arthik abhiyan
प्रदेश समाचार
कर्णालीमा मझौला र ठूला उद्योग दर्ता शून्य
NA
दैलेख । कर्णाली प्रदेश सरकारले प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई पटकपटक आह्वान गरे पनि गत आर्थिक वर्षमा मझौला तथा ठूला उद्योग दर्ता शून्य देखिएको छ । गत आव २०७५/७६ मा प्रदेशमा एउटा पनि मझौला र ठूला उद्योग दर्ता नभएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको हो ।  प्रदेशका...

सभागृहको काम अन्तिम चरणमा
NA
घोराही (अस) । दाङको घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृहको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको ७० प्रतिशत निर्माण पूरा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए । उनका अनुसार आगामी पुसभित्र सभागृह सञ्चालनमा आइसक्ने छ । सरकारको २६ करोड ७७ लाख रुपैयाँ र संघको ३ करोड २३...

कञ्चनपुरमा ३७ करोड ११ लाख बेरुजू
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरका ९ ओटा स्थानीयमा आर्थिक वर्ष २०७४/७५ मा ३७ करोड ११ लाख रुपैयाँ बेरुजू रहेको छ । महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले कञ्चनपुरको बेरुजू उल्लेख गरेको हो । प्रतिवेदनअनुसार कञ्चनपुरको स्थानीय तहमा भीमदत्त नगरपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । सो नगर...

पोखरामा डेंगीको महामारी
NA
कास्की (अस) । पोखरामा केही समययता डेंगीको संक्रमण बढ्दै गएको छ । सोमवार साँझसम्म ११९ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले बताएको छ । २ साताअघि २१ जनामा देखिएको डेंगीको संक्रमण एक्कासि बढेको कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिए । कार्यालयका अ...

कृषि सामग्री कम्पनीमै मल अभाव
NA
नेपालगञ्ज । बाँकेमा ‘रासायनिक मलको अभाव’ समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि प्रदेश ५ का भूमि व्यवस्था एवं कृषि तथा सहकारीमन्त्री आरती पौड्याल आइतवार कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा पुगिन् । उनी उक्त कार्यालय पुग्दा मलको गोदाम रित्तो रहेको पाइयो । अनुदान मलको ७० प्रतिशत हिस्सा व...

दायरा घट्दा कर संकलनमा कमी  
NA
चितवन (अस) । सवारीको कर बढे पनि दायरा घट्दा यातायात व्यवस्था सेवा कार्यालय, चितवनको कर संकलनमा कमी आएको छ । सरकारले प्रदेशमा दर्ता भएका सवारी र सोही प्रदेशमा स्थायी बसोबास गरेका करदातासँग सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा कर तिर्ने नियम लागू भएपछि राजस्व रकम घटेको हो । कार्यालयले गत आवमा...

प्रदेश–३ को प्रदेशसभा बैठक भदौ ८ गते, प्रदेश यातायातसम्बन्धी ऐन संशोधन विधेयक प्रस्तुत हुने
NA
भदौ ३, हेटौंडा । प्रदेश–३ को प्रदेशसभाको बैठक आगामी आइतवार (भदौ ८ गते) बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले उक्त दिन दिनको २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्ध...

आईजीपी खनालद्वारा संघीय प्रहरी इकाई कार्यालय भवन उद्घाटन, ब्यारेक भवनको शिलान्यास
NA
भदौ ३, कास्की । पोखरामा करीब २ करोड ७९ लाख रुपैयाँको लागतमा निर्मित संघीय प्रहरी इकाई कार्यालय भवनको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । मंगलवार उक्त भवनको उद्घाटन गर्दै आईजीपी खनालले पर्यटकीय क्षेत्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा व्यवस्था दिन प्र...

गाई संरक्षण गर्न बैंक खाता !
NA
भदौ ३, बाँके ।  तपाईंलाई झट्ट सुन्दा अचम्म लाग्न सक्छ, गाई संरक्षण गर्ने बैंक खाता  भन्दा । तर अचम्म नमान्नुहोस, बाँकेको नेपालगञ्ज उप-हानगरपालिकाले गाई संरक्षणकै लागि अहिले बैंक खाता सञ्चालनमा ल्याएको छ ।  राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन र संरक्षणका...

कर्णालीको समृद्धि झ्याउ, च्याउ र स्याउबाट मात्र सम्भव : अध्यक्ष तिमिल्सिना
NA
भदौ ३, वीरेन्द्रनगर  । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले कर्णालीको समृद्धि झ्याउ, च्याउ र स्याउबाट मात्र सम्भव  भएको बताएका  छन् ।   कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै सोमवार अध्यक्ष  तिमिल्सिनाले कर्णालीको समृद्धिका लागि यहाँ पाइने झ्याउ, च्याउ र स्या...