arthik abhiyan
प्रदेश-कर्णाली
चार महीनादेखि अवरुद्ध गोठीज्युला–कालाकाँडा सडक सञ्चालन, सडक सञ्जाल जोड्ने सहमति
NA
वैशाख १७, जुम्ला । चार महीनादेखि अवरुद्ध जुम्ला सिञ्जाको गोठीज्युला–कालाकाँडा गम्था सडकखण्ड सोमवारदेखि सञ्चालन भएको छ । जुम्लाको सिञ्जा गोठीज्युलादेखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगुतर्फका नेताले आसपासका बस्तीमा विकास निर्माणका काम गरिदिने सहमति गरेका थिए । अहिले सडक...

तीन महीना देखि डोल्पा अस्पतालको एक्सरे मेसिन बन्द, विद्युत सेवा अवरुद्ध
NA
सुकमाया थापा वैशाख १६, डोल्पा । तीन महीना देखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत सेवा नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन् । विद्युत सेवा अवरुद्ध भएपछि सवै भन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पालाई परेको छ । विद्युत नहुँदा अस्पतालको एक्सरे मेसिन बन्द अवस्थामा रहेको छ । अस्पतालमा रहेको सौर्य उर्जा...

गुणस्तरहीन पानी बेच्ने २ उद्योगमा सिल, पानीको जार तथा बोतल भित्र मरेका झिंगा !
NA
वैशाख १६, सुर्खेत । सुर्खेतमा गुणस्तरहीन पानी उत्पादन तथा विक्री वितरण गर्ने दुई ओटा पानी उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले आइतवार वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र पिप...

बैतडीमा पेट्रोलको कृत्रिम अभाव, अनुगमन नहुँदा प्रतिलिटर रू.१२५ देखि १३० सम्म
NA
मोहन चन्द वैशाख १५, बैतडी । बैतडीका पम्पमा कृत्रिमरुपमा पेट्रोलको अभाव देखाइएको छ । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि बजारमा भने खुलेआम विक्री भइरहेको छ । पेट्रोल पम्पमा पेट्रोल नपाईदा विचौलियाको मनपरी छ । नेपाल आयल निगमवाट मान्यताप्राप्त बैतडीको एक मात्र सतवाँजस्थित् भण्डारी आयल स्टोरमा पेट्रोल नहुँद...

कर्णालीको खाद्य सुरक्षाका लागि अध्ययन गर्ने
NA
वैशाख १४, जुम्ला । कर्णाली ‘अर्गानिक’ उत्पादनको उर्वर क्षेत्रका रूपमा चिनिन्छ । तर, पछिल्लो समय जलवायु परिवर्तनले यहाँका किसानको जनजीविकामा प्रतिकूल असर पर्दै गएको छ । जुम्लामा रहेका झण्डै १८ हजार घरधुरी अहिले पनि कृषि पेशामै निर्भर छन् । जति मेहेनत गरेर खेतीपाती गरे पनि छ महीनासम्म खान धौधौ हुन्छ ।...

अज्ञात रोगले ८ को मृत्यु
NA
वैशाख १४, हुम्ला । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन् । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रवारसम्म मर्नेको संख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान...

विपन्नको सोलारमा सम्पन्नको राज !
NA
पंखबहादुर शाही वैशाख १२, दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा संघीय सरकारबाट विपन्न परिवारका लागि उपलव्ध गराइएको अनुदानको सोलार (घरेलु सौर्य विद्यतु प्रणाली) पहुँचवाला र सम्पन्न परिवारले उपभोग गरेका छन् । त्यहाँका शिक्षक, व्यापारी तथा पहिला नै विद्युत सेवा पुगिसकेका घरपरिवारलाई सोलार वितरण गरिएको...

मार्सी धान जोगाउन कृषकले बीमा गर्न थाले
NA
वैशाख ११, खलंगा(जुम्ला) । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि विस्तृत योजना प्रतिवेदन(डिपिआर) तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित् छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि...

रुकुमका सरकारी विद्यालयमै चर्को शुल्क
NA
प्रविर ददेल वैशाख १०, रुकुम ।  संस्थागत तथा वोर्डिङका विद्यालयले चर्को शुल्क उठाएको खबर वेला वेलामा सुन्ने गरिन्छ । सरकारले पनि निजी विद्यालयको शुल्कको बारेमा कुरा उठाउँछ र घटाउने प्रयास पनि गर्छ । तर सरकारी तथा सामुदायिक विद्यालयले उठाएको मनपरी शुल्कको कुरा भने कहिल्यै उठदैन् । सबै तैं चुप मै चुप ह...

९ महीनामा ५.३५% बजेट खर्च गरेको पूर्वाधार मन्त्रालय भन्छ, ‘प्राविधिकस्तरका कर्मचारी भएनन्’
NA
वैशाख १०, सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन नसकेको बताएको छ । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महीनाको अवधिमा यस मन्त्रालयले ५...