arthik abhiyan
प्रदेश-गण्डकी
आन्तरिक राजस्व कार्यलय पोखराले करीब ५ अर्ब ३० करोड राजस्व उठायो
NA
साउन १४, कास्की । आन्तरिक राजस्व कार्यलय पोखराले आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका १० जिल्लाको समग्र राजस्व हेर्दै आएको कार्यालयको गतवर्षदेखि कास्की र स्याङजा मात्र कार्यक्षेत्र कायम गरिएपछि बिगतको तुलनामा राजस्व संकलन घटेको...

पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुँदै   
NA
साउन १४, कास्की । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ ।   नेपाल फुलकन्ट्याक्ट कराते महासंघको आयोजनामा हुने प्रतियोगितामा १५ ओटा संघका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने...

सवारी कारबाहीबाट ५७ लाखभन्दा बढी राजस्व संकलन
NA
साउन १४, बागलुङ । बागलुङ जिल्ला ट्राफिक कार्यालयले ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उल्लंघन गरेका ९ हजार ४४५ सवारी साधनलाई जरीवाना गर्दा ५७ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक महेन्द्र रा...

उद्योगले प्रदुषण बढाएको भन्दै चौधरी ग्रुपविरुद्ध आन्दोलन
NA
साउन १४, कावासोती । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्वको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।     चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट...

एक वर्षमा दर्जन झोलुंगे पुल निर्माण 
NA
म्याग्दी । म्याग्दीका दुर्गम गाउँमा दर्जनभन्दा बढी झोलुंगे पुल निर्माण भएको छ । झोलुंगे पुल निर्माणले तीव्रता पाएपछि ग्रामीण क्षेत्रको जनजीवन केही सहज भएको छ ।  दुर्गम धवलागिरि गाउँपालिका–२ लुलाङ, लमसुङलगायतका स्थानमा पुल निर्माण भएका छन् । झोलुंगे पुल सहयोग कार्यक्रम (टीबीएसयू) को प्र...

म्याग्दीमा १४ करोड राजस्व संकलन
NA
म्याग्दी (अस) । म्याग्दीमा गत आवमा करीब १४ करोड राजस्व संकलन भएको छ । संघीय सरकारका विषयगत कार्यालयले १३ करोड ३६ लाख ८० हजार र प्रदेशका कार्यालयले ५३ लाख २१ हजार राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)का प्रमुख चन्द्रशेखर सापकोटाले जानकारी दिए । उनका अनुसार अग्रिम आयकरबापत १...

कर नीति लिएर वालिङ उवासंघ टोल–टोलमा जाने
NA
साउन १३, स्याङ्जा (अस) । नेपाल सरकारले ल्याएको पछिल्लो कर नीतिका बारेमा व्यापारी तथा व्यवसायीहरुलाई जानकारी दिन वालिङ उद्योग वाणिज्य संघ टोल–टोलमा जाने भएको छ । संघको कार्यक्षेत्र भित्रका व्यवसायीका राय, सल्लाह, सुझावहरु संकलन गर्न र संघका गतिविधिहरु जानकारी गराउन यो अभियान थाल्ने निर्णय गरेको...

गण्डकी प्रदेशमा एक वर्षमा ३ लाख विदेशी पर्यटक  
NA
साउन १३, पोखरा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९७५ विदेशी पर्यटक प्रवेश गरेका  छन् । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/ ७६ मा पोखरा र आसपासका जिल्लामा पर्यटक प्रवेश गरेको बताएको छ ।   यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्यांक कहीं...

अवरोधले थलिए गौरवका आयोजना
NA
पर्वत । सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाअन्तर्गत पर्वत खण्डमा पटकपटक अवरोध हुँदा निर्माण सुस्त देखिएको छ । सरकारी निकायबीच नै समन्वय हुन नसक्दा जिल्लामा सडक, जलविद्युत् आयोजना र प्रसारण लाइनजस्ता राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ हुँदै आएको छ । राष्ट्रिय गौरवका आयोजना मध्यप...

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल
NA
साउन १२, म्याग्दी (अस) । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन भएका छन् । युवा व्यवसायी रकालको अध्यक्षतामा  गठित तदर्थ समितिलाई नेपाल चेम्वर अफ कमर्सले आधिकारीक मान्यता दिएको हो । विसं २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालि...