arthik abhiyan
अन्तरवार्ता
दुबीकै कारण डिप्रेशन, एन्जाइटीजस्ता समस्या देखिन सक्छ
NA
सेतो दुबी आफ्नै प्रतिरोधात्मक शक्ति बढी हुँदा आउने समस्या हो । यसले शरीरलाई हानि गर्दैन । जब छालालाई रङ प्रदान गर्ने मेलानोसाइट भन्ने कोष कम हुन्छ, तब सेतो दुबी देखापर्छ । यो कोषले जति रङ फाल्यो, मानिस त्यति कालो हुन्छ । त्यो रङ कम भयो भने गोरो हुने हो । क्युटिस केयर, बानेश्वर र धुलिखेल अस्पतालमा क...

कन्सल्ट्यान्सीको सहाराविना पनि अध्ययनका लागि विदेश जान सकिन्छ
NA
पुतलीसडकस्थित नेक्सस एजुकेशन कन्सल्ट्यान्सीले पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई सन् २००८ देखि सेवा दिँदै आएको छ । संस्थाले खासगरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र यूरोपेली मुलुकहरूमा पढ्न जाने विद्यार्थीलाई परामर्श दिनुका साथै सहजीकरण गर्दछ । प्रस्तुत छ, संस्थाका प्रबन्ध निर्देशक...

ढाड दुख्नुको कारण फाइब्रोमाएल्जिया र मेरुदण्डको बाथ पनि हुन सक्छ
NA
कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ । एउटै ‘पोजिशनमा’ बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । ढाडलाई अफ्ठ्यारो गरेर राखिराख्यो भने मांसपेशी थाकेर ढाड दुखाइ शुरू हुन्छ । सामान्यतया गर्दनको तल र नितम्बबीचको भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सह...

कर्जाको दोहोरोपनाले जोखिम बढ्दै गएको छ
NA
केशवकुमार पौडेल २६ वर्षदेखि लघुवित्तको क्षेत्रमा आबद्ध रहँदै आएका छन् । यो क्रममा उनले तत्कालीन निर्धन उत्थान बैंकमा २२ वर्ष काम गरे । त्यसपछि कालिका लघुवित्त वित्तीय संस्थामा करीब डेढ वर्ष र इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा करीब ६ महीना प्रमुख कार्यकारी अधिकृत रहे । प्रस्तुुत छ, हाल सबैको लघुवित...

१०–१५ मिनेटभित्रै हेलिकोप्टरलाई हेली एम्बुलेन्समा परिणत गरिन्छ
NA
विश्वमा प्रि–हस्पिटल केयरको शुरुआत नेपोलियनको युुद्धकालमा भएको विश्वास गरिन्छ । उनले युद्धमा जाँदा चिकित्सा टोलीलाई लगेर प्रि–हस्पिटल केयर दिलाउँथे । नेपालमा भने अझै पनि प्रि–हस्पिटल केयरको जग राम्रोसँग बसिसकेको छैन । अहिले पनि सामान्य बेड र चालक मात्र भएका एम्बुलेन्सबाट घाइते र बिरामीलाई अस्पताल पु...

संघ र प्रदेशले संघीयताको मर्मलाई लत्याए
NA
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी निजीक्षेत्रबाट राजनीतिमा प्रवेश गरेको छोटो समयमै राजनीतिक उचाइ लिएका व्यक्ति हुन् । विगतमा नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज उद्योग वाणिज्य संघलगायता संस्थामा नेतृत्वदायी जिम्मेवारी पूरा गरेका सरावगी औद्योगिक तथा व्यापारिक घरानाका एक कुशल व्यवस्थापक...

दक्ष जनशक्ति विदेशिन रोक्नु चुनौतीपूर्ण बन्दै छ
NA
पञ्चकन्या स्टील्स प्रालि पञ्चकन्या समूहअन्तर्गतको उद्योग हो । रूपन्देहीको भैरहवामा रहेको उक्त उद्योग सञ्चालनमा आएको ४६ वर्ष पूरा भएको छ । उद्योगले हाल रड र स्टील गरी दुई प्रकारका सामग्री उत्पादन गर्दै आएको छ । प्रस्तुत छ, उद्योगका प्रबन्धक देवेन्द्र साहूसँग आर्थिक अभियानका निकेश खत्रीले गरेको कुराका...

वयस्क पुरुषले रगतको पीएसए परीक्षण अनिवार्य गर्नुपर्छ
NA
४० वर्ष लागेपछि उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमलगायत रोगहरू देखा पर्न थाल्छन् । यसँगै ४५ वर्षतिर प्रोस्टेटको समस्या पनि देखिने सम्भावना बढी हुन्छ । परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको रहेछ भने वंशाणुगत रोगको रूपमा देखिने सम्भावना झन् अधिक हुन्छ । यसर्थ, पुरुष वयस्क भएपछि प्रोस्ट्रे...

साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्नुपर्छ
NA
नेपालमा २५ प्रतिशत मानिस मुटुरोगसँग जुधिरहेको तथ्यांक छ । अघिल्लो वर्षमात्रै मुटुसँग सम्बन्धित रोगका कारण ३० हजार ५५९ को मृत्यु भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उक्त रक्तचाप, मधुमेह लगायत मुटुसँग सम्बन्धित रोगीको जनसंख्या बढेको छ । यो अवस्थामा सुधार नआउने हो भने मु...

भ्याट छली होइन, व्यावसायिक सुशासनको कमी हो
NA
टुटल मोबाइल एपको माध्यमबाट राइड शेयरिङ सेवा दिने स्टार्टअप कम्पनी हो । यसको मोबाइल एपमार्फत राइडर र सेवाग्राहीबीच सम्पर्क भएर यातायात सेवा आदानप्रदान हुन्छ । गैरकानूनी व्यवसाय र भ्याट छलीको आरोपमा विवादित बनेको कम्पनीलाई आन्तरिक राजस्व कार्यालय, ललितपुरले ३ करोड ३९ लाख कर तिर्न निर्देशन पनि दिइसकेको...