arthik abhiyan
प्रदेश ०१
सडकका खाल्डा पुर्दै युवा अभियन्ता
NA
विराटनगर (अस) । सामाजिक कार्यमा सक्रिय हातेमालो संस्था, कटहरी शाखाले जीर्ण सडक मर्मत गरेको छ । विराटनगर–रंगेली सडक खण्डको कटहरी–२ स्थित गोपाल फनपार्क अगाडि संस्थाका युवा अभियन्ताले मर्मतसम्भार गरेका हुन् । जीर्ण सडक मर्मतमा सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरूले नै मर्मत गरेका संस...

विज्ञापन खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ
NA
साउन २९,विराटनगर । संघीय लोक सेवा आयोगले निकालेको विज्ञापन खारेज गर्न माग गर्दै  विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।  संघीय लोक सेवा आयोगले जेठ १५ मा निकालेको विज्ञापन खारेज गर्न माग गर्दै आएको आदिवासी जनजाति,मधेशी,दलित,मुस्लिम,महिला र अपाङता भएकाहरुको...

घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्यो, वायोमेट्रिक प्रणालीबाट सुविधा  
NA
साउन २९, इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ । सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौं तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो ।  सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले वायोमेट्रि...

प्रदेश–१ मा ११४ ओटा मोटरेबल पुल बनाउने योजना
NA
विराटनगर (अस) । भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको प्रदेश नम्बर १ सरकारले तीन वर्षभित्र ११४ ओटा मोटरेबल पुल निर्माण गर्ने गरी काम थालेको छ । बहुवर्षीय र आवधिक योजना अन्तर्गत पुल निर्माण शुरू भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको हो ।  निर्माण शुरू भएका पुुलको लम्ब...

राष्ट्रिय पूँजीको विकास नगरी समग्र राष्ट्रको विकास हुँदैन : मन्त्री कार्की
NA
साउन २८, विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पूँजीको विकास नगरी समग्र राष्ट्रको विकास नहुने बताएका छन् । प्रदेशसभाको मंगलवारको बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि छलफलको क्रममा उठ...

एक महीनापछि सिद्धिचरण लोकमार्ग खुल्यो
NA
साउन २७, गाईघाट । सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुंगा र खोटाङको जनजीवन सहज बन्दै गएको छ ।   सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुंगा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चाल...

ईलाका प्रहरी कार्यालय रानी परिसरमा ७ करोडको सुविधासम्पन्न भवन बन्ने
NA
साउन २७, विराटनगर (मोरङ) । विराटनगरस्थित ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र रू. ७ करोडको लागतमा सुविधासम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुने भएको छ । उक्त भवनको सोमवार प्रदेश–१ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शिलान्याश गरेका हुन् । शिलान्याश कार...

दूधकोशी जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा, राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग    
NA
साउन २७, खोटाङ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिशुङ्गढी गाउँपालिका–६,...

वैशाखभित्रै बजेट खर्च गर्न मोरङका स्थानीय तह प्रतिबद्ध
NA
विराटनगर । मोरङका १७ ओटै स्थानीय तहले आर्थिक वर्ष सकिन दुई महीना अगावै बजेट खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीका कारण निराशाजनक खर्च प्रगति व्यहोर्नु परेको र सञ्चालित योजनाको गुणस्तरसमेत कायम नभएको भन्दै स्थानीय तहले यस्तो निर्णय गरेका हुन् ।...

विषादी मापन मेशिन विराटनगरमा जडान गरिएपछि धरानमा अन्यौल
NA
साउन २६, धरान । कृषिजन्य वस्तुको विषादी मापन गर्न धरानस्थित कृषि उपज बजार स्थलमा विषादी मापन केन्द्रको भवन निर्माण गरिए पनि मेशिन उपलब्ध नहुँदा अन्यौल बढेको छ ।  स्थलबाट निर्यात हुने कृषिजन्य उत्पादनको विषादी मापन गरेर मात्रै बजारमा पठाउने अभियान अन्तर्गत प्रदेश सरकारले विषादी मापन गर्ने मेश...