arthik abhiyan
अन्तरवार्ता
योजनाबद्ध ढंगले काम अघि बढाएका छौं
NA
प्यूठान नगरपालिका पूर्वाधार विकासका साथै कृषि, पशुपालन लगायत क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि विकासका कामले तीव्रमा पाएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् । प्रस्तुत छ, नगरपालिकाले गरेका काम, आगामी योजना लगायत विषयमा आर्थिक अभियानका प्यूठा...

नेपालमै विश्वस्तरीय प्लास्टिक सर्जरी हुन्छ
NA
शरीरमा ट्युमर पलाएका वा विभिन्न दुर्घटनामा अंगभंग भएका (अवस्था अनुसार) मानिसलाई प्लास्टिक सर्जरी गरी सामान्य अवस्थामा फर्काउन सकिन्छ । प्लास्टिक सर्जरीबाट नाक, मुख, स्तन, पेट लगायत अंग आफूले चाहेको आकार प्रकारको बनाउन समेत सम्भव भएको छ । विभिन्न कारण शरीरको स्वाभाविक आकृति फेरिएका मानिसलाई प्लास्टिक...

उच्च प्रतिफल हुने सुरक्षित लगानीमा जोड दिएका छौं
NA
एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत दोस्रो योजना ‘एनआईसी एशिया ब्यालेन्स्ड फन्ड’को इकाइ निष्कासन तथा विक्री भदौ ५ गतेसम्मका लागि खुला गरेको छ । प्रतिइकाइ मूल्य रू. १० को दरले १२ करोड ५० लाख इकाइमध्ये १० करोड ६२ लाख ५० हजार इकाइ सर्वसाधारण तथा संघसंस्था...

पूँजीबजारको लगानीले आर्थिक रूपमा सुरक्षित बनाएको छ
NA
कञ्चनकृष्ण न्यौपाने पूँजीबजारका लगानीकर्ता हुन् । शेयर बजारसँगै उनले अधिवक्ता पेशालाई पनि निरन्तरता दिँदै आएका छन् । २०५० सालमा उनी यो क्षेत्रमा प्रवेश गरेका थिए । त्यति बेला आफ्नो पिताले दिएको १० हजार रुपैयाँले उनले हिमालयन बैंकको आईपीओ खरीद गरेका थिए । शेयर बजारमा गरेको लगानीको आम्दानीबाट अहिले आफ...

भाइरल हेपाटाइटिसले कलेजो फेल तथा क्यान्सर हुन सक्छ
NA
विश्वमा हरेक वर्ष १४ लाख मानिस हेपाटाइटिस ‘ए’बाट संक्रमित हुने गरेका छन् । यस्तै २ करोड व्यक्ति हेपाटाइटिस ‘बी’ र १५ करोड व्यक्ति हेपाटाइटिस ‘सी’बाट संक्रमित छन् । हेपाटाइटिस भाइरलका कारण प्रत्येक वर्ष १० लाख जनाको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।...

पार्टटाइम स्टडी गरे पनि हुन्छ, कामचाहिँ सिक्नुपर्‍यो
NA
पढाइ सकिनेबित्तिकै जागीर पाइहाल्ने वा योग्य मानिने अवस्था अब रहेन । शैक्षिक प्रमाणपत्र बलियो भए पनि प्रयोगात्मक ज्ञान नहुँदा फिल्डमा गएर काम गर्न सकिँदैन । त्यसैले सम्बन्धित कार्यक्षेत्रमा सजिलै अभ्यस्त हुन पढाइसँगै काम गर्नु जरुरी ठान्छन् मेरो जब डटकम संस्थापक, अध्यक्ष एवं प्रबन्ध निर्देशक शैलेन्द्...

प्रजननसम्बन्धी समस्या हुने ४०% महिलामा पीसीओडी देखिएको छ
NA
नेपालमा पोलिसिस्टिक ओभरियन डिजिज (पीसीओडी) बढ्दै गएको छ । विशेषगरी २० देखि ४० वर्षका महिलामा यो रोग बढी पाइएको वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. सरिता श्रेष्ठ बताउँछिन् । पछिल्लो डेढ दशकमा यो रोग व्यापक रूपमा देखिएको उनको अनुभव छ । प्रस्तुत छ, स्त्री तथा प्रसूतिसम्बन्धी रोग, पोलिसिस्टिक ओभरियन डिजिज (पीस...

अहिलेका अधिकांश शिक्षण पद्धति परिवर्तन गर्नुपर्छ
NA
बालबालिकाको शिक्षण सिकाइ पद्धतिबारे शिक्षाक्षेत्रमा बेला बेला चर्चा र बहस हुने गरेको छ । विद्यालयमा अहिले विद्यमान शिक्षण शैली बालमैत्री नभएको टिप्पणी समेत कतिपय शिक्षाविद्को छ । प्रारम्भिक बाल विकास क्षेत्रमा करीब २० वर्ष अनुभव बटुलिसकेकी डा. मीनाक्षी दाहाल भने सिकाइ पद्धति नै परिवर्तन गर्नुपर्ने ध...

लघुवित्तका लागि कोष र ब्याजदरको समस्या सम्बोधन हुन जरुरी छ
NA
आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउने उद्देश्यले मर्जर तथा प्राप्तिमा जानेलाई प्रोत्साहन गरेको छ । यस्तो प्रोत्साहन वाणिज्य बैंक र लघुवित्तलाई मात्र छ । अझै चुक्तापूँजी बढाउँदा लघुवित्तको संख्या घट्ने अपेक्षा गरेका लघुवित्तकर्मीहरूले यो विषय मौद्रिक नीतिमा...

दीर्घकालीन लाभ लिन चाहने लगानीकर्ता सफल हुन्छन्
NA
प्राथमिक बजारमार्फत पूँजीबजारमा प्रवेश गरेकी सुष्मा ढुंगाना अहिले सक्रिय लगानीकर्ताको रूपमा परिचित छिन् । शेयर लगानीकर्ता दबाब समूहमा प्रथम उपाध्यक्षको रूपमा रही उनले लगानीकर्ताको हकहितका लागि आवाज उठाउँदै आएकी छिन् । अल्पकालीनभन्दा दीर्घकालीन लाभ लिन चाहेर शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता सफल हु...