arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश : पूर्वाधार विकासमा सधैं पछाडि
NA
धनगढी । केन्द्रीकृत शासन व्यवस्था परिवर्तन, संघीयताको कार्यान्वयन र तीनै तहको निर्वाचन भएर सिंहदरबारको अधिकार देशभर पुगेको भनिए पनि सुदूरपश्चिम प्रदेश विकासमा अझै पिछडिएको गुनासो प्रदेशवासीले गर्दै आएका छन् । प्रदेशमा भौगौलिक हिसाबले विकट ७ पहाडी जिल्ला भए पनि यो अवस्था हेरेर न संघीय सरकारले न त प्र...

सडक सञ्जाल विस्तारमा नेपालगञ्जको प्राथमिकता
NA
बाँके (अस) । जिल्लाका अन्य स्थानीय तहसँग यातायात सम्पर्क बढाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले ‘विशेष सडक’ योजना अघि सारेको छ । अन्य स्थानीय तहसँग सीधा यातायात पहुँचका लागि उपमहानगरपालिकाले सडक निर्माणमा जोड दिएको हो । सातओटै स्थानीय तहसँग यातायात सञ्जाल विस्तार गर्न लागिएको नेपागञ्ज उपमहानगर...

सुदूरपश्चिम प्रदेश : बजेट आएदेखि संसद् अवरुद्ध
NA
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संसद् बैठकमा असार १ गते चालू आवका लागि रू. २५ अर्ब ६ करोड ५६ लाखको बजेट प्रस्तुत गरे । तर उक्त बजेटको प्रमुख प्रतिपक्ष र सत्तापक्षकै केही सांसदले विरोध गर्दै आएका छन् । यसअघिका बजेटसमेत कार्यान्वयनमुखी नभएको भन्दै म...

आयातमा कडाइपछि तरकारी र फलफूलको मूल्यवृद्धि
NA
धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली तथा कञ्चनपुरमा फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ । भन्सार विभागले क्वारेन्टाइन जाँचको प्रमाणपत्र नपाएका फलफूल तथा तरकारी आयातमा प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो । विभागले असार २ गते परिपत्र गरी विषादी परीक्षणविना भारतीय तरकारी तथा फलफूल आयातमा रोक लगाउन भन्स...

सुदूरपश्चिममा एसईईको नतीजा कमजोर
NA
धनगढी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमको नतीजा कमजोर देखिएको छ । प्रदेशबाट ५० हजार ६ सय परीक्षार्थी सहभागी भएकामध्ये २५१ परीक्षार्थीले मात्रै उच्च जीपीए ल्याउन सकेका हुन् । सुदूरपश्चिम प्रदेशमा कुल ४९ हजार ६५६ परीक्षार्थी उत्तीर्ण हुँदा छात्र...

असारे विकासको चटारो : सुदूरपश्चिममा आवको अन्त्यमा दैनिक रू.५ करोड खर्च
NA
असार १५, धनगढी(अस) चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको कुल रू. १२ अर्व ३७ करोड पुँजीगत बजेटबाट दैनिक रू. ५ करोडका दरले खर्च भइरहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीले बताएको छ । आर्थिक वर्ष सकिन केहि दिन मात्रै बाँकी रहँदा खर्च प्रतिशत ह्वात्तै बढेको कार्याल...

सुदूरपश्चिममा एसईईको नतिजा कमजोर, धनगढीका समिर थापाको जीपीए ३.९
NA
वीरेन्द्र भट्ट असार १३, धनगढी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमको नतिजा कमजोर देखिएको छ । यो प्रदेशबाट परीक्षामा सहभागी ५० हजार ६०० परिक्षार्थीमध्ये २५१ परिक्षार्थीले मात्रै उच्च जीपीए ल्याउन सफल भएका हुन् । सुदूरपश्चिम प्रदेशमा कुल ४९ हजार ६५६...

सीमापारि बजारको आकर्षण : भारतीय व्यापारीका लागि थेगीनसक्नु भीड, नेपाली व्यापारी ग्राहक कुर्दै
NA
असार १३, नेपालगञ्ज । बाँके जिल्लाको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाका व्यापारीका लागि थेगीनसक्नु छ तर नेपालगञ्जका व्यापारीलाई ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अझै अन्त्य हुन हुन सकेको छैन । ‘नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइ छ’, नेपालगञ...

बाँकेका स्थानीय तहको बजेट ६ अर्बभन्दा बढी
NA
नेपालगञ्ज (अस) । बाँकेका आठ स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ का लागि ६ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका आठओटै स्थानीय तहले गत मंगलवार रू. ६ अर्ब १२ करोड २० लाख ८४ हजारबराबरको बजेट प्रस्तुत गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी रू. २ अर्ब २८ करोड १८ लाख छ भने वै...

भीमदत्तको बजेट १ अर्ब २२ करोड
NA
मदन गिरी महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आवका लागि १ अर्ब २२ करोड ८२ लाखको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, जसअनुसार चालू खर्च ८० करोड ३३ लाख २५ हजार र पूँजीगत खर्च ४२ करोड ४९ लाख छ । गत शनिवार आयोजित नगरपालिकाको पाँचौं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु...