arthik abhiyan
अन्तरवार्ता
शरीरको कुनै पनि अंगमा क्यान्सर हुन सक्छ
NA
नेपाली समाजमा क्यान्सर भन्नेबित्तिकै डराउने मनोविज्ञान छ । क्यान्सर सम्बन्धी सामाजिक भ्रमले आम मानिसबीच यो प्राणघातक रोगको रूपमा परिचित छ । तर लामो समयदेखि क्यान्सर रोगको उपचार र अध्ययनमा संंलग्न डा. सुदीप श्रेष्ठ क्यान्सरलाई पनि अन्य दीर्घ रोगजस्तै लिनुपर्ने बताउँछन् । ललितपुर हरिसिद्धिमा रहेको नेप...

“अनलाइन चलाएर हेर्नुहोस्, सुनेको भरमा धारणा नबनाउनुहोस्”
NA
पूँजीबजारको विकास र विस्तारका लागि गत कात्तिक २० गतेदेखि पूर्ण अनलाइन कारोबार प्रणाली भित्र्याएको नेपाल स्टक एक्सचेन्ज यसको कार्यान्वयनलाई विश्वव्यापी रूपमा विस्तार गर्न अग्रसर छ । बजार विकासका लागि मार्जिन कारोबारसँगै ब्रोकरहरूको संरचना बढाउने गृहकार्यमा जुटेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द...

हिमाल आरोहण पदयात्रा रेस्क्यूमा अस्पतालको भूमिका हुँदैन
NA
नेपालका हिमाल आरोहण तथा पदयात्रामा पर्यटकको ‘फेक रेस्क्यू’ हुने र त्यसमा नेपालका अस्पताल, हेलिकोप्टर तथा ट्रेकिङ कम्पनी संलग्न रहने गरेको भन्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचारले नेपालको पर्यटन र स्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । यस प्रकरणमा संलग्न रहेक...

लगानी विज्ञहरूको अन्तरक्रिया गर्ने थलो बनाउँछौं
NA
वित्तीय साक्षरता, गोष्ठी, सम्मेलनलगायत कार्यक्रममार्फत लगानीकर्तालाई प्रोत्साहन गर्न एशोसिएशन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपाल (एआईपीएन) स्थापना भएको छ । गत वर्ष कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको नाफा नबाँड्ने उक्त संस्थाले आज (शुक्रवार) औपचारिक शुरुआत गर्दै छ । १२ जना सदस्यबाट शुरू गरिए...

कित्ताकाटको अधिकारले स्थानीय तहमा भ्रष्टाचार बढ्न सक्छ
NA
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको कित्ताकाटको अधिकार हस्तान्तरण गरेको छ । स्थानीय निकायलाई कृषियोग्य जमीन होइन भन्ने लागेमा कित्ताकाटका लागि सिफारिश दिने भनी निर्णय गरिएको छ । लामो समयसम्म कर्पोरेट क्षेत्रमा पुनरावेदन तथा सर्वोच्च अदालतमा बहस गर्दै आएका अधिवक्त...

एक्स्पोले निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ
NA
नेपालको मिडिया स्पेस सोलुशन्सले भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्ससँगको सहकार्यमा विगत ५ वर्षदेखि बिल्डकन एक्स्पो गर्दै आएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने यसपटकको एक्स्पोमा विश्वभरका ३ सयभन्दा बढी कम्पनी सहभागी हुँदै छन् । एक्स्पोमार्फत नेपाली उत्पादन विदेश निर्यातको वातावरण सृजना गर्...

नेपालमा निर्माण व्यवसायको भविष्य राम्रो छ
NA
विश्वका १० देशमा विभिन्न प्रकारका एक्स्पो आयोजना गर्दै आएको भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सले विगत ५ वर्षदेखि नेपालमा बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना गर्दै आएको छ । नेपालको मिडिया स्पेस सोलुसन्ससँग सहकार्य गर्दै संस्थाले यो एक्स्पो आयोजना गर्दै आएको हो । प्रस्तुत छ, संस्थाका नि...

प्रदर्शनी बहुउपयोगी हुनेमा विश्वस्त छौं
NA
‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ को टाइटल स्पोन्सर हो आरती स्ट्रिप्स प्रालि । कम्पनीले यो प्रदर्शनीको मुख्य प्रायोजन गरेको छ । प्रस्तुत छ, संस्थाको काम र प्रदर्शनीका विषयमा आरती स्ट्रिप्स प्रालिका सिनियर व्यवस्थापक ई. प्रज्ञान भट्टराईसँग आर्थिक अभियानले गरेको कुराकानी : आरती स्ट्रिप्स...

बच्चामा सेरेब्रल प्याल्सीको समस्या पोषणयुक्त खानाको कमीले हुन्छ
NA
बंगलादेशबाट एमबीबीएस र नेपालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी सकेकी डा. विना प्रजापतिले पेडियाट्रिक न्युरोलोजीमा लामो समयदेखि काम गर्दै आएकी छिन् । उनीसँग शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेढ वर्ष तथा कान्तिबाल अस्पतालमा १३ वर्ष काम गरेको अनुभव छ । उनले अल इन्डिया इन्स्ट...

संघले युवा तथा महिला लक्षित कार्यक्रम अघि बढाउनेछ
NA
विगत ४ वर्षदेखि पूँजीबजारमा लगानी गर्दै आएकी युवा लगानीकर्ता संरक्षणा चौधरी नेपाल पूँजीबजार संघमा हालै अध्यक्ष पदमा चयन भएकी छिन् । यसअघि पनि नेपाल पूँजीबजार लगानीकर्ता संघमा कोषाध्यक्ष पद सम्हालिसकेकी उनले सामाजिक सेवा समेत गर्दै आएकी छिन् । आफूले सामाजिक सञ्जालमार्फत ग्रूप बनाएर सामाजिक सेवालाई पन...