arthik abhiyan
अन्तरराष्ट्रिय
चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश  
NA
भदौ ३, नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताएको छ । इस्रोका अनुसार मंगलवार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करीब १००...

चीनसँग व्यापार सम्झौताका लागि म तयार छैन : ट्रम्प
NA
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनसँग व्यापार सम्झौताका लागि तयार नरहेको बताएका छन् । आइतवार ट्रम्पले चीन वार्ताको माध्यमबाट सम्झौताका लागि तयार रहे पनि आफू त्यसका लागि तयार नरहेको उल्लेख गरेका हुन् ।  सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले आफूहरूले अर्थतन्त्...

कर्मचारी भर्ती सुस्तायो 
NA
नयाँ दिल्ली (भारत) । भारतमा कर्मचारी भर्ती सुस्ताएको छ । बेरोजगारी दर ४५ वर्षयताकै उच्च विन्दुमा रहेको बेला अधिकांश क्षेत्रमा कर्मचारी भर्तीको अवस्था निराशाजनक रहेको केयर रेटिङले गरेको अध्ययनले देखाएको हो । अध्ययनका अनुसार बैंक, बीमा कम्पनी, अटो निर्माता कम्पनी र लजिस्टिक तथा पूर्वाधार कम्पनीहरूमा क...

विना सम्झौता ब्रेक्जिटका लागि ईयू तयार 
NA
ब्रसेल्स (बेल्जियम) । यूरोपेली कमिशनले सोमवार विना कुनै सम्झौता ब्रेक्जिटका लागि यूरोपेली संघ (ईयू) तयार रहेको बताएको छ । सोमवार कमिशनकी प्रवक्ता नताशा बर्तौडले यस किसिमको ब्रेक्जिटबाट बेलायतलाई ठूलो घाटा हुन सक्ने बताएकी हुन् ।  कमिशनको दैनिक जानकारी दिने क्रममा उनले विना सम्झौताको ब्रेक्जि...

हुवावेईको ५जी फोनको विक्री शुरु
NA
भदौ २, पेचिङ (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको ५ जी स्मार्टफोनको विक्री शुरु भएको छ । शुक्रवारदेखि चीनमा कम्पनीको ५जी चल्ने मेट २० एक्स ५जी फोन विक्री शुरु भएको हो । फोनको मूल्य ६ हजार १९९ युआन (८ सय ८० अमेरिकी डलर) रहेको छ । चीनमा अहिलेसम्म ५जी नेटवर्क लञ्च भइसकेको छैन । यद्यप...

२ वर्षभित्र अमेरिका मन्दीमा जान्छः सर्वेक्षण
NA
भदौ २, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्र आगामी २ वर्षभित्र मन्दीमा जाने अनुमान गरिएको छ । द नेशनल एशोसिएशन फर बिजनेश इकोनोमिष्ट (एनएबीई)ले सोमवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी ३८ प्रतिशत अर्थशास्त्रीले अमेरिकी अर्थतन्त्र सन् २०२० मा खुम्चिने...

चीनमा लगानी बढाउँदै भारतीय कम्पनी
NA
भदौ २, नयाँ दिल्ली (भारत) । चीनमा व्यवसाय गरिरहेका अधिकांश भारतीय कम्पनीहरुले त्यहाँ लगानी बढाउने भएका छन् ।  सन् २०१८ मा उच्च मुनाफा कमाएपछि कम्पनीहरु त्यहाँ लगानी बढाउन उत्साहित बनेको एक सर्वेक्षणले देखाएको हो । कन्फेडरेशन अफ इण्डियन इण्डष्ट्री एड इभ्याल्युसर्भले गरेको सर्वेक्षणअनुसार ९८ प...

इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार    
NA
भदौ २, जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।      म्यारिन ट्राफिकका अनुसार जिब्राल्...

भारतीय अटो उद्योगबाट ५० हजार रोजगारी गुम्दै
NA
नयाँ दिल्ली (भारत) । भारतीय अटो उद्योगबाट हजारौं रोजगारी गुम्ने अनुमान गरिएको छ । विगत केही समयदेखि सवारीसाधनको विक्रीमा आएको कमीका कारण कम्पनीहरूले नयाँ कर्मचारी भर्ती स्थगित गरेका छन् । कम्पनीहरूले इन्भेन्टरी र सञ्चालन लागत पनि घटाएका छन् । केही कम्पनीले भने कर्मचारी कटौतीको उपाय अपनाएका छन् ।...

मुद्राको भाउ घटेसँगै अर्जेन्टिनाका अर्थमन्त्रीले दिए राजीनामा 
NA
ब्युनस आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाका अर्थमन्त्री निकोलास दुजोभ्नेले राजीनामा दिएका छन् । अर्जेन्टिनामा केही समयअघि भएको प्रारम्भिक निर्वाचनपछि मुद्राको भाउमा देखिएको अवमूल्यनका कारण उनको आफ्नो पदबाट राजीनामा दिएका हुुन् । सो निर्वाचनमा अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्री विपक्षी नेता अल...