arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारका कार्यदिशा अनपेक्षित
NA
वैशाख १८, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम ओझेलमा परेका छन् । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा उपलब्ध साधन र श्रोतको अधिकतम परिचालन गरी आत्मनिर्भर अर्थतन्त्रको जग स्थापना गर्ने उद्देश्य प्रदेश सरकारको थियो । प्रदेशलाई समृद्ध ब...

तीर्खा मेटाउन जोखिम मोल्दै निकुञ्जका जनावर
NA
भक्तबहादुर शाही नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई पानीको अभाव हुन थालेपछि तीर्खा मेटाउन गाउँ छिर्न थालेका छन् । तर, यसरी गाउँ छिर्ने अधिकांश जंगली जनावर मारिने गरेका छन् । निकुञ्जमा पानीमा पौडिन रुचाउने जनावरका लागि खोला, ताल, पोखरी र सिमसार क्षेत्रको अभाव छ । निकुञ्जका प्रमुख संरक्ष...

शुक्लाफाँटामा बाह्रसिंगे घटे
NA
मदन गिरी महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगे र नीलगाईको गणना सकिएको छ । प्रारम्भिक तथ्यांकअनुसार निकुञ्जमा बाह्रसिंगेको संख्या घटेको र नीलगाईको संख्या स्थिर रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । करीब ५ वर्षपछि गणना गरिएको हो । निकुञ्जले यही वैशाख पहिलो सातादेखि...

धनगढी विमानस्थल एक महीना बन्द गरिँदै
NA
धनगढी । सुदूरपश्चिम प्रदेशमा नियमित रूपमा सञ्चालित धनगढी विमानस्थल एक महीनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सो अवधिभर सबै उडान बन्द गर्न लागिएको विमानस्थल कार्यालय धनगढीले जानकारी दिएको छ । वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्मका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ । धावनमार्...

पश्चिमसेती जलविद्युत आयोजना निर्माणमा अन्योल, कहिले बन्ला ?
NA
‘सक्छौ  बनाऊ, नसक्ने भए पश्चिमसेतीमा राजनीति नगर ’ वैशाख १७, डोटी । यस जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुंगाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणका...

धनगढी विमानस्थल एक महीनाका लागि बन्द गरिँदै
NA
स्तरबृद्धिका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय वैशाख १६, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित रुपमा सञ्चालित धनगढी विमानस्थल एक महीनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सवै उडानहरु बन्द गरिने विमानस्थल कार्यालय धनगढीले जानकारी दिएको छ । धनगढी विमानस्थलका अनुसार अहिले धनग...

भटमास प्रशोधन उद्योग स्थापना गर्न पहल
NA
उद्योग खोल्दा १ हजार भन्दा बढी युवालाई रोजगारी दिलाउनुका साथै ३५ हजार मेट्रिक टन भटमास र ५ हजार मेट्रिक टन मकैको आपूर्ति गर्न सकिन्छ । वैशाख १५, डडेल्धुरा । सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षातको समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न...

लुम्बिनी भ्रमण वर्ष २०७६ः सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो
NA
वैशाख १५, धनगढी । प्रदेश नं. ५ सरकारले सुदूरपश्चिमवासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतवार गरेको पत्रकार सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग...

जनप्रतिनिधि र कर्मचारी नै नदी दोहनमा : सीडीओ भन्छन्, निर्देशन कसैले टेरेनन्
NA
भक्तबहादुर शाही नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९, शमशेरगञ्जस्थित राप्ती नदीमा अवैध रूपमा गिट्टीबालुवा उत्खनन भएको पाइएको छ । हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रशर उद्योग सञ्चालन गरिएको हो । हुलाकी राजमार्ग बनाउने निहुँमा जनप्रतिनिधि र कर्मचारी मिलेर नदी दोहन...

ताल संरक्षण गर्न गुरुयोजना
NA
मदन गिरी महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा रहेका ताल संरक्षणका लागि गुरुयोजना बनाउने तयारी गरेको छ । भीमदत्त–९ मा रहेको झिलमिला तालसहित कालीताल, ताराकोट, गहुताडी खोलालाई समेटेर गुरुयोजना बनाई ताल संरक्षण गर्न लागेको हो । गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको नगपालिकाले...