arthik abhiyan
अन्तरवार्ता
पेट दुख्नु कोलोरेक्टल क्यान्सर हुन सक्छ
NA
पश्चिमेली जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै नेपालमा पनि कोलोरेक्टलमा समस्या हुने बिरामीको संख्या बढ्न थालेको छ । पेट दुख्नु, दिशामा रगत देखिनु कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा, मलाशय र मलद्वारमा समस्या आएका कारण हुन सक्छ । समयमा यो रोगको पहिचान हुन सकेन भने कोलोरेक्टल क्यान्सर (जसलाई ठूलो आन्द्रा...

सुर्ती सेवन गर्नेलाई हड्डी भाँचिने समस्या (अस्टियोपोरोसिस) हुन्छ
NA
६० वर्ष नाघेपछि शरीरका हड्डी कमजोर हुँदै जान्छ । उमेर बढेपछि हड्डीका पुराना कोष मर्दै जाने र नयाँ कोष निर्माण कम हुने गर्छ । यसले गर्दा हातखुट्टा, मेरुदण्ड र जोर्नीहरू भाँचिने वा कमजोर हुने समस्या आउन थाल्छ । यस्तो हुनुलाई अस्टियोपोरोसिस भनिन्छ । नेशनल बाथरोग सेन्टर, रातोपुलमा कार्यरत डा. श्वेता नकर...

पूँजीबजारलाई आधुनिक प्रविधियुक्त बनाई स्टक डिलरको काम गर्नेछौैं
NA
पूँजी बजारमा स्टक डिलरको रूपमा काम गर्ने योजनामा जुटेको नागरिक लगानी कोषले अनुमति पाउनुअघि नै परीक्षण थालेको छ । कोषले परीक्षण स्वरूप सञ्चालित म्युचुअल फन्डबाट १० करोड पूँजी दोस्रो बजारबाट शेयर खरीदविक्री गरिरहेको छ । यसै सन्दर्भमा कोषको पछिल्लो गतिविधि र सामाजिक सुरक्षा कोष आएपछि पर्ने असरबारे कार्...

दीर्घ दम खोकी (सीओपीडी)बाट बच्न धूलोधूँवाबाट टाढा रहनुपर्छ
NA
सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) नेपालमा दीर्घ दम खोकीको रोग भनेर चिनिन्छ । वास्तवमा यो रोग श्वासनलीमा हुने अवरोध हो । संसारभरको तथ्यांक हेर्दा सीओपीडी ज्यान लिने प्रमुख रोगमध्ये छैटौं नम्बरमा पर्दछ । तर विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्म...

ल्याप्रोस्कोपिक माध्यमद्वारा बाल शल्यरोगको उपचार
NA
डा आशिषलाल श्रेष्ठ अहिले नेपालको पहिलो र एकमात्र ‘एमसीएच पेडियाट्रिक सर्जन’ हुन् । भारतको तमिलनाडुस्थित क्रिश्चियन मेडिकल कलेजबाट एमबीबीएस, एमएस गरी सन् २०१७ मा उनले पेडियाट्रिक सर्जरीमा एमसीएच (म्याजिस्टर चिरर्जी ) गरेका छन् । एमएसपश्चात् पाल्पाको मिशन अस्पताल र एमसीएचपछि पाटन अस्पतालमा सर्जन भएर क...

विना धितो ऋण लगानी गर्न डराएका छौं
NA
संघीय संरचनाअनुसार दुई जिल्लामा विभाजन भएसँगै रुकुममा आर्थिक गतिविधि शून्यप्रायः छ । ठूलाठूला उद्योगधन्दा खुलिनसकेको अवस्थामा जिल्लामा घरजग्गा कारोबार, होटेल व्यवसाय र अन्य व्यवसायमा समेत ठूलो गिरावट आएको छ । यस्तो अवस्थामा किसानको घरआँगनको बैंक कृषि विकास बैंकले आफ्ना गतिविधि कसरी अगाडि बढाएको छ ?...

रोबोटिक सर्जरी विश्वको नवीनतम उपचार विधि हो
NA
भारतको राजधानी दिल्लीमा रहेको एपोलो हस्पिटल भारतका ठूला अस्पतालमध्ये पर्छ । सबैजसो रोगको उपचार हुने उक्त अस्पतालका वरिष्ठ क्लिनिकल डाइरेक्टर हुन् डा. सुजितकुमार चौधरी । भारत र बेलायतमा उच्च शिक्षा अध्ययन गरेका डा. चौधरीले बालबालिका र वयस्कको मिर्गौला तथा मूत्राशयसँग सम्बन्धित रोगको उपचारमा विशेषज्ञत...

नियमन नहुँदा कन्सल्ट्यान्सी व्यवसायमा विकृति
NA
अस्ट्रेलियामा सम्बन्धित निकायबाट स्वीकृति नै नपाएका कलेजमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी अहिले समस्यामा परेका छन् । कलेजको उक्त अवस्थाबारे जानकार भएर पनि विद्यार्थी पठाएको भन्दै कतिपयले नेपाली कन्सल्ट्यान्सी व्यवसायीप्रति प्रश्न उठाएका छन् । यसै सन्दर्भमा १६ वर्षदेखि शैक्षिक परामर्श (कन्सल्ट्...

डन्डी उत्पादनमा नयाँ लगानीकर्तालाई बढी चुनौती
NA
रमेश अग्रवाल लामो समयदेखि फलाम उद्योग सञ्चालनका क्षेत्रमा सक्रिय उद्योगी हुन् । फलामे डन्डी उत्पादक जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अग्रवाल विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । प्रस्तुत छ, नेपालमा पछिल्लो समय डन्डी उद्योगमा बढिरहेको लगानी र बजार अवस्थाबारे आर्थिक अभियान दैनिकले उनीसँग गरेको स...

‘लो बिलिङ’ प्रथा हट्नुपर्छ
NA
नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव डिल्लीबहादुर केसी निर्माण व्यवसायको क्षेत्रमा परिचित नाम हो । निशान भूमि कन्स्ट्रक्शन प्रालिका संस्थापक केसी १२ वर्षदेखि निर्माण सेवामा सक्रिय छन् । सडक, भवन, नदी नियन्त्रण, सिँचाइ, सार्वजनिक संरचना निर्माणलगायत क्षेत्रमा निर्माण कम्पनी निशान भू...