arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
एकजना कर्मचारीको भरमा विषादी प्रयोगशाला
NA
भक्तबहादुर शाही नेपालगञ्ज । विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ बाँकेमा कर्मचारी अभाव हुँदा भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षणमा समस्या देखिएको छ । कार्यालयका प्रमुख शकिल अहमदका अनुसार ५ जना कर्मचारी आवश्यक रहेकोमा १ जना मात्र कर्मचारीले प्रयोगशाला चलाइरहेका छन् । जनशक्ति अभ...

सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार विकासलाई ८ अर्ब बजेट
NA
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ का लागि रू. ८ अर्ब बजेट पाएको छ । मन्त्रालयले बजेट बढ्ने अपेक्षा गरे पनि चालू आवकै हाराहारीमा बजेट पाएको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयपछि भौतिक पू...

प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण, २४ जनालाई रोजगारी
NA
असार ११, कञ्चनपुर । कञ्चनपुर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ । आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेक...

बाँकेमा विद्युत् चुहावटमा १०.५% कमी : दैनिक २ घण्टा लोडशेडिङ
NA
भक्तबहादुर शाही नेपालगञ्ज । बाँकेमा विद्युत् चुहावटमा १० दशमलव ५ प्रतिशत कमी आएको नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र नेपालगञ्जले बताएको छ । गतवर्ष जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट थियो । चालू आर्थिक वर्षमा घटेर ८ दशमलव ५ प्रतिशतमा आएको हो । विद्युत् चुहावटबाट प्राधिकरणलाई भइरहेको घाटाबारे...

नेपालगञ्जको बजेट २ अर्ब ८५ करोड
NA
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले मंगलवार आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख डा. धवल शमशेर राणाले पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेश गरेको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत भएको छ । नगर उप–प्रमुख थापामगरले...

केन्द्र सरकारको विशेष अनुदान संस्थाहरूको खातामा
NA
मोहन चन्द बैतडी । चालू आवको अन्तिम भुक्तानी हुने समय सकिन २० दिन मात्र बाँकी छ । तर बैतडीमा संघ सरकारको विशेष अनुदानको करोडौं रकम संघसंस्थाको जिम्मा दिएर सिध्याउने काम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिका संघ सरकारको विशेष अनुदानअन्तर्गतको रकम सक्ने दौडधुपमा छन् । संघ र प्रदेश सरकार...

आन्तरिक स्रोतबाट धनगढीको आम्दानी १३ करोड
NA
धनगढी । धनगढी उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म रू. १३ करोड ९ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । आइतवार उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगरप्रमुख नृपबहादुर बडले सो अवधिसम्म बाह्य स्रोतबाट रू. १ अर्ब ८० करोड ६० लाख प्राप्त गरेको बताए ।...

केन्द्र सरकारको विशेष अनुदान संस्थाहरूको खातामा
NA
बैतडी (अस) । चालू आवको अन्तिम भुक्तानी हुने समय सकिन २० दिन मात्र बाँकी छ । तर बैतडीमा संघ सरकारको विशेष अनुदानको करोडौं रकम संघसंस्थाको जिम्मा दिएर सिध्याउने काम भइरहेको छ । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिका संघ सरकारको विशेष अनुदानअन्तर्गतको रकम सक्ने दौडधुपमा छन् । संघ र प्रदेश सरकारले पनि...

यातायात कार्यालयले गर्‍यो रू. ३७ करोड राजस्व संकलन
NA
असार ७, कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म रू.३७ करोड राजस्व संकलन गरेको छ । कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका...

प्रदेश सांसदले जलाए रातो किताब
NA
धनगढी (अस) । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूले बिहीवार रातो किताब जलाएका छन् । प्रदेश सभाको गेटमै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटको ठूलो अंश शीर्षकविहीन (ब्ल्यांक) भएको उल्लेख गर्दै रातो किताब जलाएका हुन् । सांसदलाई समेत अपमान गर्ने कि...