arthik abhiyan
प्रदेश-कर्णाली
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण थालियो, सदियौंदेखि बलिरहेको ज्वाला निभ्ने चिन्ता
NA
पंखबहादुर शाही असार १८, दैलेख । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गरिएको छ । करीब १७ महीनामा अन्वेषणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पञ्चकोशी क्षेत्र नाभिस्थान, श्रीस्थान, पादुका क्षेत्रमा उक्त अन्वेषण गर्नका लागि ‘चाइना जियोलोजिकल सर्भे’ टोलि र खानी तथा भूगर्भ विभागका उच्च अ...

कपुरकोटका मुख्य सडकमा नाला निर्माण
NA
सल्यान (अस) । सल्यानको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सडकमा नाला निर्माण शुरू गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका मुख्य सडकको नाला निर्माण शुरू गरिएको गाउँपालिका कार्यालयले बताएको छ । कपुरकोट खाली हुँदै दहवन जोड्ने सडक, कपुरकोट धनवाङ हुँदै फालावाङ जोड्ने सडक र कप...

पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा : ‘डीपीआरपछि आधारभूत काम शुरू’
NA
सुर्खेत (अस) । उद्योग तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागिएको बताएका छन् । चिनियाँ टोलीसहित पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख जाने क्रममा आइतवार सुर्खेत विमानस्थलमा मन्त्री यादवले डीपीआ...

पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा
NA
असार १५, सुर्खेत (अस) । पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली बल्ल दैलेख जिल्ला आइपुगेको छ । चिनियाँ सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागको टोली पेट्रोलियम पदार्थको अन्वेषण गर्न आएको हो । चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोली आएको छ । यसअघि वैशाख १८...

पेट्रोलियम पदार्थको प्रारम्भिक अन्वेषण हुँदै
NA
पंखबहादुर शाही दैलेख । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको प्रारम्भिक अध्ययन हुने भएको छ । अध्ययनका लागि आइतवार खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली पञ्चकोशी क्षेत्रमा आउन लागेको हो । विभागका महानिर्देशक डा .सोमनाथ सापकोटाले नेपाली र चिनियाँ टोलीले आइतवारदेखि पेट्र...

दैलेखका ७ स्थानीय तहको बजेट प्रस्तुत
NA
पंखबहादुर शाही दैलेख । दैलेखका अधिकांश स्थानीय तहले मंगलवार आगामी आवको नीति तथा बजेट सार्वजनिक गरेका छन् । ११ स्थानीय तह रहेको जिल्लाका ७ स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । जिल्लाको नारायण नगरपालिकाले ५० करोड २६ लाख, दुल्लु नगरपालिकाले ६२ करोड २५ लाख, गुराँस गाउँपालिकाले ३५ करोड १६ लाख, भगवत...

कर्णालीलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिँदै
NA
सुर्खेत । संघीय सरकारले जडीबुटी उपलब्धताका आधारमा कर्णाली प्रदेशलाई पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जडीबुटीको संरक्षण, प्रशोधन र उपयोगका कार्यक्रम अघि बढाउन कर्णालीलाई पकेट क्षेत्र घोषणा गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयबाट गत माघमा कर्णाली प्रदेशको जडीबुटी जोन (पकेट) सम्बन्धी अवधा...

राजस्व बाँडफाँटको समस्या : सिंहदरबारको अधिकार गाउँमा पुगेन
NA
सुर्खेत । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइ, कृषि, पशु, सहकारी, खानेपानी, जलविद्युत्, भाषा, संस्कृतिलगायत स्थानीय स्तरका प्रायः सबै काम संविधानले स्थानीय तहलाई दिएको छ । यी कार्यक्षेत्रको वित्तीय व्यवस्थाको जिम्मेवारी पनि स्थानीय तहकै हो । तर, राजस्व बाँडफाँटको सम्बन्धमा सुर्खेतमा तीन तहका सर...

सडक खन्दा करोडौंका आयोजनामा क्षति
NA
पंखबहादुर शाही दैलेख । दैलेखमा स्थानीय तहहरूले मनोमानी ढंगले सडक खन्दा निर्माण सम्पन्न भएका करोडौंका आयोजनाहरू क्षतिग्रस्त भएका छन् । जथाभावी रूपमा डोजरले सडक खन्दा खानेपानी, सिँचाइ जस्ता आयोजनामा क्षति पुगेको हो । हचुवाको भरमा सडक खन्दा ठाटीकाँध गाउँपालिकाको खानेपानी योजनाको मुख्य लाइनमा नै असर...

चौकुने सिमेन्ट उद्योग : पूर्वाधार नहुँदा काम अघि बढेन
NA
सुर्खेत । सम्झौताको १० वर्ष बितिसक्दा समेत सुर्खेतको गुटुस्थित चौकुने सिमेन्ट उद्योग सञ्चालनमा आउन सकेको छैन । खानी क्षेत्रसम्म पहुँच मार्ग पुगे पनि विद्युत् तथा खानेपानी अभावले चुनढुंगा उत्खननको काम रोकिएको हो । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले सरकारी स्तरबाट सम्झौताअनुसार कुनै पनि पूर्वाधा...