arthik abhiyan
प्रदेश-कर्णाली
एउटै खोलामा ५ लघु जलविद्युत संचालन
NA
वैशाख २२, रुकुमपूर्व । रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँच ओटा लघु जलविद्युत आयोजना निर्माण भएका छन् भने दुई ओटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडौं बजेट लगानी...

यार्सागुम्बा जोगाउन एक घर, एक सुरक्षा दस्ता परिचालन
NA
प्रवीर ददेल वैशाख २२, रुकुम । रुकुमका यार्सागुम्वा पाइने क्षेत्रहरुमा युवा परिचालन गरिएको छ । पूर्वी रुकुमको साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फुलवारी, घोराँह, जंगला थांगे र तकसेरा गाविसका रामाजीमा र तारावाङलगायतका स्थानमा युवा परिचालन गरिएको हो । यार्सा सिजन शुरु भए...

आन्तरिक पर्यटकको बढ्दो आकर्षणः नरिवल फोडेर भेरीमा र्‍याफ्टिङ शुरु
NA
आकाश तारा बयक फागुन २२, सुर्खेत । भेरी नदीमा र्‍याफ्टिङ गर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित् गर्ने उद्देश्यले निजी कम्पनीहरुले भेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरु गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको...

वाईवाई केपीएलको उपाधि त्रिभुवन आर्मीलाई
NA
सुर्खेत (अस) । कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । दोस्रो संस्करणको वाईवाई केपीएल लिगमा शनिवार वीरेन्द्रनगरको कालुन्चोक क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मीले न्यू होराइजन क्लब बुटवललाई पराजित गर्दै दोस्रो पटक विजेता बनेको हो । प्रतियोगिताको अघिल्लो संस्करणको उप...

काँक्रेविहार पुनःनिर्माणले पूर्णता पाएन
NA
आकाश तारा बयक शौचालय नहुँदा पर्यटकलाई सास्ती वैशाख २०, सुर्खेत । सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुनःनिर्माणको काममा ढिलाई भएको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थप गर्दासमेत काँक्रेविहार मन्दिर पुनःनिर्माणको काम अधुरो रहँदा सर्वसाधारण चिन्तित छन् । पुरातत्व विभ...

अनुदानको चामल बाटोमै विक्री !
NA
वैशाख १९, जाजरकोट । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै विक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित् डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा विक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । स...

ऐतिहासिक ढुंगेधारा पर्यटक आकर्षण स्थल बन्दै
NA
दैलेख (अस) । दैलेखको दुल्लुमा हालै उत्खनन गरिएको ऐतिहासिक ढुंगेधारा हेर्न स्वदेशी पर्यटकको घुइँचो लागेको छ । तत्कालीन सिँजा राज्यका राजारानीले उक्त ढुंगेधारामा नुहाउने गरेको जनविश्वास छ । दुल्लु नगरपालिकाको पहलमा ढुंगेधारा उत्खनन गरिएको हो । दुल्लु–५, मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुंगेधारा रहेको ब...

नयाँ अस्पताल बनाउनुको सट्टा जिर्ण अस्पताल मर्मत संभार गरिदैं
NA
प्रवीर ददेल वैशाख १८, रुकुम । रुकुम जिल्लास्थित् जिल्ला अस्पतालको जिर्णोद्धार हुने भएको छ । वि.सं.२०४५ सालमा निर्माण भएको जिल्ला अस्पतालका भौतिक संरचना मर्मत गर्न लागिएको हो । अस्पताल जिर्ण मात्र छैन, हालसम्म स्वास्थ्यकर्मीको दरबन्दी समेत थपिएको छैन । दैनिक १०० सय देखि ३०० सम्म बिरामी आउने अस्पताल ह...

असिना पानीले रू.१ करोड बढीको क्षति, पीडितहरु राहतका लागि हारगुहार गर्दै
NA
सुशील भण्डारी वैशाख १८, अछाम । असिना पानी परेपछि अछाम जिल्लाको कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका लगायतका क्षेत्रहरुमा ठुलो क्षति भएको छ । गत चैत १३ तथा २१ गते अछाम जिल्लामा परेको असिना पानीले यस जिल्लाका कृषकहरुले ठूलो क्षति व्यहोर्नु परेको थियो । अविरल पानीसँगै आएको असिनाले...

बिरामी र सुत्केरीलाई उद्धार गर्न ६० ओटा हेलिप्याड बनाइंदै
NA
कुनै पनि वेला आउने विपत्लाई मध्यनजर गर्दै उद्धार सहज बनाउन जुम्लामा हेलिप्याडको अवधारणा वैशाख १७, जुम्ला । जुम्लामा ६० ओटा हेलिप्याड बन्ने भएका छन् । प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया शुरु गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हेलिप्याड न...