व अर्थतन्त्रले करीब ६ खर्ब डलर गुमाउने अमेरिकी पत्रिका ब्लुम्बर्गका अर्थशास्त्रीहरू डान हानसन, जे...

मन्दी छल्न अमेरिकाले घटाउला त कर ?
NA
वाशिङ्टन डीसी (अमेरिका) । आर्थिक मन्दी छल्न अमेरिकाले कर कटौती गर्ने वा करछूट दिनेबारे विचार गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गरे पनि ह्वाइट हाउसले भने यसबारे विचार गरिरहेको भन्दै अमेरिकी सञ्चार माध्यमले समाचार छापेका छन् ।  वाशिङ्टन पोस्टका अनुस...

जति भाउ बढे पनि सुन किन्नुहोस् : मार्क मोबियस
NA
काठमाडौं । हालैका दिनमा अन्तरराष्ट्रिय बजारमा पहेंलो धातु सुन महँगिएको छ । अमेरिका र चीनबीच चलिरेको व्यापार विवाद तथा केन्द्रीय बैंकहरूले ब्याजदरमा गरेको कटौतीका कारण सुनको भाउले टेवा पाएको हो । नेपाली बजारमा पनि सुन अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेपछि सुन पसलहरूमा सुन किन्ने मानिस खासै भेटिँदैनन्...

भारतमा सबै कम्पनीको कर्पोरेट कर कटौतीको सिफारिश 
NA
नयाँ दिल्ली (भारत) । भारतको सरकारी ब्यूरोले सबै कम्पनीको कर्पोरेट कर २५ प्रतिशतमा राख्न सिफारिश गरेको छ । भारतमा अहिलेसम्म ३० प्रतिशत कर्पोरेट कर लाग्दै आएको छ । मंगलवार एक सरकारी अधिकारीले भारतले आफ्नो ६ दशक पुरानो करको नियम फेरबदलको योजनामा आधारित रहेर यस्तो सिफारिश गरिएको बताएका हुन् । भारत विश्व...

हङकङबारे चीनले गलत सूचना प्रवाह गरेको फेसबुक र ट्वीटरको दाबी 
NA
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुक र ट्वीटरले चीनबाट हङकङबारे गलत सूचना प्रवाह गर्ने अभियान चलिरहेको बताएका छन् । उनीहरूले गलत सूचना प्रवाह गर्ने उल्लेख्य अकाउन्ट बन्द गरिएको बताएका छन् । ट्वीटरले हङकङबारे भ्रम सृजना गर्न खोज्ने ९३६ अकाउन्ट हटाइएको बताएको छ । ट्वीटरका अनु...

साओमीको आम्दानी अपेक्षाभन्दा कम 
NA
साङ्हाई (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको त्रैमासिक आम्दानीको वृद्धि अपेक्षाभन्दा कमजोर देखिएको छ । मंगलवार कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ को दोस्रो त्रैमासमा कम्पनीको आम्दानी १५ प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीको आम्दानी ५१ अर्ब ९५ करोड चिनियाँ युआन पुगेको छ । अ...

मन्दी छल्न अमेरिकाले घटाउला त कर ?
NA
भदौ ३, वाशिङ्टन डीसी (अमेरिका) । आर्थिक मन्दी छल्न अमेरिकाले कर कटौती गर्ने वा कर छुट दिनेबारे विचार गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गरिरहेको भएपनि ह्वाइट हाउसले भने यसबारे विचार गरिरहेको भन्दै अमेरिकी सञ्चार माध्यमहरुले समाचार छापेका छन् । वाशिङटन प...

अमेरिकीको थप प्रतिबन्धप्रति हुवावेको आपत्ति    
NA
भदौ ३, पेचिङ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु विक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महीना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण  भएको बताएको छ ।  चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान विक्री गर्न&nbs...