arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
धनगढीको नीति कार्यक्रम तथा बजेट पारित
NA
कैलाली । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । आइतवार बसेको नगरसभा बैठकले वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यही असार ८ गते नगरसभामा रू. एक अर्ब ५८ करोड ४८ हजारको बज...

सुदूरपश्चिमका ठूला जलविद्युत् अध्ययनमै सीमित
NA
वीरेन्द्र भट्ट धनगढी । सुदूरपश्चिम प्रदेशमा ३३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता रहे पनि हालसम्म ३८ दशमलव ५ मेगावाट मात्रै उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अझ, ठूला जलविद्युत् आयोजना सम्भाव्यता अध्ययनमै सीमित बनेका छन्, कुनै कार्यान्वयनमा अगाडि बढेका छैनन् । करीब ४ दशकदेखि चर्चा...

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु
NA
असार २९, धनगढी । ‘एक व्यक्ति एक खाता’ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ ।प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको...

लालपुर–हरैयाँ शिविरमा आगलागी
NA
धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर–हरैया शिविरमा रहेका घरटहरामा आगलागी भएको छ । बिहीवार मात्र घर टहरा हटाउन नेकपाका कार्यकर्ता परिचालन गरिएकोमा शुक्रवार घर भत्काउँदै आगो लगाइएको हो । आगो लगाउन तत्कालीन माओवादी निकट वाईसीएलका युवा परिचालन गरिएको स्थानीयको आरोप छ । हातमा लाठी समातेर युवाहरूल...

सुदूरपश्चिमको कृषि क्षेत्रमा चिनियाँ कम्पनी लगानी गर्न इच्छुक
NA
वीरेन्द्र भट्ट असार २५, धनगढी । सुदूरपश्चिम प्रदेशभित्र कृषिजन्य वस्तुको व्यावसायिक उत्पादनका लागि चिनियाँ कम्पनीले लगानी गर्ने इच्छा देखाएको छ । यस क्षेत्रमा कृषिजन्य वस्तु उत्पादनको सम्भाव्यता अध्ययन गर्न चिनियाँ ३ सदस्यीय टोली धनगढी आइपुगेको छ । चीनको सिचुआन प्रान्तको सेजुविङ होल्डिङ ग्रुप कोअपरे...

सुदूरपश्चिम प्रदेश : २ हप्तामै पूँजीगत खर्च १२% बढ्यो
NA
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्त्य हुँदै गर्दा असारका पहिला २ सातामा पूँजीगत बजेट खर्च ह्वात्तै बढाएको छ । पूँजीगत खर्चको प्रगति ११ महीनामा २४ प्रतिशत मात्र भएकोमा असार दोस्रो हप्तासम्ममा ३६ प्रतिशत पुगेको प्रदेशको कोष तथा लेखा नियन्त्रण, कार्यालय धनगढीको तथ्यांकले देखाएको हो ।...

सीमा नाघेपछि उद्योग वाणिज्य संघका पदाधिकारी विरुद्ध मुद्दा चलायौं : नगरप्रमुख साउद
NA
वीरेन्द्र भट्ट असार २०, धनगढी । असार १० गते गोदावरी नगरपालिका (अत्तरिया) को तेस्रो नगरपरिषद् चलिरहेका बेला अत्तरिया नगर उद्योग वाणिज्य संघका अध्यक्षसहितका केही पदाधिकारीहरुले कानून हातमा लिने गरी गरेको व्यवहारको विरुद्ध गोदावरी नगरपालिका कार्यालयले ती पदाधिकारी विरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय...

आकाशे पानीको भर पर्दा रोपाइँ ढिलो
NA
बैतडी (अस) । बैतडीका अधिकांश स्थानमा यस वर्ष ढिला रोपाइँ हुने भएको छ । जिल्लाका धेरैजसो स्थानमा सिँचाइ सुविधा नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने हुँदा रोपाइँ ढिलो हुने भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । केन्द्रका अनुसार सिँचाइ सुविधा भएका स्थानमा भने जेठ तेस्रो...

उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ परेपछि .....
NA
असार १९, धनगढी(अस) । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि बुधवार अत्तरिया बजार बन्द गरिएको छ । प्रहरीले विहान पत्रकार सम्मेलनबाटै अत्तरिया नगर उद्योग वाणिज्य संघका अशोकराज देवकोटासहित तीन जनालाई पक्राउ गरेको विरोधमा व्यवसायि...

‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन शुरु
NA
असार १८, लम्की (कैलाली)। कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभा...