arthik abhiyan
प्रदेश ०१
प्रदेश–१ मा विद्युतीय बस सञ्चालन गर्न निजी क्षेत्र तयार
NA
विराटनगर । सुन्दर यातायात प्रालिले प्रदेश–१ मा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्दै आएको कम्पनीले प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र ६ ओटा चार्जिङ सेन्टरका लागि जग्गा उपलब्ध गराएमा ५ महीनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रस्ताव...

विषादी प्रयोगशालाको उपयोग भएन
NA
विराटनगर । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको विषादी विश्लेषण प्रयोगशालामा विराटनगर भन्सार कार्यालयले विषादी परीक्षण नगराउने गरेको पाइएको छ । प्रदेश सरकारले करीब २५ लाख रुपैयाँ खर्चेर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । तर कृषि मन्त्रालयको निर्देशनबमोजिम विराटनगर भन्सारले...

कैदीले बनाएको मुडा चीन निर्यात
NA
सुनसरी । सुनसरीको क्षेत्रीय कारागार झुम्कामा रहेका कैदीहरूले बनाएको मुडाको चीनमा माग बढ्दै गएको छ । कैदीबन्दीलाई सुधार गर्ने अभियान अनुसार शीप सिकाएर आकर्षक मुडा बनाउन थालेपछि यसले अन्तरराष्ट्रिय बजार पाउन थालेको छ । बजार माग बढ्दा चीन जाने मुडाको परिमाण पनि बढेको जेलर डा. कृष्णप्रसाद घिमिरेले बताए...

रुद्राक्ष कारोबारबाट भित्रिन्छ भोजपुरमा १ अर्ब, जति धेरै मुख त्यति बढी मूल्य
NA
साउन २३, भोजपुर । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब १ अर्ब रुपैयाँभन्दा बढी रकम भित्रिने गरेको छ । यहाँका किसानको आम्दानीको राम्रो स्रोतको रुपमा रुद्राक्ष खेतीलाई लिइन्छ । भोजपुरमा एक किसानले २५ देखि २०० ओटासम्म रुद्राक्षका रूख रोपेर वर्षेनी लाखौंको आम्दानी लिँद...

दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ
NA
विराटनगर (अस) । प्रदेश–१ मा गत दुई वर्षमा भ्रष्टाचारको आरोपमा ४४ जना पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा स्टिङ अप्रेसनबाट घूस रकमसहित २४ जना पक्राउ गरेको जानकारी दिएको छ ।   कार्यालयका प्रवक्ता...

यातायात कार्यालयमा अब लाइनमा उभिनु नपर्ने
NA
साउन, २२, विराटनगर । सेवाग्राहीलाई लाइनमा उभिनुपर्ने झन्झटबाट मुक्त गराउन भन्दै प्रदेश–१ सरकारले यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई वायोमेट्रिक दर्ताका लागि टोकन मेशिन उपलब्ध गराएको छ । कार्यालयहरुले गर्ने सेवाप्रवाहलाई सहज बनाउन प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ती द...

रुद्राक्षको दानाबाट प्लास्टिक क्लिप निकालियो
NA
भोजपुर (अस) । भोजपुरको षडानन्द नगरपालिकामा  रुद्राक्षको दाना राम्रो बनाउन भन्दै ठेकेदारले लगाएको प्लास्टिकको क्लिप प्रहरीले हटाएको छ । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी...

प्रदेश १ मा विद्युतीय बस सञ्चालन गर्न निजी क्षेत्र तयार
NA
साउन २१, विराटनगर । नेपालमै पहिलो पटक काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने तयारी शुरु गरेको  छ ।  सुन्दर यातायातले प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र छ ओटा चार्जिङ सेन्टरको  लागि जग्गा उपलब...

प्रदेश–१ मा आयुर्वेद उद्योगका लागि ४ स्थान उपयुक्त, १४ ओटै जिल्लामा संकलन केन्द्र खोल्न सिफारिस
NA
साउन २१, विराटनगर । प्रदेश–१ मा आयुर्वेद चिकित्सा एवम् औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. भविन्द्र न्यौपानेको संयोजकत्वमा गठित १० जना विज्ञसहितको अध्ययन टोलीले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई प्रतिवेदन बुझाएको हो ।...

सुनसरीमा करीब ३ अर्ब बजेट फ्रिज
NA
सुनसरी (अस) । सुनसरीमा गत आर्थिक वर्षमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये २ अर्ब ८१ करोड ४ लाख रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको छ । संघतर्फको २ अर्ब ३ करोड ७२ लाख र प्रदेशतर्फको ७७ करोड ३२ लाख रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीले तथ्यांक सार्वजनिक गरेको छ । कार...