arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
संघीय सरकारको विशेष अनुदानले निमत्यायोे बिबाद
NA
साउन ११, बैतडी(अस) । बैतडीको दशरथचन्द नगरपालिकामा आएको संघीय सरकारको विशेष अनुदानले बैतडीमा विवाद निमत्याएको छ । संघीय सरकारबाट दलित क्षमता अभिबृद्धिको लागि  आएको रू.३ करोड नगरपालिकाले प्रस्ताव आह्वान गरी विभिन्न संस्थाहरुलाई रकम बाडफाड गरेको थियो । कार्यक्रम फरफारक भएर रकम भूक्तानी भइसकेपछि...

सुदूरपश्चिमको पर्यटन सम्भाव्यता अध्ययन : लाखौं हिनामिनाको आशंकामा छानबिन शुरू
NA
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्र तथा पर्यटन कोरिडोरहरू पहिचान तथा सम्भाव्यता अध्ययनका लागि भन्दै करीब दुई दर्जन कार्यक्रम बनायो । सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७४/७५ मा करीब ८४ लाख रुपैयाँ समेत विनियोजन भयो ।  उक्त बजेटलाई २२ शीर्षकमा व...

११ सय ६५ जनाले लिए स्थायी लेखा नम्बर
NA
नेपालगञ्ज (अस) । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जबाट पछिल्लो १ हप्तामा १ हजार १६५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । सरकारले चालू आर्थिक आवको बजेटबाट ‘एक व्यक्ति, एक लेखा नम्बर’ नीति लिएपछि व्यक्तिगत पान लिनेको संख्या बढेको हो । ‘साउन १ देखि दैनिक करीब २ सय जनाले...

महाकाली नदी छेउका दुई स्थानीय सरकारबीच टकराव : रोयल्टी कसले उठाउने ?
NA
मदन गिरी साउन ९, महेन्द्रनगर । कञ्चनपुरका भीमदत्त र महाकाली नगरपालिकाबीच नदीको स्रोत बाँडफाँटको विवाद चुलिदै गएको छ । स्थानीय सरकार गठनपछि दुई नगरपालिकाबीच रहेको महाकाली नदीको रोयल्टी संकलनमा टकराव देखिदैं आएको छ । गत आर्थिक वर्षमा महाकाली नदी स्रोतबाट संकलन हुने राजस्वको बाँडफाँटमा कुरा नमिले...

कञ्चनपुरमा १ अर्ब ७१ करोड बजेट फ्रिज
NA
मदन गिरी साउन २, महेन्द्रनगर । कञ्चनपुरमा आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ५८ लाख ७६ हजार ५११ रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयले प्राप्त बजेट खर्च गर्न नसक्दा गत आर्थिक वर्षमा प्रदेश र केन्द्र सरकारको चालू तथा पूँज...

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरमा ८० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । केन्द्रका सूचना अधिकारी महेश जोशीले जिल्लामा रोपाइँ अन्तिम चरणमा रहेको बताए । उनका अनुसार जिल्लाको दक्षिण भेगमा लगभग रोपाइँ सकिएको छ भने उत्तरी भेगमा रोपाइँ चलिरहेको छ । ज्ञान केन्द्रले स्...

११ महीनामा कैलाली भन्सारको राजस्व असुली रू.५ अर्व ३७ करोड
NA
साउन २, धनगढी (अस)। सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट विभिन्न वस्तु आयात–निर्यातवापत आर्थिक वर्ष २०७५/ ०७६ को जेठ मसान्तसम्म रू. ५ अर्व ३७ करोड ९८५ राजस्व असुली भएको छ । यो असुली ११ महीनाको मात्रै भएको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए । यो कुल र...

रानी–जमरा मूल नहरको परीक्षण शुरु
NA
साउन १, धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान (इन्टेक)का आठ ओटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन ओटा...

नेपालगञ्ज भन्सार कार्यालय : ११ महीनामा ११ अर्ब २७ करोड राजस्व संकलन
NA
भक्तबहादुर शाही नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनामा ११ अर्ब २७ करोड २४ लाख ९८ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १७ करोड ५३ लाख ९८ हजार बढी भएको कार्यालयले बताएको छ । उक्त अवधिमा कार्यालयले ११ अर्ब ९ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थिय...

कञ्चनपुरमा पनि राष्ट्रिय परिचय पत्र वितरण शुरु
NA
असार ३१, महेन्द्रनगर(अस) । राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम कञ्चनपुरमा पनि शुरु भएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवारवाट राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरु गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शंकर बैद्यले राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको बताए । उनका अनुस...