arthik abhiyan
प्रदेश-कर्णाली
दैलेखमा पहिरोले आठ घरमा क्षति
NA
दैलेख (अस) । गत सोमवारदेखि आएको वर्षाले पहिरो जाँदा दैलेखका आठ घरमा क्षति भएको छ । जिल्लाको डुंगेश्वर–दुल्लु डाँडीमाडी सडक खण्डमा दलित समुदायका आठ घरमा क्षति पुगेको हो, जसमध्ये दुई घर पूर्णरूपमा भत्किएका छन् । पहिरोबाट मानवीय क्षति भने भएको छैन । पहिरोपीडित घरपरिवारलाई बुधवार दुल्लु नगरपालि...

विद्यालय भवनबाट प्रहरी कार्यालय सञ्चालन
NA
सल्यान (अस) । सल्यानको एक इलाका प्रहरी कार्यालय विद्यालयको भवनबाट सञ्चालन भइरहेको छ । जिल्लाको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय १ वर्षदेखि जनज्योति माध्यमिक विद्यालयको भवनमा सञ्चालन हुँदै आएको हो । विगतमा भाडामा बसेको प्रहरी कार्यालयको भवन जीर्ण बनेपछि विद्यालयमा सरेको थियो । इलाका...

जडीबुटीले बदलेको जुम्लीको जीवन
NA
 साउन ६, खलंगा(जुम्ला) गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएन । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने ? नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई अगाड...

नलगाड जलविद्युतको मुआब्जा वितरण यसै वर्ष सकिने
NA
साउन २, जाजरकोट । लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् आयोजना निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रू.२ अर्ब ७२ करोड रकम विनियोजन गरेपछि ६ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन त...

नलगाड जलविद्युतको मुआब्जा वितरण यसै वर्ष सकिने
NA
साउन २, जाजरकोट । लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् आयोजना निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रू.२ अर्ब ७२ करोड रकम विनियोजन गरेपछि ६ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन त...

कर्णाली सरकारको बजेट खर्च १० अर्ब (कुन मन्त्रालयको कति ?)
NA
साउन १, सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रू. नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालू गत रू. ६ अर्ब ३७ करोड ७७ लाख ७५ हजार र पूँजीगत रू. २१ अर्ब ९१ करोड, २६ लाख ४३ हजारमा कुल खर्च रू. नौ अर्ब ८० करोड ६५ लाख ९१ हजार (३५५) बजेट खर्च भएको आर्थिक मामिला...

सम्वन्ध विच्छेदको मुख्य कारण बैदेशीक रोजगार !
NA
प्रवीर ददेल , साउन १, रुकुम । रुकुम पश्चिममा सम्वन्ध विच्छेदको मुख्य कारण बैदेशीक रोजगार भएको पाइएको छ । जिल्ला अदालत रुकुम पश्चिमको तथ्यांक अनुसार गत चार वर्षमा जिल्ला अदालत रुकुममा ७२१ ओटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएबाट पुष्टि भएको छ । जसमध्ये सबैभन्दा वढी आर्थिक वर्ष २०७५/ ०७६ मा १९६ ओटा स...

बड्डीचौर–गुटु–घेनीघाट सडक : तीन दशकमा पनि भएन कालोपत्रे
NA
सुर्खेत । पश्चिम सुर्खेतलाई जिल्लाको सदरमुकाम वीरेन्द्रनगर जोड्ने बड्डीचौर–गुटु–घेनीघाट सडकको ट्र्याक खुलेको तीन दशक बित्दा पनि कालोपत्र हुन सकेको छैन । सडकमा हिउँदमा धूलो र वर्षामा हिलोका कारण स्थानीय, यात्रु र सवारीचालकले वर्षौंदेखि सास्ती खेप्नु परिरहेको छ । सडकले पश्चिम सुर्खेतका कुनाथरी, तरंगा...

पाँच दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित
NA
आकाश तारा बयक सुर्खेत । प्रतिकूल मौसमका कारण ५ दिनदेखि कर्णाली प्रदेशको हवाई सेवा प्रभावित भएको छ । केही दिनदेखि लगातार वर्षा र हुस्सु लाग्नाले कर्णालीमा हवाई सेवा ठप्प भएको हो । कर्णालीका पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रु आवतजावत र खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक वस्तुको ढुवानीमा समस...

३ दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित, अत्यावश्यकीय वस्तुको आपूर्तिमा समस्या
NA
आकाश तारा बयक असार २९, सुर्खेत । पछिल्लो तीन दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित भएको छ । कर्णालीका पहाडी जिल्लाहरुमा नियमित हवाई उडान नहुँदा यात्रुसँगै अति आवश्यकीय खाद्यन्न तथा औषधीजन्य वस्तुहरुको आपूर्तिमा समस्या आएको छ । केही दिनदेखिको लगातार वर्षा, हुस्सु र खराब मौसमका कारण कर्णालीमा क्षेत्रमा...