arthik abhiyan
प्रदेश ०१
पूर्वमा पानी उद्योग फस्टाउँदै, गुणस्तर अनुगमन गर्ने कर्मचारी भने एकजना मात्र
NA
भदौ ४, भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौं लगानीमा ‘पिउने पानी’उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ ।   पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योग...

संखुवासभाका दुर्गम क्षेत्रमा पुग्यो टेलिकमको सेवा
NA
भदौ ४, खाँदबारी । संखुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । ...

लो भोल्जेट र ट्रिपिङको समस्याले उद्योगी रुष्ट
NA
विराटनगर । लो भोल्जेट र ट्रिपिङको समस्याले हैरान बनेको भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी तथा व्यापारीले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई मंगलवार भेटेर विद्युत् समस्या समाधान गर्न जोड दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले नेपाल विद्युत् प्राधिकरणका कारण...

‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले पूर्वका उद्योगी रुष्ट
NA
भदौ  ३, विराटनगर । ‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले हैरान बनेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यापारीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर विद्युत् समस्या समाधान गर्न जोड दिएका छन् ।  उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिक...

हात्तीले अन्नबालि खाएपछि रबरखेती विस्तार  
NA
भदौ ३, सुरुंगा(झापा) । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जंगली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौंडामा विद्युतीय तारबार गरे पनि जंगली हात्ती रोक्न सकिएको छैन ।      जंगली हात्तीकै कारण झ...

ढुवानीका साधन चल्न नसक्दा आयात–निर्यातमा कठिनाइ, मीरगञ्ज पुल निर्माणका लागि पहल गर्न माग
NA
भदौ ३, विराटनगर । भारत विहारको परमान नदीमा रहेको मीरगञ्ज पुलबाट ४० मेट्रिकटनभन्दा माथिका ढुवानीका साधन सञ्चालन हुन नसक्दा आयात –निर्यातमा नेपाली व्यापारी कठिनाइमा परेका छन् ।  उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको कार्यकारिणी समितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईकासाथ सोमवार भ...

धरानको विवादित खानेपानी परियोजना चुनावी मुद्दा बन्दै
NA
धरान । शुरुआतदेखि नै विवादित रहेको धरानको खानेपानी परियोजना आउँदो मङ्सिर १४ मा हुने निर्वाचनका लागि चुनावी मुद्दा बनेको छ । नेकपाको नेतृत्वमा रहेको धरान उपमहानगरपालिकाले खानेपानी परियोजना सम्पन्न गर्न नसकेको भन्दै नेपाली कांग्रेस लगायत दलले विरोधसहित यसलाई चुनावी मुद्दा बनाएका हुन् । धरान उपमहानग...

ट्याङ्कर सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम
NA
भदौ २, भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव हुँदा सदरमुकाम जोड्ने व्यस्त सडकनै ट्यांकरको पार्किङस्थल बन्न पुगेको छ ।   मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० ओटासम्म ट्यांकर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली...

कोशी अस्पतालमा आए नयाँ मेसु
NA
भदौ १, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा सरुवा भएर आएका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले पदभार सम्हालेका छन् । आइतवारदेखि पदभार सम्हालेका डा. लोहनीले संघ, प्रदेश र स्थानीय तीन ओटै सरकारसँग आपसी समन्वय गर्दै स्पतालको विकासमा लाग्ने बताए । शुरुआतमा अस्पतालमा भएका समस्याहरु बुझ्ने...

प्रदेश १ मा ट्राफिक कार्वाहीबाट १६ करोड ७६ लाख राजस्व संलकन
NA
साउन ३२, सुनसरी । ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय ईटहरीले आर्थिक वर्ष २०७५/ ७६ मा रू.१६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यलयका अनुसार २०७५/ ७६ मा प्रदेश १ मा रू.१६ करोड ७५ लाख ९८ हजार ५०० राजस्व संकलन भएको हो । अघिल्लो वर्षको तुलनामा...