arthik abhiyan
प्रदेश-गण्डकी
सञ्चारमाध्यमलाई उद्योगसरह विद्युत् महशुल छूटको माग
NA
पर्वत (अस) । विद्युतीय सञ्चारमाध्यमलाई उद्योगका रूपमा मान्यता दिई विद्युत् महशुल छूट गर्न पर्वतका रेडियो सञ्चालकहरूले माग गरेका छन् । जिल्लाका सातओटा रेडियोका सञ्चालकले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल विद्युत् प्राधिकरण महशुल निर्धारण आयोग काठमाडौं र नेपाल विद्युुत् प्राधिकरण, पर्वत वितरण केन्द्...

पोखरामा ३४ जनामा डेंगी संक्रमण
NA
कास्की (अस) । पोखरामा डेंगीको संक्रमण फैलिएको छ । सोमवारसम्ममा ३४ जना डेंगीबाट संक्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले बताए । ‘दैनिकजसो डेंगीका बिरामीको संख्या बढ्दै गएको छ’ उनले भने ।  उनका अनुसार पोखराका विभिन्न अस्पतालमा हाल...

घलेम्दीखोलाको परीक्षण सफल
NA
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दी जलविद्युत् आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ । घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षति पुगेपछि आयोजनाको काम रोएिको थियो । अहिले क्षतिको मर्मतसम्भार र काम काम सकिएपछि विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजनाका प्रबन...

स्याङ्जामा गत आवमा ५८६ उद्योग दर्ता, ९८ लाखभन्दा बढी राजस्व संकलन
NA
साउन २९, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७५/७६ मा ५८६ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाका प्रमुख उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार उद्योग प्रशासनतर्फ विभिन्न किसिमका ५८६ ओटा उद्योगहरु दर्ता भएका हुन् भने वाणिज्य प्रशासनतर्फ ३८६ ओटा वाणिज्य फर...

अरुणखोलाको पुल भाँचिएर रोकिएका सवारीसाधन करमघारी गाउँतिर ‘डाइभर्सन’
NA
साउन २९, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी...

मिनी मार्केटमा आगलागी हुँदा करोडौंको क्षति
NA
कास्की । पोखराको मुख्य बजार क्षेत्र न्यूरोडमा मंगलवार फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । भाटभटेनी सुपरमार्केट नजीकै रहेको एस मिनी मार्केटमा आगलागी भएको हो ।  आगलागीबाट मिनी मार्केटका ७ व्यवसायीका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल...

घलेम्दी जलविद्युतको आन्तरिक परीक्षण सफल, व्यावसायिक उत्पादनका लागि संरचना तयार
NA
साउन २८, म्याग्दी । पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको घलेम्दी खोलामा निर्माण भएको आयोजनाको सम्पूर्ण संरचना व्यावसायिक उत्पादनका लागि तयारी अवस्थामा रहेको आयोजनाका प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले...

भारतीय आलुमा विषादीको मात्रा ४७ प्रतिशत, ५२ बोरा विषादीयुक्त आलु नष्ट
NA
साउन २८, कास्की । पोखरामा विक्रीवितरणका लागि भारतबाट आयात गरिएको आलुमा विषादीको मात्रा ४७ प्रतिशत रहेको पाइएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा विक्रीका लागि ल्याइएको सेतो आलुमा परीक्षणका क्रममा मानवस्वास्थ्यलाई नै प्रतिकूल असर गर्ने गरी विषादीको मात्रा अत्याधिक भेटिएपछि उक्त आलु नष्ट गरिए...

पहिलो पटक कास्कीको नापीमा मोबाइल एप, विचौलियाको शरणमा पर्नुपर्नेे बाध्यता हट्ने 
NA
साउन २८, कास्की । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने गर्दछ । दिनहुँ भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ ।  तर, जिल्ला नापी कार्...

स्मार्ट बन्दै पोखरा, सार्वजनिक सवारीमा ई–टिकेटिङ, महानगर प्रमुख भन्छन् : अरुभन्दा पहिले स्मार्ट बनाउछौं
NA
साउन २७, कास्की । पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भदौ १ गतेदेखि ई–टिकेटिङ (विद्युतीय टिकेटिङ प्रणाली) कार्यान्वयनमा आउने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले जानकारी गराएको छ । ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम डेभलपमेन्ट बैंकले...