arthik abhiyan
प्रदेश ०१
ट्याङ्कर सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम
NA
भदौ २, भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव हुँदा सदरमुकाम जोड्ने व्यस्त सडकनै ट्यांकरको पार्किङस्थल बन्न पुगेको छ ।   मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० ओटासम्म ट्यांकर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली...

कोशी अस्पतालमा आए नयाँ मेसु
NA
भदौ १, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा सरुवा भएर आएका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले पदभार सम्हालेका छन् । आइतवारदेखि पदभार सम्हालेका डा. लोहनीले संघ, प्रदेश र स्थानीय तीन ओटै सरकारसँग आपसी समन्वय गर्दै स्पतालको विकासमा लाग्ने बताए । शुरुआतमा अस्पतालमा भएका समस्याहरु बुझ्ने...

प्रदेश १ मा ट्राफिक कार्वाहीबाट १६ करोड ७६ लाख राजस्व संलकन
NA
साउन ३२, सुनसरी । ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय ईटहरीले आर्थिक वर्ष २०७५/ ७६ मा रू.१६ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यलयका अनुसार २०७५/ ७६ मा प्रदेश १ मा रू.१६ करोड ७५ लाख ९८ हजार ५०० राजस्व संकलन भएको हो । अघिल्लो वर्षको तुलनामा...

अनुदानको रकम नपाएको भन्दै झापाका कृषकद्वारा अख्तियारमा उजुरी
NA
साउन ३०, दमक । कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् ।  गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्का...

कालोपत्रका लागि पाँचथरका तीन सडक शिलान्यास
NA
साउन ३०, फिदिम । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिहीवार शिलान्यास गरे । कार्यक्रममा मन्...

सडकका खाल्डा पुर्दै युवा अभियन्ता
NA
विराटनगर (अस) । सामाजिक कार्यमा सक्रिय हातेमालो संस्था, कटहरी शाखाले जीर्ण सडक मर्मत गरेको छ । विराटनगर–रंगेली सडक खण्डको कटहरी–२ स्थित गोपाल फनपार्क अगाडि संस्थाका युवा अभियन्ताले मर्मतसम्भार गरेका हुन् । जीर्ण सडक मर्मतमा सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरूले नै मर्मत गरेका संस...

विज्ञापन खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ
NA
साउन २९,विराटनगर । संघीय लोक सेवा आयोगले निकालेको विज्ञापन खारेज गर्न माग गर्दै  विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।  संघीय लोक सेवा आयोगले जेठ १५ मा निकालेको विज्ञापन खारेज गर्न माग गर्दै आएको आदिवासी जनजाति,मधेशी,दलित,मुस्लिम,महिला र अपाङता भएकाहरुको...

घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्यो, वायोमेट्रिक प्रणालीबाट सुविधा  
NA
साउन २९, इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ । सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौं तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो ।  सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रि...

प्रदेश–१ मा ११४ ओटा मोटरेबल पुल बनाउने योजना
NA
विराटनगर (अस) । भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको प्रदेश नम्बर १ सरकारले तीन वर्षभित्र ११४ ओटा मोटरेबल पुल निर्माण गर्ने गरी काम थालेको छ । बहुवर्षीय र आवधिक योजना अन्तर्गत पुल निर्माण शुरू भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको हो ।  निर्माण शुरू भएका पुुलको लम्ब...

राष्ट्रिय पूँजीको विकास नगरी समग्र राष्ट्रको विकास हुँदैन : मन्त्री कार्की
NA
साउन २८, विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पूँजीको विकास नगरी समग्र राष्ट्रको विकास नहुने बताएका छन् । प्रदेशसभाको मंगलवारको बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफलको क्रममा उठ...