arthik abhiyan
प्रदेश-गण्डकी
पहिलो पटक कास्कीको नापीमा मोबाइल एप, विचौलियाको शरणमा पर्नुपर्नेे बाध्यता हट्ने 
NA
साउन २८, कास्की । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने गर्दछ । दिनहुँ भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ ।  तर, जिल्ला नापी कार्...

स्मार्ट बन्दै पोखरा, सार्वजनिक सवारीमा ई–टिकेटिङ, महानगर प्रमुख भन्छन् : अरुभन्दा पहिले स्मार्ट बनाउछौं
NA
साउन २७, कास्की । पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भदौ १ गतेदेखि ई–टिकेटिङ (विद्युतीय टिकेटिङ प्रणाली) कार्यान्वयनमा आउने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले जानकारी गराएको छ । ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम डेभलपमेन्ट बैंकले...

किसानको पीडा :  हिउँदमा असिना, वर्षामा खडेरीको मार
NA
साउन २७, पर्वत । हिउँदमा असिनाको मार खेपेका जिल्लाका कृषकहरु अहिले वर्षामा खडेरीको मारमा परेका छन् । पानी नपरेपछि जिल्लामा २५ प्रतिशत खेत अझै बाँझो अवस्थामा छन् । जेठ महीनामा चार पटक असिनापानीका कारण मकै खेती भित्र्याउन नपाएका कृषक अहिले खडेरीले धान रोप्न नपाउँदा मर्कामा परेका हुन् । ‘...

मुक्तिक्षेत्रमा अपांगमैत्री पदयात्रा मार्ग निर्माणको तयारी, यार्तुङ महोत्सवसहित पर्यटकीयस्थलको प्रवर्द्धन गरिने
NA
साउन २६, पोखरा । धार्मिक पर्यटकीय क्षेत्र जोमसोमको मुक्तिक्षेत्रमा अपांगमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको छ । वर्षेनी ठूलो संख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उ...

९ लाख रकमसहित सडक डिभिजन प्रमुख पक्राउ
NA
साउन २४, कास्की । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीवार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रू. नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोख...

स्थानीय तहलाई करीब ४ करोड वितरण
NA
म्याग्दी । जिल्ला समन्वय म्याग्दीले जिल्लाका ६ स्थानीय तहलाई करीब ४ करोड रुपैयाँ बजेट वितरण गरेको छ । जिल्ला समन्वय म्याग्दीको कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँचओटा गाउँपालिकालाई ६० लाख रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ बजेट बाँडफाँट गर्ने निर्णय गरेको हो । तत्कालीन जिल्ला विकास समितिको १५...

निकुञ्जले उठायो साढे ५ करोड राजस्व
NA
डोल्पा (अस) । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले गत आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ७१ लाख रुपैयाँ राजस्व उठाएको छ । यार्सागुम्बा र सेतक चिनीलगायतका जडीबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तर्गत उक्त राजस्व संकलन भएको निकुञ्ज कार्यालय सुलिगाडले जानकारी दिएको छ ।  निकुञ्जले यार्सागुम्ब...

कुश्मामा फोहोर व्यवस्थापन प्रभावकारी
NA
पर्वत । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्मा नगरपालिकाले फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न थालेको छ । यसले बजार सफा हुन थालेको छ भने फोहोर प्रशोधनसमेत हुने भएको छ ।  हाल हप्ताको तीनपटक घरघरै फोहोर संकलनका लागि दुईटा सवारीसाधन आउँछन् । एउटामा कुहिने फोहोर...

पोखराका व्यवसायी अष्ट्रेलिया भ्रमणमा निस्किए
NA
साउन २१, पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल अष्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ । अष्ट्रेलियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीहरुसँग उद्योग/व्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजीमा भ्रमण केन्द्रित हुने संघले बताएको छ । साथै गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष र नेप...

गण्डकी प्रदेशमा भ्रष्टाचार : कास्की एक नम्बरमा, अन्तिममा मनाङ
NA
साउन २१,चिप्लेढुंगा(पोखरा) । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्यांकमा कास्की जिल्लामा धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/ ७६ को तथ्यांकअुन...