arthik abhiyan
अन्तरराष्ट्रिय
प्रदर्शनका कारण हङकङका सबै अन्तरराष्ट्रिय उडान रद्द
NA
हङकङ । सोमवार हङकङमा जारी प्रदर्शनका कारण सबै अन्तरराष्ट्रिय उडान रद्द गरिएको छ । चीनले हङकङमा जारी रहेको प्रदर्शनलाई आतंकवादको संज्ञा दिँदै चरमपन्थी बढिरहेको टिप्पणी गरेसँगै सोमवार आन्दोलन बढेको हो । सोमवार प्रदर्शनकारीले विमानस्थलको आवागमन कक्षअघि प्रदर्शन गर्दै सबै उडान रद्द गराएका थिए । साथै, उन...

‘व्यापार युद्धका कारण चिनियाँ मुद्रा अस्थिर’
NA
साङहाई (चीन) । चीनको केन्द्रीय बैंकले चिनियाँ मुद्रा युआनको भाउमा देखिएको अस्थिरता सामान्य रहेको बताएको छ । पिपुल्स बैंक अफ चाइना (पीबीसी) को अन्तरराष्ट्रिय विभागका महानिर्देशक चु चुनले अगस्टको शुरूयता अमेरिकासँगको व्यापार युद्ध चर्किंदो अवस्थामा रहेकाले युआनको भाउ घटेको उल्लेख गरिन् । उनले शनिवार च...

आर्थिक वृद्धिदर बढाउन भारतको नयाँ योजना
NA
नयाँ दिल्ली (भारत) । भारतले व्यापारिक अवरोध हटाउँदै आर्थिक वृद्धिदर बढाउने नयाँ योजना ल्याउने भएको छ । भारतको नयाँ योजनासँग निकट रहेका एक अधिकारीले भारत सरकार विद्यमान व्यापारिक अवरोध हटाउँदै उत्पादनशील क्षेत्रलाई सहज रूपमा कोष उपलब्ध गराउने योजनामा अघि बढिरहेको बताए । उनका अनुसार अहिले अघि सारिएको...

ब्राजिलमा ८० करोड डलर लगानी गर्दै हुवावेई 
NA
साओ पाओलो (ब्राजिल) । चिनियाँ प्रविधि कम्पनी हुवावेईले ब्राजिलमा आफ्नो कारखाना निर्माणका लागि ८० करोड डलर लगानी गर्ने भएको छ । कम्पनीले आगामी ३ वर्षमा उक्त रकम लगानी गर्न लागेको हो । अमेरिकाले हुवावेईसँग व्यापार बन्द गर्ने घोषणा गरेसँगै हुवावेईले दक्षिण अमेरिकी मुलुकमा लगानीको योजना अघि सारेको हो ।&...

टेस्लाको विद्युतीय कारमा आगलागीको समस्या
NA
मस्को (रूस) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको कारमा आगलागीको समस्या देखिएको छ । शनिवार रूसको राजधानी मस्कोनजीकै उक्त कारमा आगलागीको समस्या देखिएको हो । अहिले सार्वजनिक गरिएको भिडियोमा सडकमा गुडिरहेको कारमा केही सेकेन्डमै आगलागी र विस्फोट भएको देखिएको छ । उक्त कार टेस्लाको कुन मोड...

सहुलियत हटाए पनि अमेरिकातर्फ भारतको निर्यात वृद्धि
NA
नयाँ दिल्ली (भारत) । अमेरिकाले भारतलाई व्यापारिक सौविध्यप्राप्त मुलुकको सूचीबाट हटाएपछि पनि अमेरिकातर्फ भारतको निर्यात बढेको छ । भारतको ट्रेड प्रमोशन काउन्सिल (टीपीसीआई) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गत जुनमा भारतको उक्त उत्पादनको निर्यात ३२ प्रतिशत बढेको हो । अमेरिकाले गत जुन ५ देखि १ हजार ९ सय...

पूरा होला त भारतको महत्त्वाकांक्षी योजना ?
NA
चिरञ्जीवी आचार्य काठमाडौं  । दक्षिण एशियाकै ठूलो अर्थतन्त्र भएको मुलुक भारत एक महत्त्वाकांक्षी योजनामा अघि बढिरहेको छ । पछिल्लो केही वर्ष अर्थतन्त्रमा राम्रो सुधार गर्दै आएको मुलुकले सन् २०२४ सम्म आफ्नो अर्थतन्त्र ५० खर्ब डलर पुर्‍याउने लक्ष्य लिएको छ । यसका लागि आर्थिक वर्ष २०२४÷...

हुवावेईको अपरेटिङ सिस्टम सार्वजनिक
NA
तोङक्वान (चीन) । चिनियाँ प्रविधि कम्पनी हुवावेईले शुक्रवार आफ्नै अपरेटिङ सिस्टम (ओएस) सार्वजनिक गरेको छ । गत मेमा अमेरिकाले हुवावेईलाई व्यापारमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । हुवावेईले अमेरिकी कम्पनी गूगलको ओएस एन्ड्रोइड प्रयोगबारे देखिएको आशंकाबीच हार्मोनी ओएस सार्वजनिक भएको हो । हुवावेईले...

बेलायतको अर्थतन्त्र खुम्चियो 
NA
लन्डन (बेलायत) । बेलायतको अर्थतन्त्र सन् २०१२ पछि पहिलोपटक खुम्चिएको छ । बेलायतको अफिस फर नेशनल स्ट्याटिस्टिक्स (ओएनएस) ले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा बेलायतको अर्थतन्त्र शून्य दशलमव २ प्रतिशत घटेको हो ।  पछिल्लो समय ब्रेक्जिटबारे देखिएको आशंकासँगै थुप्रिएका सामग्री र बन्द हुन...

चीनले मुद्रा हेराफेरी गरेको छैन : आईएमएफ
NA
वाशिङ्टन डीसी (अमेरिका) । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले चीनले मुद्रा हेराफेरी गरेको पर्याप्त प्रमाण नपाइएको बताएको छ । चीनले मुद्रा हेराफेरी गर्ने गरेको अमेरिकाले औपचारिक रूपमै घोषणा गरेको केही दिनमै आईएमएफले यस्तो बताएको हो ।  शुक्रवार चीनको अर्थतन्त्रबाट वार्षिक समीक्षा सार्वजनिक गर...