arthik abhiyan
अभियान परिशिष्ट
चिनी उखु विशेष : क्षेत्रफल बढ्यो, बढेन उत्पादकत्व
NA
काठमाडौं । नेपालमा विगत १० वर्षमा उखुमा प्रयोग भएको जमीनको क्षेत्रफल र उत्पादन बढे पनि उत्पादकत्व भने स्थिर छ । अर्थ मन्त्रालयको तथ्यांकलाई आधार मान्दा १० वर्षमा उखुखेती हुने क्षेत्रफल २० हजार हेक्टर बढे पनि उत्पादन र उत्पादकत्व भने सो अवधिमा प्रतिहेक्टर ५ टन पनि बढ्न सकको छैन । २०६५/६६ मा ५८ हजार...

५ वर्षमा ७ लाख ८२ हजार मेट्रिक टन चिनी उत्पादन
NA
काठमाडौं । विगत ५ वर्षमा ७ लाख ८२ हजार मेट्रिक टन (मेटन) चिनी उत्पादन भएको छ । चिनी उत्पादक संघका अनुसार हाल सञ्चालनमा रहेका १४ मिलबाट उक्त परिणाममा चिनी उत्पादन भएको हो । खाँडसारी मिलको उत्पादन भने यसमा जोडिएको छैन । खाँडसारी मिलसहित मुलुकमा हाल २९ चिनी मिल उद्योग विभागमा दर्ता छन् । चिनी उत्पादक...

कस्तो छ लुम्बिनी गुरुयोजना ?
NA
प्रदीप आचार्य अझै ६ अर्ब आवश्यक ३ वर्षभित्रै गुरुयोजना सक्नेगरी ग्लोबल टेन्डर जैविक विविधता संरक्षणका लागि १० ओटा पोखरी बनाइँदै विहार क्षेत्रमा मात्र करीब २ अर्ब लगानी, अझै ३ अर्ब लगानी हुने सौन्दर्यीकरणका काम धमाधम लुम्बिनी । सन् १९५४ मा म्यान्मा (बर्मा) मा भएको तेस्रो अन्तरराष्ट्रि...

नीतिगत सुधार भए सिमेन्ट निर्यात
NA
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रूपमा अघि सार्ने उल्लेख छ । अहिले उत्पादन क्षमताभन्दा कम सिमेन्ट उत्पादन गर्दै आएका नेपाली सिमेन्ट उद्योगका लागि यो घोषणा महत्त्वपूर्ण भए पनि यसको कार्यान्वयन नभएसम्म घोषणाले मात्रै केही नहुने स्थित...

बारा–पर्साका उद्योगलाई स्वदेशी बजारमै टिक्न सकस
NA
वीरगञ्ज । सरकारले आगामी वर्ष २०७६/७७ का लागि सिमेन्टलाई मुख्य निकासीयोग्य उत्पादनको रूपमा अघि सारिरहँदा मुख्य आयात–निर्यात केन्द्र वीरगञ्जमा खुलेका १ दर्जनभन्दा बढी उद्योगका सञ्चालक भने आन्तरिक बजारमै कसरी टिक्ने भन्ने चिन्तामा छन् । आफै क्लिंकर उत्पादन गरिरहेका उद्योगलाई लक्षित गरी सरकारले निकासीको...

सिमेन्ट उत्पादन प्रक्रिया
NA
खैरो रङको नरम धूलोको रूपमा चिनिने सिमेन्ट चुनढुंगा, बालुवा, पत्रे चट्टान र माटोबाट बन्छ । यही धूलोलाई पानीको अनुपात मिलाएर मिश्रण गरी निर्माणमा प्रयोग गरिन्छ । सिमेन्ट बनाउन उल्लिखित सामग्रीसहित यस्ता तत्त्व सम्मिश्रण गरिएको हुन्छ : १. क्याल्सियम, २. सिलिकन, ३. एल्मुनियम, ४. आइरन क्याल्सियम सिमेन्ट...

हालसम्म ११६ सिमेन्ट उद्योग दर्ता
NA
हालसम्म उद्योग विभागमा ११६ ओटा सिमेन्ट उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार सर्वप्रथम २०५२ चैत ३ गते पञ्चरत्न सिमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएको थियो । २०७५ भदौ ५ गते मोरङमा पारस उद्योग प्रालि नामक सिमेन्ट उद्योग दर्ता भएसँगै विभागमा दर्ता हुने सिमेन्ट उद्योगको संख्या ११६ पुगेको हो ।

सिमेन्टमा अबको बाटो आन्तरिक खपत वृद्धि र निर्यात
NA
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातयोग्य वस्तुको प्राथमिकतामा राखेको छ । सिमेन्ट लगानीको आकर्षण क्षेत्र बनेको पनि छ । प्रस्तुत छ, सिमेन्ट उद्योगको वर्तमान अवस्था, निर्यात सम्भावना, यस क्षेत्रको समस्या, चुनौतीलगायत विषयमा...

क्लिंकरमा नेपाल आत्मनिर्भर
NA
निकेश खत्री काठमाडौं । सिमेन्टको मुख्य कच्चापदार्थ क्लिंकरमा नेपाल आत्मनिर्भर भएको छ । सिमेन्ट र क्लिंकर उत्पादनमा वैदेशिक लगानी भित्रिएसँगै नेपाल यसमा आत्मनिर्भर बनेको हो । चिनियाँ लगानीको होङ्सी सिमेन्टले नेपालमै क्लिंकरको उत्पादन तथा विक्री शुरू गरेपछि नेपाल एकाएक आत्मनिर्भर बन्ने अवस्थामा पुगे...

बीमा समितिको नियमन अझै सुदृढ बनाउन जोड
NA
काठमाडौं । नेपालको बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बीमा समितिले नियामक निकायको भूमिका निर्वाह गर्दै आएको छ । समितिले नीति निर्धारण गर्ने, निर्देशन दिने, लगानी नीति निर्धारण गर्ने र प्राथमिकता क्षेत्र तोक्ने काम आएको छ । साथै बीमक, बीमा अभिकर्ता, सर्भेयर वा दलालको दर्ता, न...