arthik abhiyan
अन्तरराष्ट्रिय
काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा शुरु  
NA
साउन ३२, श्रीनगर(भारत) भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा शुरु गरिएको छ ।      काश्मिर उपत्यकामा अहिले अहिले १७ ओटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी&rsq...

अमेरिकाको भन्सार शुल्कविरुद्ध आवश्यक कदम चाल्दै चीन 
NA
पेचिङ (चीन) । चीनले बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको थप ३ खर्ब डलरका चिनियाँ सामग्रीमाथि कर बढाउने घोषणाको विरुद्धमा नयाँ कदम अघि सारिने बताएको छ ।  चीनको अर्थमन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले घोषणा गरेको भन्सार शुल्क यसअघि दुई मुलुकबीच भएको सम्झौता विप...

भारतमा बढ्यो शेयर धितोमा ऋणको ब्याजदर 
NA
मुम्बई (भारत) । पछिल्लो ३ महीनामा भारतको शेयर धितोमा जाने कर्जाको ब्याजदर करीब ३०० आधार अंकले बढेको छ । कम्पनीका प्रमोटरले ऋण तिर्न तथा अन्य व्यवसायमा लगानीका लागि शेयर धितो कर्जा लिन थालेसँगै ब्याजदर पनि बढेको हो ।  भारतमा पछिल्लो समय ठूलो प्रतिष्ठा कमाएका कम्पनीले पनि ऋण तिर्न नसकेको घटनाल...

तेलको भाउ घट्यो
NA
लन्डन (बेलायत) । बिहीवार विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतभन्दा धेरै घटेको छ । पछिल्लो समय विश्वभर आर्थिक मन्दी उत्पन्न हुन सक्ने आशंका र अमेरिकाको कच्चा तेल उत्पादनमा देखिएको वृद्धिसँगै तेलको भाउ घटेको हो ।  बिहीवार ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशत घटेर प्रतिब्यारेल ५७ डलर ६७ सेन्टसम्म आइ...

२ दिनमा ३ खर्ब भारू बढ्यो अम्बानीको सम्पत्ति
NA
नयाँ दिल्ली (भारत) । भारतका सबैभन्दा धनी अर्बपति मुकेश अम्बानीको सम्पत्ति २ दिनमै करीब ३ खर्ब भारू बढेको छ । रिलाइन्स इन्डस्ट्रीका प्रमोटर तथा सबैभन्दा ठूला शेयरधनी अम्बानीको सम्पत्ति कम्पनीको सोमवारको साधारणसभापछि २ खर्ब ८६ अर्ब भारूभन्दा धेरै बढेको हो ।  सोमवारको वार्षिक साधारणसभामा रिलायन...

हङकङमा २ अर्ब ४० करोड डलरको योजना
NA
हङकङ । हङकङको सरकारले अर्थतन्त्रलाई सघाउन बिहीवार २ अर्ब ४० करोड डलरभन्दा बढीको आर्थिक प्याकेज घोषणा गरेको छ । हङकङमा अहिले जारी रहेको आन्दोलन तथा अमेरिका–चीन व्यापारयुद्धका कारण प्रभावित भएको अर्थतन्त्रमा सुधारका लागि यो योजना अघि सारिएको हो ।  हङकङका वित्तीय सचिव पाउन चानले यो योजनाक...

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो
NA
पेचिङ (चीन) । चीनमा सन् २०१९ को शुरुआती ७ महीनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ३ प्रतिशत बढेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष चीनमा जनवरीदेखि जुलाईसम्म ५३३ अर्ब युआन अर्थात् ७९ अर्ब डलर लगानी भएको छ ।  जुलाईमा मात्रै अघिल्लो वर्षक...

प्रारम्भिक चरणको निर्वाचनमा पछि परेसँगै नयाँ आर्थिक योजना ल्याउँदै म्याक्री
NA
ब्युनस आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाका राष्ट्रपति मौरिसिओ म्याक्रीले नयाँ आर्थिक योजना घोषणाको तयारी गरेका छन् । आइतवार भएको प्रारम्भिक निर्वाचनमा पछि परेसँगै मतदाताको विश्वास जित्न म्याक्रीले नयाँ आर्थिक योजना अघि सार्न लागेका हुन् । आइतवारको निर्वाचनमा उनी विपक्षी उम्मेदवार अल्बर्टो फर्नान्डेज...

सुनको भाउमा निरन्तर वृद्धि 
NA
न्यूयोर्क (अमेरिका) । बहुमूल्य धातु सुनको भाउ बुधवार पनि बढेको छ । मंगलवार सुनको भाउमा सामान्य कमी आए पनि बुधवार पुनः सुनको भाउ बढेको हो । अमेरिका र चीनबीच जारी व्यापारयुद्धका कारण विश्व अर्थतन्त्रमा देखिएको अनिश्चयसँगै सुनको भाउले टेवा पाएको हो ।   बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको को...

यूरोपेली शेयर बजार ओरालोतर्फ 
NA
लन्डन (बेलायत) । बुधवार यूरोपका प्रमुख शेयर बजार ओरालोतर्फ लागेका छन्  । कमजोर आर्थिक सुधारको नतीजाका कारण शुरुआती कारोबारमा यूरोपेली शेयर बजार घटेका हुन् । बुधवारको शुरुआती करोबारमा यूरो स्टक्स६०० शून्य दशमलव ४ प्रतिशत घटेको थियो । त्यस्तै, बेलायतको फुट्सी, जर्मनीको जीडाक्सी र फ्रान्सको एफकी श...