arthik abhiyan
प्रदेश समाचार
‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले पूर्वका उद्योगी रुष्ट
NA
भदौ  ३, विराटनगर । ‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले हैरान बनेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यापारीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर विद्युत् समस्या समाधान गर्न जोड दिएका छन् ।  उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिक...

एनसेलको टावरमा आगजनी
NA
भदौ ३, दाङ । दाङमा गएराति  एनसेलको टावरमा आगजनी भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचामा रहेको एनसेलको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । आगजनीबाट टावरमा विद्युत सप्लाई गर्नका लागि राखिएको जेनेरेटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । ...

हात्तीले अन्नबालि खाएपछि रबरखेती विस्तार  
NA
भदौ ३, सुरुंगा(झापा) । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जंगली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौंडामा विद्युतीय तारबार गरे पनि जंगली हात्ती रोक्न सकिएको छैन ।      जंगली हात्तीकै कारण झ...

ढुवानीका साधन चल्न नसक्दा आयात–निर्यातमा कठिनाइ, मीरगञ्ज पुल निर्माणका लागि पहल गर्न माग
NA
भदौ ३, विराटनगर । भारत विहारको परमान नदीमा रहेको मीरगञ्ज पुलबाट ४० मेट्रिकटनभन्दा माथिका ढुवानीका साधन सञ्चालन हुन नसक्दा आयात –निर्यातमा नेपाली व्यापारी कठिनाइमा परेका छन् ।  उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको कार्यकारिणी समितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईकासाथ सोमवार भ...

पर्याप्त पानी नपर्दा म्याग्दीका १० हेक्टर खेत बाँझै
NA
भदौ ३, गलेश्वर । यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।   हालसम्म जिल्लाभर कुल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जम...

कर्णालीमा प्यान लिने बढे
NA
सुर्खेत । कर्णाली प्रदेशका जिल्लाहरूमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढेको छ । आन्तरिक राजस्व कार्यालय, सुर्खेतबाट पछिल्लो ३० दिनमा मात्र ११ हजार २०८ जनाले प्यान लिएका छन् । यस्तै २ महीना अवधिमा २१ हजार एक सय ९ जनाले प्यान प्रमाणपत्र लिएको कार्यालयले बताएको छ । यसैगरी जुम्लाबा...

व्यावसायिक तरकारी खेतीबाट लाखौं आम्दानी
NA
दैलेख । खोला छेउको बस्ती, नजीकै तरकारी फार्म । लटरम्म तरकारी । मेहनत पनि कम छैन । मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ दैलेखको डुंगेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले २०७२ सालमा ‘उन्नति एग्रो फार्म’ स्थापना गरे, जसको प्रतिफलस्वरूप अहिले उनले वार्षिक लाखौं रुपैयाँ यही कर...

धरानको विवादित खानेपानी परियोजना चुनावी मुद्दा बन्दै
NA
धरान । शुरुआतदेखि नै विवादित रहेको धरानको खानेपानी परियोजना आउँदो मङ्सिर १४ मा हुने निर्वाचनका लागि चुनावी मुद्दा बनेको छ । नेकपाको नेतृत्वमा रहेको धरान उपमहानगरपालिकाले खानेपानी परियोजना सम्पन्न गर्न नसकेको भन्दै नेपाली कांग्रेस लगायत दलले विरोधसहित यसलाई चुनावी मुद्दा बनाएका हुन् । धरान उपमहानग...

शिक्षा र कृषि निर्देशनालयमा छड्के, सबै कर्मचारी कार्यालय पोशाक लगाएर समयमै आए
NA
भदौ २, रुपन्देही । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के निरीक्षण गरेको छ । बुटवलस्थित मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले गरेको निरीक्षणका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये छ जना अनुपस्थित रहेको पाइएको...

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको ५ अर्ब १० करोडको लक्ष्य 
NA
भदौ २, बाँके । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्ष २०७६/ ७७ मा रू.५ अर्ब १० करोड संकलन गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७५/०७६ भन्दा यो वर्ष ४२ प्रतिशत बढी लक्ष्य राखेको हो ।  आर्थिक वर्ष २०७५/ ०७६ मा आन्तरिक राजस्व कार्यालयले रू.३ अर्ब ५१ करोड संकलन गर्ने लक्...