arthik abhiyan
अभियान परिशिष्ट
चुनौतीका माझ केन्द्रीय बैंक
NA
काठमाडौं । नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको रूपमा मौद्रिक नीतिमार्फत बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउँदै आएको छ । यसबीच बैंकले सामान्यदेखि परम्परागत व्यवस्थालाई उथलपुथल बनाउने जस्ता समेत उपलब्धि हासिल गरे पनि केही ठूला चुनौतीको सामना गर्नुपरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन)अन...

आन्तरिक आपूर्ति व्यवस्था सुदृढ भएको छ
NA
नेपाल राष्ट्र बैंक शुरुआती चरणदेखि नेपाल सरकारको आर्थिक सल्लाहकार र मुलुकको वित्तीय व्यवस्थापनको मेरुदण्डको रूपमा रहँदै आएको छ । साथै बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, शोधनान्तर स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथ...

राष्ट्र बैंकको क्षमता वृद्धि गर्नुपर्छ
NA
२०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापनासँगै पहिलो गभर्नरको रूपमा हिमालय शम्शेर जबरा नियुक्त भएका थिए । २०१७ माघ २५ गतेसम्म उनी उक्त पदमा कार्यरत रहे । राष्ट्र बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थाका लागि गरेका मुख्य नीतिगत व्यवस्था, उनको अनुभव लगायत विषयमा राणासँग आर्थिक अभियानले गरेको कुराक...

बिल पर्चेज बढाउन आयात निर्यात बढ्नुपर्छ
NA
सबै नेपालीलाई बैंकिङ प्रणालीमा जोड्न ल्याइएको ‘खोलौं बैंक खाता’ योजना प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई निःशुल्क प्रवेश गर्ने वातावरण मिलाइसकेका छन् । राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवको शुभकामना दिँदै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अझै वित्तीय क्षेत्र सुधारमा जो...

८ दशकको बैंकिङ इतिहास : भुक्तानी प्रणालीमा प्रविधि त भित्रियो तर विस्तारमा भने बाधा
NA
काठमाडौं । नेपालमा बैंकिङ सेवा शुरू भएको ८ दशकभन्दा बढी भएको छ । नेपाल बैंक लिमिटेडले १९९४ कात्तिक ३० गतेदेखि नेपालमा बैंकिङ सेवा शुरू गरेकोमा त्यसको करीब २ दशकपछि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । त्यसभन्दा अघि नेपाल बैंकले नै केन्द्रीय बैंकको पनि काम गरेको थियो । नेपालमा बै...

नेपाल राष्ट्र बैंक : २०१३ देखि २०७६ सम्म
NA
२०१३–२०२३ को दशक २०१३ वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले सोही वर्ष नै नेपाली मुद्राको प्रचलन बढाउने काम गर्‍यो । नेराबै स्थापनाअघि नेपालका सरकारी कार्यालय तथा बैंकमै पनि भारतीय मुद्रामा कारोबार हुने गथ्र्यो । बैंक स्थापना भएपछि नेपालका बैंक तथा सरकारी कार्यालय र निजीक्षेत्रका व्यवसायक...

नेपाल राष्ट्र बैंकको नियमनकारी भूमिकामा कठिनाइ
NA
काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र मौद्रिक एवम् वित्तीय क्षेत्रको नियमन गर्नुपर्ने दायित्व लिएको छ । तर उसको नियमनकारी कामबारे अन्योल भने कायमै छ । हाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरूलाई मात्र नियमन गर्दै आएको छ । हालै यसमा पूर्वाधार विकास बैंक पनि थपिएक...

भूकम्पपछिको पुनर्निर्माण विशेष : भौतिक क्षतिको दाबी भुक्तानी शतप्रतिशत नजीक
NA
जीवन बीमातर्फ शतप्रतिशत भुक्तानी काठमाडौं । बीमा कम्पनीहरू भूकम्पबाट क्षतिग्रस्त बीमित भौतिक सम्पत्तीको दाबी भुक्तानीमा शतप्रतिशत नजीक पुगेका छन् । बीमा समितिको पछिल्लो (पुससम्मको) तथ्यांकअनुसार यस कम्पनीहरूले ९८ दशमलव ८५ प्रतिशत बीमितलाई भुक्तानी दिइसकेका छन् । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै १...

पुनर्निर्माणको ४० महीना : समग्र प्रगति ६५ प्रतिशत
NA
काठमाडौं । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको आज (बिहीवार) ४ वर्ष पुगेको छ । भूकम्पपछि पुनर्निर्माण शुरू भएको ४० महीनामा समग्रमा ६५ प्रतिशत प्रगति प्राप्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । त्यसमध्ये निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत, विद्यालयमा ८३ प्रतिशत, स्वास्थ्य सं...

विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन
NA
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको संयुक्त आयोजनामा बिहीवारदेखि तीनदिने भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि भूकम्पीय चुनौती सामना गर्न...