arthik abhiyan
प्रदेश ०१
विराटनगर अध्यागमनमा आएनन् सेवाग्राही
NA
विराटनगर । लामो समयको मागपछि विराटनगर–जोगबनी नाकामा अध्यागमन कार्यालय स्थापना भए पनि सेवाग्राही भने पुगेका छैनन् । अध्यागमन स्थापना भएको जानकारी नहुँदा र भारततर्फ पनि कार्यालय नहुँदा विराटनगर शाखामा सेवा लिन सेवाग्राही नपुगेका हुन् ।  पर्यटन व्यवसायीहरूको निरन्तर मागपछि सरकारले २०७५ पु...

असारदेखि सुकेटार विमानस्थलमा उडान ठप्प
NA
सन्तोष पुर्कुटी ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । हरेक वर्ष मध्य बर्खामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यो वर्ष असार ४ गतेयता मौसम खराबीका कारण उडान हुन नसकेको हो । बर्खाको समयमा मौसम खराब हुने भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इ...

प्रदेश–१ को लेखा समितिद्वारा दुहबीदेखि खोर्सानेसम्मको सडक अनुगमन
NA
साउन १९, विराटनगर । प्रदेश–१ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यस क्षेत्रका पुलमा भएका मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिका सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वको अनुगमन...

राहदानीबाट डेढ करोड राजस्व संकलन
NA
धरान । इलाका प्रशासन कार्यालय धरानले गत आर्थिक वर्षमा राहदानी जारी गरेबापत १ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । स्थानीय तहबाटै राहदानी बनाउने सुविधा पाएपछि कार्यालयले अन्य शीर्षकमा भन्दा राहदानीबाट बढी राजस्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा कुल १ करोड ६१ लाख ९३ हजार रुपैयाँ राजस्व उठाए...

लगानीका लागि चिनियाँ टोली चाडै प्रदेश–१ मा आउँछ : मन्त्री आङ्बो
NA
साउन १७, विराटनगर । प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा उल्लेख्य मात्रामा चिनियाँ लगानी भित्रने विश्वास  व्यक्त गरेका छन् । एक साता लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका मन्त्री आङ्बोले विराटनगरका पत्रकारहरुसँग कुराकानी गर्दे सान्दोङको सुइफा हुव...

असारदेखि सुकेटार विमानस्थलमा उडान ठप्प
NA
सन्तोष पुर्कुटी ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । हरेक वर्ष मध्य बर्खामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यो वर्ष असार ४ गतेयता मौसम खराबीका कारण उडान हुन नसकेको हो । बर्खाको समयमा मौसम खराब हुने भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इ...

प्रदेश १ मा करारमा कर्मचारी नियुक्तिको बाटो खुल्यो
NA
विराटनगर (अस) । प्रदेश नं १ सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले करारमा कर्मचारी नियुक्ति गर्नेसम्बन्धी कार्यविधि–२०७६ स्वीकृति प्रदान गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।...

भिसिटिएसको प्रशिक्षण लिन उद्योगी व्यावसायीहरुको भीड
NA
साउन १६, विराटनगर । मालसामान ओसार पसारलाई व्यवस्थित गर्न सरकारले लागू गरेको भेइकल कन्साइन्मेन्ट एण्ड ट्रयाकिङ सिष्टम (भिसिटिएस) प्रयोगमा सरकारले थोरै लचकता देखाएपछि उद्योगी व्यावसायीहरुले यसलाई सहज रुपमा लिएका छन् ।   भिसिटिएस लागू गर्न सरकारले शुरुमा तीन महीनाको समयलाई परिक्षण अवधि दिने...

चार्जमा राखेको मोबाइल चलाउँदा मृत्यु
NA
साउन १६,  विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको बिहीवार मृत्यु भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा...

इवाखोला जलविद्युत् परीक्षण उत्पादनको चरणमा 
NA
खविन लुइटेल, साउन १६, पाँचथर । इवाखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरु गरिएको छ ।  पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने इवाखोलामा निर्माण भैरहेको ९ दशमलव ९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको हो । गत हप्ताबाट आयोजनाको परीक्षण भैरेह...