arthik abhiyan
अभियान परिशिष्ट
पर्यटन क्षेत्रका लागि सफल वर्ष : २०१८
NA
सन् २०१८ नेपाली पर्यटन बजारका लागि नयाँ रकर्ड सहित महत्त्वपूर्ण वर्ष सावित भएको छ । यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै (११ लाखभन्दा बढी) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ को ११ महीनामै १० लाख १ हजार ९३० विदेशी पर्यटक नेपाल आएका थिए । यो संख्या डिसेम्...

नेपालमा अंग्रेजी वर्ष : पर्यटक भित्र्याउने उपयुक्त माध्यम
NA
नेपालको पर्यटन क्षेत्र लगानीका लागि आकर्षक क्षेत्र बन्दै आएको छ । पछिल्लो समय पर्यटक आगमनले ‘रेकर्ड’ नै तोडेको छ । पर्यटन क्षेत्रमा आउन चाहने लगानीकर्ता यसबाट झनै उत्साहित भएका छन् । विभिन्न तथ्यांक हेर्दा सन् २०१८ नेपाली पर्यटन क्षेत्रका लागि सफल सिद्ध भएको छ । इतिहासमै पहिलोपटक करीब ११ लाख पर्य...

अंग्रेजी नयाँ वर्षमा छूटको लहर
NA
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा विभिन्न कम्पनी र सुपर मार्केटहरूले आफ्नो सामानको विक्रीमा विभिन्न छूट तथा अफर ल्याएका छन् । छूट दिएर सामान बेच्दा उपभोक्ता आकर्षित हुने र पुराना सामानको मौज्दात पनि सकिने भाटभटेनीमा सेल्सको काम गर्ने एक कर्मचारीले बताइन् । खरीदमा छूट पाएकाले आफूले पहिले भन्दा धेरै स...

रौनक अंग्रेजी नयाँ वर्षको : गुल्जार हुन्छन् यी शहर
NA
केही दशकयता नेपालमा अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाइँदै आएको छ । नेपालीले अन्य धर्म, संस्कृतिका चाडपर्व र उत्सवलाई पनि आत्मसात् गर्दै आ–आफ्नो तरीकाले मनाउन थालेका हुन् । अंग्रेजी नयाँ वर्षको १ हप्ताअघि आउने क्रिशमसले समेत नेपालमा ‘फेस्टिभ’ माहोल सृजना गर्छ । यो पर्वदेखि नयाँ वर्षको पहिलो हप्तासम...

बीमाक्षेत्रमा २०१८ : कुलिङ पिरियड लागू, एकीकृत बीमालेख जारी
NA
७ दशक भन्दा लामो इतिहास पार गरेको नेपालको बीमाक्षेत्रका लागि सन् १०१८ उलब्धिमूलक रह्यो । अन्य वर्षको तुलनामा सन् २०१८ मा बीमाक्षेत्रमा आधारभूत उपलब्धि धेरै भए, जसले गर्दा यो वर्ष बीमाक्षेत्रका लागि ऐतिहासिक भएको देखिन्छ । विशेषगरी बीमा तालीम केन्द्र सञ्चालन र एकीकृत सम्पत्ति बीमा निर्देशिका जारी...