arthik abhiyan
प्रदेश-गण्डकी
मध्यपहाडी लोकमार्गको काम पुनः सुचारु, ५५ प्रतिशत भौतिक प्रगति
NA
भदौ ४, पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । बर्षाका कारण समस्या भएको भन्दै असार पहिलो सातादेखि रोकिएको काम मंगलवारबाट पुनः शुरु भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा म...

पोखरामा डेंगीको महामारी
NA
कास्की (अस) । पोखरामा केही समययता डेंगीको संक्रमण बढ्दै गएको छ । सोमवार साँझसम्म ११९ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले बताएको छ । २ साताअघि २१ जनामा देखिएको डेंगीको संक्रमण एक्कासि बढेको कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिए । कार्यालयका अ...

आईजीपी खनालद्वारा संघीय प्रहरी इकाई कार्यालय भवन उद्घाटन, ब्यारेक भवनको शिलान्यास
NA
भदौ ३, कास्की । पोखरामा करीब २ करोड ७९ लाख रुपैयाँको लागतमा निर्मित संघीय प्रहरी इकाई कार्यालय भवनको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । मंगलवार उक्त भवनको उद्घाटन गर्दै आईजीपी खनालले पर्यटकीय क्षेत्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा व्यवस्था दिन प्र...

पर्याप्त पानी नपर्दा म्याग्दीका १० हेक्टर खेत बाँझै
NA
भदौ ३, गलेश्वर । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।   हालसम्म जिल्लाभर कुल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जम...

स्थानीय तहमा  केन्द्र राख्ने विषय पेचिलो बन्दै
NA
भदौ १, पर्वत । यस  जिल्लाका स्थानीय तहमा स्थायी केन्द्रको विषय पेचिलो बन्दै गएको छ । अहिलेसम्म बिबादमा रहेका मोदी गाउँपालिका र जलजला गाउँपालिकाको मात्र केन्द्र परिवर्तन भएको छ । बिहादी गाउँपालिका, फलेवास नगरपालिका, पैयुँ गाउँपालिका र महाशिला गाउँपालिकाको केन्द्रका विषयमा रहेको बिबाद भने कायम...

८० ओटा नमूना फर्म तयार, खेती लगाउन शुरु
NA
साउन ३२,पर्वत ।  पर्वत र बागलुङमा ८० ओटा नमूना कृषि फर्म तयार भएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार, व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नमूना फर्म कार्यक्रम शुरु गरेको हो ।    पर्वत र बागलुङ जिल्ला हेर्ने...

पर्वतमा चियाखेती परीक्षण सफल
NA
पर्वत । जिल्लाको महाशिला गाउँपालिका–६, फलामखानीस्थित ठाडोपाखा सामुदायिक वनमा गरिएको चियाखेतीको परीक्षण सफल भएको हो । गाउँपालिकाको लगानीमा पहिलोपटक चियाखेती शुरू गरिएको हो । गतवर्ष परीक्षण थालिएकोमा बिरुवा राम्रोसँग हुर्किएको र उत्पादन सफल देखिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।...

सञ्चारमाध्यमलाई उद्योगसरह विद्युत् महशुल छूटको माग
NA
पर्वत (अस) । विद्युतीय सञ्चारमाध्यमलाई उद्योगका रूपमा मान्यता दिई विद्युत् महशुल छूट गर्न पर्वतका रेडियो सञ्चालकहरूले माग गरेका छन् । जिल्लाका सातओटा रेडियोका सञ्चालकले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल विद्युत् प्राधिकरण महशुल निर्धारण आयोग काठमाडौं र नेपाल विद्युुत् प्राधिकरण, पर्वत वितरण केन्द्...

पोखरामा ३४ जनामा डेंगी संक्रमण
NA
कास्की (अस) । पोखरामा डेंगीको संक्रमण फैलिएको छ । सोमवारसम्ममा ३४ जना डेंगीबाट संक्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले बताए । ‘दैनिकजसो डेंगीका बिरामीको संख्या बढ्दै गएको छ’ उनले भने ।  उनका अनुसार पोखराका विभिन्न अस्पतालमा हाल...

घलेम्दीखोलाको परीक्षण सफल
NA
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दी जलविद्युत् आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ । घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षति पुगेपछि आयोजनाको काम रोएिको थियो । अहिले क्षतिको मर्मतसम्भार र काम काम सकिएपछि विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजनाका प्रबन...