arthik abhiyan
अन्तरवार्ता
हंसराज वाग्ले
NA
हंसराज वाग्लेप्रथम उपाध्यक्षनेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ''नीति मात्र बनाएर हुँदैन'' - सङ्घ म्यानपावर एजेन्सीहरूको छाता सङ्गठन हो । वैदेशिक रोजगारीको बाटो सहज बनाउने कार्यलाई अगाडि बढाइरहेको सङ्घ म्यानपावर एजेन्सीसम्बन्धी सरकारी नीति निर्माणमा पनि सहयोगी बन्दै आएको छ । सदस्यहरूको हकहित प्रवर्द्...

त्रिरत्न मानन्धर
NA
''यो ठाउँ कमाइ गर्ने हो'' - त्रिरत्न मानन्धरसञ्चालकअष्टनारायण पिक्चर्स प्रालिसिनेमा घर सञ्चालकहरू त एकले अर्कोलाई पाखा लगाउँछन् भन्छन् नि ?पहिलेदेखि सञ्चालनमा आएका सिनेमा घर सञ्चालकहरूले हामी जस्ता नयाँ सञ्चालकलाई सकेसम्म पाखा लगाउन चाहन्छन् । हामी जस्ता सञ्चालकलाई उद्योगमै नरहून् भन्ने चाहन्छन् । य...

गोविन्दप्रसाद कँडेल
NA
गोविन्दप्रसाद कँडेल अध्यक्षनेपाल विद्युतीय व्यवसायी महासंघ''बजारमा चलेको हल्लाजस्तो वास्तविकता छैन'' - विद्युतीय सामानमा कस्ता उत्पादन पर्छन् ? तिहार आइसक्यो, यस्ता सामानको विक्री कस्तो छ ?विद्युत्बाट सञ्चालन हुने सबैलाई विद्युतीय सामानको रूपमा बुझ्न सक्नुपर्छ । केही अपवादलाई छोडेर केबुलमा त नेपाल आ...

कविराज राई
NA
कविराज राईसुनाखरी फूल व्यवसायीनेपाली अर्किड गुणस्तरीय छन्१८ वर्षदेखि अर्किडको व्यापार गरिरहनुभएको छ, आम्दानी कस्तो छ ?पैसाको कमाइ त के भन्नु र । सन्तुष्टि कमाइरहेको छु । बच्चैदेखि ममा फूलप्रतिको निकै लगाव थियो । कतै फूल देख्यो कि घरमा ल्याइहाल्नुपर्ने स्वभाव थियो । त्यो स्वभाव कसरी विकास भयो भन्ने प...

प्रदीप श्रेष्ठ
NA
''ग्राहकलाई झुक्याउनेहरु हराउन पनि सक्छन्'' - प्रदीप श्रेष्ठवरिष्ठ बजार प्रबन्धक, नेपाल हिलटप इण्डष्ट्रीज प्रालिप्लाष्टिकका पानीट्याङकीको बजार अवस्था कस्तो छ ?बजार पहिलेको तुलनामा बढेको छ । यस क्षेत्रमा करीब एक दर्जन उद्योग छन् । नेपालकै उत्पादनले यसको माग धानेको छ । अहिले यसको बजार वाषिर्क करीब २५...

सुजित मुण्डुल
NA
''हामी केही कम्पनी एक्वीजिशनको पक्षमा छौँ '' - सुजित मुण्डुल (७ कात्तिक)प्रमुख कार्यकारी अधिकृत, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लि.सुजित मुण्डुल, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपालको वित्तीय क्षेत्रका गम्भीर विश्लेषकसमेत मानिने मुण्डुल नेपालको वित्तीय प्रणालीसम्बन्...

ऋषिकेश घिमिरे (२८ असोज)
NA
बिहीवार, २८ असोज २०६७''दीर्घकालीन यातायात नीति आउनुपर्छ'' - ऋषिकेश घिमिरेसहकोषाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलामो तथा छोटो दूरीका र्सार्वजनिक यातायात सेवाको वर्तमान अवस्था कस्तो छ ?अहिले दशैँको समय भएका हुनाले लामो दूरीका यातायातमा यात्रुको चाप बढेको छ । यो स्वाभाविक पनि हो । याताय...

रवीन्द्रमान श्रेष्ठ
NA
रवीन्द्रमान श्रेष्ठअध्यक्षडिश मिडिया नेटवर्क प्रालिअख्तियार नै लाग्नु पर्ने थिएन चाँडै नै सञ्चालनमा आउन लागेको डिश टीभीको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ । यसका कारण प्रसारणमा पर्न सक्ने अप्ठेरो, ग्राहकमा पर्न जाने असर तथा यो क्षेत्रमा मौलाएको प्रतिस्पर्धाबारे डिश टीभीका अध्यक्ष रवीन...