arthik abhiyan
अन्तरवार्ता
बैंकलाई लाइसेन्स दिनुपूर्व ब्रोकरले शाखा बढाउन पाउनुपर्छ
NA
पूँजीबजारमा हाल ५० ब्रोकर कम्पनीले धितोपत्रको काम गर्दै आएका छन् । अहिले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिएर पूँजीबजार पहुँच बढाउने तयारी सरकारदेखि पूँजीबजार नियामकसम्मको छ । यो अवस्थामा बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि ब्रोकरहरूलाई शाखा बढाउन दिनुपर्ने माग ब्रोकरहरूको छ । प्रस्तुत छ, ब्रोकरहरूको यही मा...

आन्तरिक आपूर्ति व्यवस्था सुदृढ भएको छ
NA
नेपाल राष्ट्र बैंक शुरुआती चरणदेखि नेपाल सरकारको आर्थिक सल्लाहकार र मुलुकको वित्तीय व्यवस्थापनको मेरुदण्डको रूपमा रहँदै आएको छ । साथै बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, शोधनान्तर स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथ...

राष्ट्र बैंकको क्षमता वृद्धि गर्नुपर्छ
NA
२०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापनासँगै पहिलो गभर्नरको रूपमा हिमालय शम्शेर जबरा नियुक्त भएका थिए । २०१७ माघ २५ गतेसम्म उनी उक्त पदमा कार्यरत रहे । राष्ट्र बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थाका लागि गरेका मुख्य नीतिगत व्यवस्था, उनको अनुभव लगायत विषयमा राणासँग आर्थिक अभियानले गरेको कुराक...

बिल पर्चेज बढाउन आयात निर्यात बढ्नुपर्छ
NA
सबै नेपालीलाई बैंकिङ प्रणालीमा जोड्न ल्याइएको ‘खोलौं बैंक खाता’ योजना प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई निःशुल्क प्रवेश गर्ने वातावरण मिलाइसकेका छन् । राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवको शुभकामना दिँदै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अझै वित्तीय क्षेत्र सुधारमा जो...

मस्तिष्काघात भए ६ घण्टाभित्रै इन्टरभेन्शन गरिहाल्नुपर्छ
NA
प्रत्येक वर्ष विश्वभरि करीब १ दशमलव ५ करोड मानिसलाई मस्तिष्काघात (स्ट्रोक) हुन्छ । साथै मस्तिष्काघातकै कारण प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ । यस हिसाबले विश्वमा मस्तिष्काघातका कारण प्रत्येक ६ सेकेन्डमा एकजनाको मृत्यु हुन्छ । मस्तिष्काघात भएर पक्षाघात भएका र जीवन गुमाएकाहरूको संख्या बढिरहेक...

१० वर्षे वारेन्टीको वाल माउन्ट टेस्ला बजारमा ल्याउँदै छौं
NA
भूलक्ष्मी ग्रूपअन्तरगतको टेस्ला कम्पनीले एयर कन्डिस्नर (एसी) को व्यवसाय गर्छ । यो ग्रूप ६ वर्षअघि चितवनमा स्थापना भएको थियो । केही दिनभित्रै १० वर्षे वारेन्टीका साथ नयाँ प्रडक्ट लञ्च गर्ने योजनामा रहेको टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यसँग आर्थिक अभियानका निकेश खत्रीले गरेको कुराका...

उपत्यका रोगको केन्द्र बनेको छ
NA
डा. ध्रुव गैरेले बंगलादेशबाट एमबीबीएस र राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान वीर अस्पतालबाट, एमडी इन्टरनल मेडिसिन गरेका छन् । उनले शहीद गंगालाल राष्ट्रिय मुटुरोग अस्पतालमा २ वर्ष रेजिडेन्ट चिकित्सकको रूपमा काम गरेका छन् । त्रिवि राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान, वीर अस्पतालमा विगत १२ वर्षदेखि जन...

एनबीएफ १ जस्तै एनबीएफ २ बाट पनि राम्रो प्रतिफल आउँछ
NA
क्यापिटल मार्केटको वरिष्ठ व्यवस्थापकीय तहमा ६ वर्षको अनुभव र ‘बीडीओ इन्टरनेशनल’ लगायत अन्तरराष्ट्रिय कम्पनीहरूमा वित्तीय तथा लेखापरीक्षण क्षेत्रमा ८ वर्षभन्दा बढी समय काम गरिसकेका सबिर बादे श्रेष्ठ अहिले नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत छन् । उनले यस कम्पनीको नेतृत्व लिएको १ वर्ष...

५० वर्ष पुगेपछि थाहै नपाइकन प्रोस्टेट क्यान्सर हुन सक्छ
NA
नेपालमा ७० प्रतिशत प्रोस्टेटका विरामी क्यान्सर भएपछि मात्र उपचार गर्न पुग्छन् । पिसाव र प्रजनन् अंगमा समस्या आउने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्छ । समयमा नै उपचार गरेमा यसलाई निराकरण गर्न सकिन्छ । यसैं सम्वन्धमा आर्थिक अभियानका काशीराम बजगाइले नेपालका पहिलो यूरो–अनकोजिस्ट तथा यूरोलोजी सम्बन्ध...

चाँडै थाक्नु र एक्कासि धेरै फुर्ती आउनु मानसिक रोगको लक्षण हुन सक्छ
NA
डा. जया रेग्मीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेकी छिन् । उनले ४ वर्ष कान्ति बाल अस्पतालमा मनोचिकित्कसको रूपमा काम गरिसकेकी छिन् । हाल काठमाडौं मेडिकल कलेजमा कार्यरत डा. रेग्मीसँग मनोरोग विषयमा केन्द्रित रहेर आर्थिक अभियानका भवनाथ प्याकुरेलले...