arthik abhiyan
प्रदेश समाचार
सडकपेटीमा व्यापार व्यवसाय गर्न पनि पान अनिवार्य
NA
सिन्धुली (अस) । कमलामाई नगरपालिकाले नगरक्षेत्रका सडकपेटीमा व्यापार व्यवसाय गर्न समेत पान वा भ्याटमध्ये एउटामा दर्ता हुनुपर्ने नियम लागू गरेको छ । नगरपालिकाले सरोकारवाला निकायसँगको छलफलपछि यो नीति लागू गरेको हो । बजारको सडकपेटीमा व्यापार व्यवसाय गर्नेहरू बढेकाले बाध्यकारी व्यवस्था ल्याउनुपरेको नगरपाल...

गत आवमा कर्णालीमा ५ हजार साना उद्योग थप    
NA
 भदौ ५, सुर्खेत  । आर्थिक वर्ष २०७५/ ७६ मा कर्णाली प्रदेशमा ५ हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् ।  मन्त्रालयका सूचना अधिकारी शेरबहादुर र...

नेपाल प्रवेश गर्ने भारतीय सवारीको तथ्यांक कम्प्युटरमा
NA
भदौ ५ , विराटनगर । विराटनगर भन्सार कार्यालयले नेपाल आउने भारतीय गाडीको तथ्यांक कम्प्युटरमा राख्न शुरु गरेको छ ।  भन्सार ऐन अनुसार सिमानाकाबाट नेपाल प्रवेश गर्ने सवारीको तथ्यांक अभिलेखीकरण  गर्न लागिएको हो । यसअघि भन्सार सुविधाको सवारी र भन्सार तिर्ने  सवारीको  तथ्यांक हात...

मुस्ताङको चराङमा १ करोड १४ लाखको लागतमा सिंचाई सुविधा
NA
भदौ ५, कास्की । मुस्ताङ जिल्लाको चराङबासीमा रू. १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो -घेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो । यस आयोजना सम्पन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आए...

भन्सार अधिकृतसहित १५ जना विरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दा दायर 
NA
 भदौ ५, नेपालगञ्ज । राजस्व अनुसन्धान विभागले बाँकेको नेपालगञ्ज भञ्सार कार्यालयका अधिकृतसहित १५ जना विरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपलचन मुद्दा  दायर गरेको छ ।  तत्कालिन कर्मचारीहरु संलग्न हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका  मुख्य कारोबारी बिनोदकुमार गुप्...

दाङमा दैनिक २५ हजार लिटर दूध खपत, मागभन्दा उत्पादन न्यून
NA
भदौ ५, दाङ । दाङ जिल्लामा दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतका ठूलो बजारहरुमा गरी दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने पाइएको छ तर यो माग भन्दा कम रहेको उपभोक्ताहरु बताउँछन् । अन्य समयमा केही पुगे जस्तो देखिए पनि चा...

मध्यपहाडी लोकमार्गको काम सुचारु
NA
पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । असार पहिलो सातादेखि रोकिएको काम मंगलवारदेखि पुनः शुरू भएको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जानकारी दिएको छ । जिल्लाको पूर्ववेतनीबाट १०५ जना कामदारले काम थालेको लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख आशिष थापामगरले बताए...

ग्वारखोलामा १८ किमी तटबन्ध
NA
घोराही । दाङको ग्वारखोलाको दायाँबायाँ क्षेत्रमा पक्की तटबन्ध गरिने भएको छ । खोलाले दिन प्रतिदिन खेतीयोग्य जमीन बगाउन थालेपछि तटबन्धको योजना अघि सारिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीले बताए । उनका अनुसार खोलाको १८ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध गरिनेछ । तटबन्धक...

घरजग्गा रजिस्ट्रेशनबाट १४ करोड संकलन
NA
रौतहट (अस) । मालपोत कार्यालय, चन्द्रनिगाहपुरले गत आर्थिक वर्ष २०७५/७६ मा घरजग्गा रजिस्ट्रेशनबाट रू. १४ करोड ५१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा वृन्दावन नगरपालिकाका सेवाग्राहीको घरजग्गा रजिस्ट्रेशन गरेबापत उक्त राजस्व संकलन गरेको हो । संकलित राजस्वको...

चितवनमा साउन महीनामा ९ हजारले प्यान लिए 
NA
चितवन (अस) । चितवनमा गत साउनमा ९ हजार जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । सरकारले तलब तथा पारिश्रमिक लिनेहरूका लागि प्यान अनिवार्य गरेसँगै आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट प्यान लिनेहरूको संख्या उल्लेख्य बढेको छ । गत साउनमा ८ हजार ९ सय ११ जनाले प्यान लिएको कार्यालयका सूचना अधि...