arthik abhiyan
अन्तरराष्ट्रिय
पाकिस्तानले रोक्यो भारतसँगको व्यापार
NA
इस्लामावाद (पाकिस्तान) । पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध रद्द गर्ने निर्णय गरेको छ । भारतले जम्मु काश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गरेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो ।  पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध रद्द गर्नुका साथै पाकिस्तानका लागि भारतीय उच्च आयुक्त अजय बिसार...

भारतमा कार उत्पादन रोक्दै टाटा मोटर्स
NA
नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी टाटा मोटर्सले भारतको दुई कारखानाको उत्पादन ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । भारतीय सञ्चार माध्यमले उल्लेख गरेअनुसार कम्पनीले बिहीवारदेखि शनिवारसम्म पुने र जम्शेदपुरमा रहेको कारखानाको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । उत्पादन गरि...

एप्पलमाथि अनुसन्धान बढाउँदै रूस
NA
मस्को (रूस) । अमेरिकी प्रविधि कम्पनी एप्पलबारे रूसले अनुसन्धान बढाउने भएको छ । कम्पनीले रूसमा अस्वस्थ प्रतिस्पर्धा गरेको गुनासोका आधारमा अनुसन्धान अघि बढाउन लागिएको हो । रूसी साइबर सुरक्षा कम्पनी कास्परस्काईले एप्पलले रूसमा प्रतिस्पर्धाको नियम पालना नगरेको भन्दै उजुरी दिएको थियो ।  रूसी एकाध...

चीनमा २ लाखभन्दा बढी कार फिर्ता गर्दै होन्डा
NA
पेचिङ (चीन) । जापानी कार निर्माता कम्पनी होन्डा मोटरले चीनबाट २ लाख २० हजारभन्दा बढी कार फिर्ता गर्ने निर्णय गरेको छ । चिनियाँ बजार नियामकले दिएको जानकारी अनुसार होन्डाको चिनियाँ कम्पनी क्वाङचाउ अटोमोबाइल ग्रूप कम्पनीसँगको ज्वाइन्ट भेन्चरबाट उक्त कार फिर्ता गर्न लागिएको हो ।  होन्डाका कारको...

एमेजनसँग छुट्टिँदै फेडएक्स
NA
न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कुरियर सेवा प्रदायक कम्पनी फेडएक्सले एमेजनसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनीले एमेजनसँगको ग्राउन्ड डेलिभरी सम्झौता यो महीनाको अन्त्यमा सकिएसँगै नवीकरण नगर्ने बताएको हो । यसअघि गत जुनमा फेडएक्सले एमेजनसँगको एक्सप्रेस सम्झौता अन्त्य गरेको थिय...

दक्षिण कोरियामाथिको प्रतिबन्ध हटाउने जापानको संकेत
NA
सोल (दक्षिण कोरिया) । जापानले दक्षिण कोरियातर्फ हुने उच्च प्रविधिका सामग्री निर्यातका लागि अनुमति प्रदान गरेको छ । गत महीना प्रतिबन्ध लगाएपछि पहिलोपटक जापानले उक्त उत्पादन दक्षिण कोरिया निर्यातका लागि अनुमति प्रदान गरेको हो ।  जापानले दक्षिण कोरियालाई आगामी दिनमा प्रतिबन्ध बढाउन सक्ने चेतावन...

व्यापार युद्धबीच बढ्यो चीनको निर्यात
NA
पेचिङ (चीन) । अमेरिकासँग व्यापारिक तनाव बढ्दो क्रममा रहेको अवस्थामा गत जुलाईमा चीनको निर्यात बढेको छ । चीनको भन्सार विभागले दिएको जानकारी अनुसार आयातमा भने कमी देखिएको छ ।  जुलाईमा चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३ प्रतिशत बढेको छ । यस वर्षको पहिलो ६ महीनामा अमेरिकास...

जुलाईमा चीनको निकासी सामान्य मात्रामा वृद्धि  
NA
साउन २३,पेचिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर चीनले गर्ने आयात भने निरन्तर घटेको छ ।            यस वर्षको पहिलो छ महीनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्...

काश्मिर भारतको आन्तरिक मामिला : भारत
NA
साउन २३, नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला  भएको बताएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमवार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तरराष्...

भारतले घटायो ब्याजदर 
NA
मुम्बई (भारत) । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले बुधवार यस वर्ष चौथोपटक ब्याजदर घटाएको छ । भारतको आर्थिक वृद्धि ५ वर्षयताकै कमजोर रहेको अर्थतन्त्रलाई टेवा दिन आरबीआईले बैंकहरूलाई दिने ऋणको ब्याजदर (रिपो) अनुमानभन्दा धेरै घटाएको हो ।  केन्द्रीय बैंकको ६ सदस्यीय मौद्रिक...