arthik abhiyan
प्रदेश ०१
प्रदेश १ मा करारमा कर्मचारी नियुक्तिको बाटो खुल्यो
NA
विराटनगर (अस) । प्रदेश नं १ सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले करारमा कर्मचारी नियुक्ति गर्नेसम्बन्धी कार्यविधि–२०७६ स्वीकृति प्रदान गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।...

भिसिटिएसको प्रशिक्षण लिन उद्योगी व्यावसायीहरुको भीड
NA
साउन १६, विराटनगर । मालसामान ओसार पसारलाई व्यवस्थित गर्न सरकारले लागू गरेको भेइकल कन्साइन्मेन्ट एण्ड ट्रयाकिङ सिष्टम (भिसिटिएस) प्रयोगमा सरकारले थोरै लचकता देखाएपछि उद्योगी व्यावसायीहरुले यसलाई सहज रुपमा लिएका छन् ।   भिसिटिएस लागू गर्न सरकारले शुरुमा तीन महीनाको समयलाई परिक्षण अवधि दिने...

चार्जमा राखेको मोबाइल चलाउँदा मृत्यु
NA
साउन १६,  विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको बिहीवार मृत्यु भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा...

इवाखोला जलविद्युत् परीक्षण उत्पादनको चरणमा 
NA
खविन लुइटेल, साउन १६, पाँचथर । इवाखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरु गरिएको छ ।  पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने इवाखोलामा निर्माण भैरहेको ९ दशमलव ९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको हो । गत हप्ताबाट आयोजनाको परीक्षण भैरेह...

यातायात अवरुद्ध हुँदा  करोडौं मूल्यको आलु कुहिने अवस्थामा   
NA
 गाईघाट । वर्षाका कारण सकड भत्केर  यातायात अवरुद्ध हुँदा उदयपुर क्षेत्रमा  उत्पादन भएको करोडौं मूल्यका आलु कुहिन थालेपछि  कृषकहरु मारमा पर्न थालेका  छन् ।    जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको...

खानेपानी संस्थानको सम्पत्ति हस्तान्तरणमा विवाद
NA
दिनेश गजमेर धरान । धरानको खानेपानी परियोजनामा खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया झनै पेचिलो बन्दै गएको छ । यहाँका स्थानीय राजनीतिक दलहरूले लक्ष्यअनुसार पानी उत्पादन गर्न नसकेको भन्दै परियोजनालाई तत्काल खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्न नपाइने भन्दै...

ड्युटी नसकिँदै निस्कन्छन् चिकित्सक
NA
विराटनगर (अस) ।  विराटनगरस्थित कोशी अस्पतालमा चिकित्सकहरू ड्युटी समयसम्म नबस्ने गरेको पाइएको छ । आइतवार स्वास्थ्य मन्त्रालयको टोलीले गरेको अनुगमनमा ओपीडीका ९० प्रतिशत चिकित्सक ड्युटी नसकिँदै निस्किएको पाइएको हो । चिकित्सक समयसम्म नबस्दा बिरामीहरू उपचारविना नै फर्कन बाध्य छन् । अनुगमनमा अस्पत...

प्रदेश १ मा २ वर्षमा ४४ जना घूससहित पक्राउ, पक्राउ पर्नेमा कर्मचारी र चिकित्सक 
NA
साउन १४, विराटनगर । प्रदेश १ मा दुई वर्षमा ४४ जना घूससहित पक्राउ परेका छन् । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार  आर्थिक वर्ष २०७५/०७६ मा घूससहित रंगेहात पक्राउ गर्न अख्तियारले १८ ओटा स्टिङ अप्रेसन गरेकोमा २४ जना रंगेहात पक्राउ परेका थिए ।  अख्तियारका  इटहरी प्रवक्...

प्रदेश–१ मा डीएपी मल अभाव
NA
विराटनगर (अस( । धान रोपाइँको मुख्य सिजनमा प्रदेश–१ मा रासायनिक मल डीएपीको अभाव भएको छ । धान रोपेको हप्ता दिनदेखि १० दिनभित्र डीएपी मल हाल्नुपर्नेमा यसपालि रोपाइँ भएको २० दिन भइसक्दा पनि मल नपाएको कृषकको गुनासो छ ।  सुनसरीका कृषक हीरालाल मण्डलले मल हाल्न नपाउँदा धान उत्पादन घट्ने बताए ।...

खानेपानी संस्थान धरानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया पेचिलो बन्दै
NA
दिनेश गजमेर, साउन ११, धरान । दुई वर्ष देखि अन्यौलमा रहेको धरानको खानेपानी परियोजनामा खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया झनै पेचिलो बन्दै गएको छ ।  यहाँका स्थानीय राजनीतिक दलहरुले लक्ष्य अनुसार पानी उत्पादन गर्न नसकेकोले तत्काल खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व...