arthik abhiyan
प्रदेश ०१
प्रदेश–१ को राजधानी विराटनगर नै राख्ने सहमति, नाम तत्काललाई थाँती
NA
वैशाख २१, विराटनगर । प्रदेश–१ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश–१ को राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुंगो लगाउने सहमति जुटेको छ । राजधानी बृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहने तय गरिएको छ...

दुई प्रदेशका खानेपानी कार्यालयमा रू.५८ करोड ८३ लाख बढीको बेरुजु
NA
वैशाख १९, विराटनगर।  प्रदेश नं १ र २ का खानेपानी कार्यालयमा आर्थिक वर्ष २०७३/७४ सम्ममा रू. ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको पाइएको छ । खानेपानी मन्त्रालय काठमाडौं र संघीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा संयुक्तरुपमा यहाँ आयोजित् प्रदेश स्तरीय सुशासन प्रवरद्धन तथा बेरुजु...

प्रदेश–१ राजधानी बहस : विराटनगर फुत्किने चिन्तामा निजी क्षेत्र, सांसदहरुको हस्ताक्षर संकलन के का लागि ?
NA
वैशाख १९, विराटनगर । प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच छलफल चलिरहेका बेला निजी क्षेत्र विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ...

वैदेशिक रोजगारीलाई त्यागेर घरेलु उद्योगमा आकर्षित
NA
सन्तोष पुर्कुटी वैशाख १९, ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । अधिकांश युवाहरु वैदेशिक रोजगारीलाई त्यागेर गाउँघरमै घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले समय समयमा यवाहरुका लागि तालिम...

विराटनगर महानगरको अनुगमन : सडकपेटी मिचेर व्यापार गर्नेहरु लखेटिए
NA
वैशााख १७, विराटनगर । चाडपर्वका समयमा मात्रै अनुगमन गरिने भन्दै आलोचना खेप्दै आएको विराटनगर महानगरपालिकाले सडक पेटी मिचेर विक्रीका लागि राखिएका मालबस्तु नियन्त्रणमा लिएको छ । महानगरपालिकाको अनुगमन टोलीले सडक पेटीमा राखिएका फेन्सी सामाग्रीका साथै सडकनै अवरुद्ध हुने गरी राखिएका निर्माण सामाग्रीसमेत नि...

३२ करोडको लागतमा अन्तरराष्ट्रिय स्तरको बगैंचा (कस्तो बन्दैछ ? ग्राफिक्समा हेर्नुहोस्)
NA
वैशाख १७, विराटनगर । नोबेल शिक्षण अस्पताल परिसरमा ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको बगैंचा र पार्किङ बन्ने भएको छ । अस्पताललाई व्यवस्थित् , स्वच्छ एवं मनमोहक वातावरण बनाउन नोबेलले रू.३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो । अस्पतालहरुमध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउँन लागिए...

जोगबनी–किमाथांका सडकः ६ लेन सडक विस्तारकोे विवाद समाधान
NA
ईटहरीमा ६५ फिटे सडक विस्तार गर्न सहमती वैशाख १७, सुनसरी । मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी–विराटनगर हुँदै धरानसम्म छ लेन सडक विस्तारकोे विवाद समाधान भएको छ । ईटहरी देखि धरानसम्मको ८२ फिटे सडक निर्माणमा अवरोध भए पछि सडक आयोजना कार्यालय र ईटहरी उपमह...

गतवर्ष भर्ना भएका २३०० विद्यार्थी गायब !
NA
वैशाख १६, विराटनगर । आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने उद्देश्यले संघीय सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको छ । तर सरकार भर्ना अभियानमा जुट्दै गर्दा विराटनगरका २ हजार ३०० विद्यार्थीले बिचैमा पढाइ छोडेका छन् । विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार गत वर्ष भर्ना भएकामध्य...

प्रदेश १ को नाम र राजधानीको प्रस्ताव वैशाख १९ भित्र
NA
विराटनगर (अस) । प्रदेश नं १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव ल्याउन १९ वैशाखको समय सीमा तोकेको छ । आइतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले नाम र राजधानीको विषयमा प्रस्ताव दर्ता गराउन उक्त समय सीमा दिएपछि यो विषयले प्रदेशसभामा प्रवेश पाउने भएको हो । सभामु...

डिजिटल प्रोफाइल निर्माण गर्दै विराटनगर महानगर
NA
रू. ५० लाख खर्च विराटनगर । महानगरपालिकाले डिजिटल प्रोफाइल बनाउने भएको छ । त्यसका लागि रू. ५० लाख बजेट छुट्याइएको छ । प्रोफाइलमा महानगरभित्रका घरधुरीको सचित्र विवरणसहित आवश्यक सम्पूर्ण तथ्यांक समेटिने महानगरपालिका कार्यालयका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार डिजिटल प्रोफाइल २६ सा...