arthik abhiyan
प्रदेश-कर्णाली
बजेट रकमान्तर गरेर सवारीसाधन खरीद
NA
सुर्खेत । चालू आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले २ अर्बभन्दा बढी रकमान्तर गरेका छन् । प्रदेश सरकारले रकमान्तर गरेको बजेटबाट ५४ ओटा सवारीसाधन खरीद गरेको छ । साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै पनि प्रदेश सरक...

बजेटमाथिको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध
NA
असार ८, सुर्खेत । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नआएपछि कांग्रेसले आइतवारको प्रदेश सभा बैठक अवरुद्ध गरेको हो । आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको महत्वपूर्ण छलफलमा मुख्यमन्त्री शाही अनुपस्थित भएपछि बै...

डोल्पा अस्पतालमा रोग पत्ता लगाउने किटको अभाव, अनुमानका भरमा बिरामी जाँच्दै चिकित्सक
NA
सुकमाया थापा असार ८, डोल्पा । दुई हप्तादेखि टाइफाईड र ज्वरोका बिरामीको संख्या बढेपनि डोल्पा अस्पतालमा आवश्यक पर्ने किट नहुँदा समस्या भएको छ । टाइफाईड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुईडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । ५ दिनदेखि यो किट अभाव हुँदा अस्पतालमा आएका बिरामीहरुको उपचार...

राउटेलाई नागरिकता
NA
दैलेख (अस) । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको छ । गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । ‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी...

समाचार प्रभाव : प्राधिकरणले हटायो ट्रान्सफर्मर
NA
सल्यान (अस) । सल्यानको शारदा नगरपालिका–४, पिपलनेटामा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालयको हाताभित्र रहेको ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रले हटाएको छ । विद्यालय हाताभित्र विद्यालयसँग छलफल नै नगरेर ट्रान्सफर्मर जडान गरिएपछि समस्या भएको थियो । हालै मात्र प्राधिकरणले ट्रान...

राउटेलाई अव नेपाली नागरिकता दिइने
NA
असार ५,दैलेख (अस) । दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिइने भएको छ । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो...

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
NA
असार ५, हुम्ला । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मंगलवार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौना...

त्रिदेशीय सडकमा ५२ करोड बजेट
NA
पंखबहादुर शाही दैलेख । सरकारले भारतीय सीमा रुपैडियादेखि सुर्खेत, दैलेख, जुम्ला हुँदै चीनको सिमाना नाम्चे नाड्ला जोड्ने त्रिदेशीय सडकका लागि आगामी आर्थिक वर्षमा ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली राजमार्गको विकल्प मानिएको उक्त सडक राजमार्गभन्दा ७९ किलोमिटर छोटो पर्ने बताइएको छ । चालू आर्थिक...

बुद्ध एयरको सुर्खेत–काठमाडौं बेलुकी सेवा शुरू
NA
सुर्खेत (अस) । बुद्ध एयरले आइतवारदेखि सुर्खेत–काठमाडौं बेलुकी उडान सेवा आरम्भ गरेको छ । यसअघि बुद्धले बिहानमात्र सुर्खेत–काठमाडौं उडान गर्दै आएको थियो । बेलुकी सेवामा ४ बजे सुर्खेतदेखि काठमाडौं उडान भइरहेको छ । यसबाट एकै दिनमा सुर्खेत काठमाडौंको सम्पर्कले पहाडी जिल्लाका बासिन्दालाई फाइदा पुग्ने अपे...

क्षमता भन्दा तेब्बर यात्रु राख्न थालेपछि यात्रा कष्टकर
NA
असार २, डोल्पा (अस) । एक दशक अगाडी डोल्पाबाट नेपालगन्ज, सुर्खेतमा गई पिठ्यूयमा नुन र खाद्यान्न बोकेर दुई महीना पछि घर पुग्ने दिन त अव पुरानो भइसक्यो । त्यो दिन गएता पनि डोल्पाबासीले यातायातका साधनको हकमा भने त्यस्तै समस्या बेहोर्दै आएका छन् । एक त थोत्रा जिप त्यसमाथि मनोमानी भाडा, अनि क्षमता भन्दा त...