arthik abhiyan
अभियान परिशिष्ट
सञ्जीवनी माविको भवन उद्घाटन
NA
काठमाडौं (अस) । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धूलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा पुनर्निर्र्माण गरिएका तीनओटा भवनको उद्घाटन गर्नुभएको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट भवनको प...

अनुदानबाट करीब ४ लाख घर निर्माण सम्पन्न
NA
काठमाडौं (अस) । भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खातामार्फत विभिन्न तीन किस्तामा अनुदान वितरण गरिरहेको छ । उक्त अनुदानबाट ३ लाख ८२ हजार २७७ घरको पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै २ लाख ३० हजार ६५८ घरको पुनर्निर्माण भइरहेको छ । प्राधिकरणले गरेको अ...

विद्यालयको पुनर्निर्माण ५६% सम्पन्न
NA
काठमाडौं । भूकम्पले क्षति पुगेकामध्ये ५६ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाखको भूकम्पले ७ हजार ९२३ विद्यालयलाई क्षति पुर्‍याएको थियो, जसमध्ये ३ सय ७० विद्यालयलाई अन्य विद्यालयमा मर्ज गर्दा ७ हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थिए । यसमध्ये ४ हजार २५३ को पुनर्न...

शीप सिकाइबाट आयआर्जनमा टेवा
NA
५१ हजार ६४९ लाई तालीम ४ वर्षअघिको भूकम्प निकै अप्रिय रहे पनि त्यसपछिको पुनर्निर्माण कार्यले भने केही सबल पक्षलाई बाहिर ल्याएको छ । उक्त भूकम्पपछि पुनर्निर्माणको शीपमार्फत भौतिक संरचना निर्माणमा टेवा मिलेको मात्र छैन, सम्बन्धित जनशक्तिको जीविकोपार्जनमा समेत उल्लेख्य योगदान पुगेको छ । प्राधिकरणले हा...

४ वर्षपछि पनि अनुकम्प जारी
NA
काठमाडौं (अस) । धादिङ केन्द्रबिन्दु भएर बुधवार भूकम्पका तीन अनुकम्प गएका छन् । उक्त अनुकम्प ४ वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हालसम्ममा ४ हजारभन्दा बढी अनुकम्प आइसकेका छन् । बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिस...

वर्ष २०७५ : निर्माणमा आशाको वर्ष
NA
२०७५ मा पूर्वाधार निर्माणको क्षेत्र पहिलेकै योजनाको निरन्तरतामा मात्रै केन्द्रित देखिए पनि लामो समयदेखि ‘पेन्डिङ’ र सर्वसाधारणले निकै सास्ती पाएका केही सडक निर्माण भयो । पूर्वाधार निर्माणमा विश्वमा पुरानो अवधारणा मानिएका आर्च ब्रिज, अण्डरपास वे पनि पहिलो पटक निर्माण भई सञ्चालनमा आए । यी तथ्यलाई हेर्...

वर्ष २०७५ : वैदेशिक लगानी वातावरणको प्रयास
NA
देशमा वैदेशिक लगानी भित्र्याउने वातावरण तयार पार्न २०७५ साल महत्वपूर्ण वर्षको रूपमा स्थापित भएको छ । लगानीकर्तालाई आकर्षित गर्न एकातर्फ कानूनी झन्झट हटाइएको छ भने अर्कातर्फ एकद्वार प्रणालीको व्यवस्था गरिएको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी, विशेष आर्थिक क्षेत्र र विदेशी लगानी तथा प्रविधि हस्तान...

२०७५ साल : पूँजीबजारमा नीतिगत सुधार, परिसूचकमा ९६.१३ अंकको कमी
NA
२०७५ सालमा नेप्से परिसूचक ९६ दशमलव १३ अंकले घट्न पुगेको छ । २०७५ वैशाख २ गते १ हजार २८० दशमलव १५ विन्दुबाट शुरू भएको परिसूचक चैत २८ गते १ हजार १८४ दशमलव शून्य २ विन्दुमा बन्द भएको छ । १ वर्षमा लगानीकर्ताहरूको सम्पत्ति बजार पूँजीकरण ३ दशमलव ५३ प्रतिशतले घट्न पुगेको छ । वैशाखमा रू. १५ खर्ब रहेको बजार...

वर्ष २०७५ : १४ करोड ५९ लाख साधारण शेयर थपिए
NA
काठमाडौं । २०७५ सालमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १४ करोड ५९ लाख २५ हजार ५४० कित्ता साधारण शेयर निष्कासन गर्न २१ कम्पनीलाई अनुमति दिएको छ । ती कम्पनीमध्ये १६ ओटाले साधारण शेयर (आईपीओ) निष्कासित गरेका छन् भने ५ कम्पनी आईपीओ जारी गर्ने तयारीमा रहेका छन् । अनुमति पाएका कम्पनीमध्ये जलविद्युत् कम्पनी...

वर्ष २०७५ का प्रमुख अन्तरराष्ट्रिय घटना
NA
अघिल्ला वर्षहरूझैं विश्वमा २०७५ साल पनि उतारचढावमय नै रह्यो । यस वर्ष धेरैजसो घटनाको केन्द्रमा विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीन रहे । यस वर्षका प्रमुख घटना : ट्रम्प–किम भेटघाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच सन् २०१८ जुनको मध्यमा सिंगापुरमा ऐतिहासिक भ...