arthik abhiyan
प्रदेश-कर्णाली
‘हेलो किसान’ मा गुनासो न्यून, एक वर्षमा ४ ओटा मात्र  
NA
भदौ १, सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो ।  किसानले आफ्ना गुनासा...

दैलेखमा विकास खर्च उत्साहजनक, संघीय सरकारबाट प्राप्त बजेटमा ९७.९१% प्रगति
NA
भदौ १, दैलेख । दैलेखमा आर्थिक वर्ष २०७५/७६ का लागि संघीय सरकारबाट प्राप्त बजेटमध्ये ९७ दशमलव ९१ प्रतिशत रकम खर्च भएको छ । गत वर्ष संघीय सरकारबाट दैलेखमा ५ अर्ब ६५ करोड ९६ लाख ७१ हजार ४३९ रुपैयाँ ४५ पैसा बजेट विनियोजन भएको थियो । जसमा ५ अर्ब ५४ करोड १५ लाख ७० हजार ९०५ रुपैयाँ बराबरको बजेट खर्च भएको छ...

मनै लोभ्याउने महावु धाम !
NA
साउन ३१, दैलेख । जब बर्षायाम शुरु हुन्छ, तब बेला–बेलामा पर्ने सिमसिम पानीसँगै अग्ला र अँध्यारा लेकहरु पनि विस्तारै रंग फेर्दछन् । बर्षामा पाटनको भित्रि गोलार्धमा रहेको तालमा पनि पानी टमक्क भरिन्छ । हरिया मैदान माथि फुलेका रंगिविरंगि फूलहरु सिरसिर हावासँगै लहराइरहेका हुन्छन् त अर्कातिर पाटन वरि...

कछुवा दहमै छैनन् कछुवा
NA
सल्यान (अस) । सल्यानको कालीमाटी गाउँपालिकास्थित कछुवा दहमा कछुवा पाइन छाडेको छ । पछिल्लो मानिसको जनसंख्या वृद्धि, चोरीनिकासी, बढ्दो जंगल फँडानी, जथाभावी सडक निर्माण र दहमा जाने पानीको कमीले कछुवा पाइन छाडेका हुन् ।  दहमा केही वर्ष अघिसम्म १ दर्जनभन्दा बढी कछुवा भए पनि अहिले देखिन छाडेको स्था...

दैलेखको प्रस्तावित चुप्रा औद्योगिक क्षेत्र : घोषणा नहुँदा अघि बढेन काम
NA
पंखबहादुर शाही  दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिका–१, चुप्रामा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव केन्द्रको मन्त्रिपरिषद्मा अड्किँदा काम अघि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वर्ष नै दैलेखसहित देशका अन्य स्थानमा ५ ओटा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव...

जाजरकोट : जहाँका ५ सरकारी कार्यालयमा सूचना अधिकारी नै छैनन् ....
NA
साउन २४, जाजरकोट । जाजरकोटका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो ।  सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन...

दैलेखमा गत आव ७९६ घरेलु उद्योग दर्ता
NA
दैलेख (अस) । दैलेखमा पछिल्लो समय घरेलु उद्योग थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग समिति, दैलेखका अनुसार गत आवमा ७९६ घरेलु उद्योग दर्ता भएका छन् । यसमध्ये उद्योग प्रशासनतर्फ ४०७, वाणिज्य प्रशासनतर्फ ३२६ र लघुउद्यमतर्फ ६३ ओटा छन् । गत आवमा उद्योग प्रशासनतर्फ १३३ नवीकरण, ८ खारेजी र ५५ ओटा नामसार...

दैलेखमा प्रधानमन्त्री कृषि परियोजना प्रभावकारी बन्दै
NA
पंखबहादुर शाही दैलेख । दैलेखमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको काम प्रभावकारी बन्दै गएको छ । १ वर्षअघि परियोजनाको कार्यान्वयन एकाइ दुल्लुमा स्थापना भएको थियो । सो अवधिमा कार्यालयले कृषकलाई अनुदानमा मेशिन वितरण तथा सिँचाइ पोखरी निर्माणलगायत काम गरेको छ ।  गत आर्थिक वर्षमा कार्यालय...

सल्यानमा पहिरोले खानेपानीको पाइप बगायो
NA
सल्यान (अस) । सल्यानमा पहिरोले खानेपानी आयोजनामा क्षति हुँदा २ हजारभन्दा बढी उपभोक्ता मर्कामा परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ खर्सुबासमा पहिरोले खानेपानीको पाइप बगाएको हो । यसबाट पालिकाका वडा नं ४ र ५ का सयौं घरपरिवारमा खानेपानी आपूर्ति हुन नसकेको स्थानीय तिले नेपालीले बताए । ख...

कर्णालीका ४० पर्यटकीय गन्तव्य सार्वजनिक, ५ सदस्यीय प्रादेशिक पर्यटन प्रवर्द्धन समिति गठन
NA
साउन १८, सुर्खेत । नेपाल भ्रमण वर्ष–२०२० शुरु हुन साढे ४ महीनामात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट ४० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रदेशका ४० उत्कृष्ट पर्यटकीय गन्तव्य सार्वजनिक...