arthik abhiyan
अन्तरराष्ट्रिय
जर्मनीको अर्थतन्त्र खुम्चियो 
NA
बर्लिन (जर्मनी) । जर्मनीको अर्थतन्त्र सन् २०१९ को दोस्रो त्रैमासमा शून्य दशमलव १ प्रतिशत घटेको छ । जर्मनीको फेडेरल स्ट्याटिस्टिक्स अफिसले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो त्रैमासको तुलनामा जर्मनीको अर्थतन्त्र खुम्चिएको हो ।  निर्यातमा देखिएको कमीका कारण अर्थतन्त्र कमजोर भएको हो । सो अव...

जहाँ अब नागरिकले जमीन खरीद गर्न सक्ने छन्
NA
साउन २९, तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलवार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन्  ।    मध्य एशियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महीनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबा...

भारतमा घट्यो मुद्रास्फीति दर, ब्याजदर पुनः घट्ने सम्भावना
NA
साउन २९, नयाँ दिल्ली (भारत) । भारतको मुद्रास्फीति दर गत जुलाईमा घटेको छ । जुनमा ३ दशमलव १८ प्रतिशत रहेको भारतको मुद्रास्फीति दर जुलाईमा ३ दशमलव १५ प्रतिशतमा झरेको थियो । यससँगै भारतको मुद्रास्फीति दर लगातार १२औं महीना केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को लक्ष्यकै हाराहारीमा रहेको देखिएक...

१५ प्रतिशत घट्यो अर्जेन्टिनी पेसोको भाउ, विश्व शेयर बजार प्रभावित
NA
साउन २९, ब्युनस आयर्स (अर्जेन्टिना) । सोमवार अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रा पेसोको भाउ १५ प्रतिशत घटेको छ । अर्जेन्टिनी मुद्रा पेसोमा देखिएको व्यापक अवमूल्यनका कारण विश्व शेयर बजार नै प्रभावित भएको छ । मंगलवार एशियाका अधिकांश शेयर बजार घटेका छन् । आइतवार भएको प्रारम्भिक निर्वाचनमा राष्ट्...

‘ईयूसँगको व्यापार सम्झौता सबैभन्दा महत्वपूर्ण’
NA
साउन २९, लन्डन (बेलायत) । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतका लागि यूरोपेली संघ (ईयू) सँगको व्यापार सबैभन्दा  महत्वपूर्ण भएको बताएका छन् । उनले बेलायतले सबैभन्दा पहिला ईयूसँग व्यापार सम्झौता गर्नु जरुरी रहेको बताएका हुन् ।  बेलायत अक्टोबर ३१ मा ईयूबाट बाहिरिँदै छ । जोन्...

केही चिनियाँ सामग्रीमा कर स्थगित गर्दै अमेरिका
NA
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले आगामी सेप्टेम्बरमा थप भन्सार शुल्क बढाइने ३ खर्ब डलरका सामग्रीको सूचीबाट केही उत्पादन हटाउने भएको छ । अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले मंगलवार यस्तो जानकारी दिएको हो ।  व्यापार प्रतिनिधिको कार्यालयका अनुसार केही उत्पादनमाथिको कर बढाउने योजना स्वास्...

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति    
NA
आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ । इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करीब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन...

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो  
NA
साउन २८, पेचिङ । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महीनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महीनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करीब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र...

लैंगिक विभेदविरुद्ध नेपालको सुधार
NA
काठमाडौं । कार्यस्थलमा हुने लैंगिक विभेदविरुद्ध नेपालले सुधार गरेको छ । रोजगारीमा लैंगिक विभेद विरुद्धको योजना ल्याउनेमा नेपालको अवस्थामा सुध्रिएको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो ।  विश्व बैंकले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१९ का लागि नेपालले महिला, व्यव...

जापानलाई सौविध्यप्राप्त मुलुकबाट हटाउँदै दक्षिण कोरिया
NA
सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले जापानलाई व्यापारिक सौविध्यप्राप्त मुलुकको सूचीबाट हटाइने बताएको छ । जापानले अगस्टको शुरूमा दक्षिण कोरियालाई यो सूचीबाट हटाएसँगै त्यसको बदलास्वरूप दक्षिण कोरियाले यस्तो निर्णय अघि सारेको हो ।  दक्षिण कोरियाका उद्योगमन्त्री सुङ युन–मोले जापानलाई व्या...