arthik abhiyan
प्रदेश समाचार
दोलखामा बृहत सहकारी सम्मेलन हुँदै, कस्तो कार्यदिशा तय गर्ला सम्मेलनले ?
NA
नवराज शिवाकोटी वैशाख, १६, दोलखा । दोलखामा बृहत सहकारी सम्मेलनको आयोजना गरिने भएको छ । दोलखा जिल्ला सहकारी संघ तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा वैशाख २७ गतेदेखि दुई दिने सम्मेलनको आयोजना गरिने भएको हो । सम्मेलन आयोजनाका लागि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौंलागाइँक...

हावाहुरी प्रभावित बारा–पर्सामा वैशाख २१ बाट घर निर्माण हुँदै, १ हजार ४५३ घर बनाइने
NA
बारा–पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ समूहले घर बनाउन शुरु गर्ने वैशाख १६, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताएका छन् । बारा जिल्लाको फेटा गाउँपालिका ६ पुरैनियाँमा हावाहुरी प्रभाव...

तीन महीना देखि डोल्पा अस्पतालको एक्सरे मेसिन बन्द, विद्युत सेवा अवरुद्ध
NA
सुकमाया थापा वैशाख १६, डोल्पा । तीन महीना देखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत सेवा नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन् । विद्युत सेवा अवरुद्ध भएपछि सवै भन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पालाई परेको छ । विद्युत नहुँदा अस्पतालको एक्सरे मेसिन बन्द अवस्थामा रहेको छ । अस्पतालमा रहेको सौर्य उर्जा...

गतवर्ष भर्ना भएका २३०० विद्यार्थी गायब !
NA
वैशाख १६, विराटनगर । आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने उद्देश्यले संघीय सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर सरकार भर्ना अभियानमा जुट्दै गर्दा विराटनगरका २ हजार ३०० विद्यार्थीले बिचैमा पढाइ छोडेका छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार गत वर्ष भर्ना भएकामध्य...

गुणस्तरहीन पानी बेच्ने २ उद्योगमा सिल, पानीको जार तथा बोतल भित्र मरेका झिंगा !
NA
वैशाख १६, सुर्खेत । सुर्खेतमा गुणस्तरहीन पानी उत्पादन तथा विक्री वितरण गर्ने दुई ओटा पानी उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले आइतवार वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र पिप...

निकुञ्ज मध्यवर्ती क्षेत्रको सामुदायिक विकासका लागि रु. ७ करोड
NA
वैशाख १६, रत्ननगर (चितवन) चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रू.७ करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर...

जमीनमुनि पेट्रोलियम पाइपलाइन विछ्याउन पाँच किमि मात्र बाँकी
NA
पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पेट्रोलियम पदार्थ आउने सम्भावना वैशाख १६, वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तरगत् अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलि...

प्रदेश १ को नाम र राजधानीको प्रस्ताव वैशाख १९ भित्र
NA
विराटनगर (अस) । प्रदेश नं १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव ल्याउन १९ वैशाखको समय सीमा तोकेको छ । आइतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले नाम र राजधानीको विषयमा प्रस्ताव दर्ता गराउन उक्त समय सीमा दिएपछि यो विषयले प्रदेशसभामा प्रवेश पाउने भएको हो । सभामु...

डिजिटल प्रोफाइल निर्माण गर्दै विराटनगर महानगर
NA
रू. ५० लाख खर्च विराटनगर । महानगरपालिकाले डिजिटल प्रोफाइल बनाउने भएको छ । त्यसका लागि रू. ५० लाख बजेट छुट्याइएको छ । प्रोफाइलमा महानगरभित्रका घरधुरीको सचित्र विवरणसहित आवश्यक सम्पूर्ण तथ्यांक समेटिने महानगरपालिका कार्यालयका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार डिजिटल प्रोफाइल २६ सा...

निजी आवास पुनर्निर्माण : दोलखामा ५ हजारले गरेनन् सम्झौता
NA
नवराज शिवाकोटी दोलखा । दोलखाका ५ हजारभन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनर्निर्माणको सम्झौता गरेका छैनन् । पुनर्निर्माण प्राधिकरण, दोलखाका अनुसार लाभग्राहीको सूचीमा रहेका ५ हजार ४४४ परिवारले निजी आवास निर्माण सम्झौता नगरेका हुन् । आफू पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेको भन्दै जिल्लामा कतिप...