arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
मर्मतको प्रतिक्षामा रुपालीगाड जलविद्युत् आयोजना
NA
साउन २९, डडेल्धुरा ।  झण्डै ३३ वर्ष पहिले निर्माण भएको सेल्टुना सिंचाइ तथा जलविद्युत् आयोजना जीर्ण बनेको छ ।  जिल्ला सदरमुकामदेखि १३ कोष टाढा भागेश्वर गाउँपालिकाको रुपालमा रहेको सो योजना मर्मत हुन नसक्दा जीर्ण बनेको हो ।   विसं २०३८ मा करीब रू.१५ करोड लगानीमा रुद्रावती खोलामा...

वित्तीय साक्षरताबाट बचत सिक्दै महिलाहरु
NA
साउन २८, कञ्चनपुर । कञ्चनपुरको झलारीमा शाखा सञ्चालन गर्दै आएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिला सदस्य साक्षरता कक्षाबाट बचत गर्न सिक्दै छन् ।      पोष्टर, जनचेतनामूलक भिडियो देखाएर, उत्प्रेरणामूलक कथा छलफल विधि र अनुभव आदानप्रदानबाट समूहका सदस्यलाई सहकारीले...

सुदूरपश्चिम प्रदेश : जलविद्युत् सर्भेको अनुमति लिने बढ्दै
NA
धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जलविद्युत् आयोजना निर्माणका लागि सर्भे अनुमति लिने कम्पनी बढ्दै गएको पाइएको छ । प्रदेशमा सरकारी स्वामित्वको ३० मेगावाट (मेवा)को चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यससँगै थप जलविद्युत् आयोजना निर्माणका लागि सर्भेको...

घूससहित सहायक वन अधिकृत पक्राउ    
NA
साउन  २७, डोटी । रू.३ लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।  काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घूस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको...

८ किमी सडक कालोपत्र
NA
कञ्चनपुर (अस) । भीमदत्त नगरपालिकाले गत आव २०७५/७६ मा ८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले सो अवधिमा १० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । नगरपालिकाले गत आवमा सडक तथा पुल निर्माणमा रू. १० अर्ब १२ लाख ६० हजार बजेट खर्च गरेको छ ।  योजनाको ढिलो ठेक्का सम्झौता र निर्माण पक्षले...

भीमदत्तमा ८ किलोमीटर मात्रै कालोपत्रे गरियो, सडक तथा पुलमा १० करोड १२ लाख खर्च
NA
साउन २४, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा सडक कालोपत्रे गर्ने लक्ष्य पुरा गर्न असफल भएको छ । नगरपालिकाले गत आव २०७५÷७६ मा १० किलामीटर सडक कालोपत्रेको लक्ष्य लिएको थियो । तर ८ किलोमीटर सडक मात्रै कालोपत्रे सम्पन्न भएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले जानकारी...

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना :  बल्ल बाँध स्थलको चट्टान परीक्षण  
NA
साउन २३,  कञ्चनपुर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ । नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र पावरहाउस रहने स्थानमा चट्टान परीक्षणको कार्य गर्न लागेका हुन् ।      ‘डडेल्धुराको रुपाली...

कर्णालीमा एक जिल्ला एक बहुप्राविधिक शिक्षालय
NA
सुर्खेत । कर्णाली प्रदेशले एक जिल्ला एक बहुप्राविधिक शिक्षालयको अवधारणा अघि सारेको छ । मध्यमस्तरका प्राविधिक जनशक्ति उत्पादन गर्न प्रत्येक जिल्लामा १/१ बहुप्राविधिक विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।  उनले ती विद्यालयमा स्वास्थ्य, निर्माण,...

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता बढ्दो
NA
धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय विकास निर्माणका काममा आर्थिक अनियमितता हुने क्रम बढ्दै गएको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विकास निर्माणका काममा अनियमितता हुने क्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।  आइतवार मात्रै मालपोत...

१० महीनादेखि तलबविहीन
NA
महेन्द्रनगर (अस) । तत्कालीन महेन्द्रनगर नगर विकास समितिका कर्मचारीहरूले १० महीनादेखि तलब पाएका छैनन् । समिति खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।   समितिमा कार्यरत ७ जना कर्मचारीले गत कात्तिकदेखि तलब पाएका छैनन् । समितिको स्वामित्वमा रहेको जग्गा लिज, विक्रीलगाय...