arthik abhiyan
प्रदेश ०२
नेपाल–भारत सीमा ३ दिन बन्द
NA
वीरगञ्ज (अस) । भारतको विहारमा हुने लोकसभा चुनावलाई ध्यानमा राखी विहार राज्यसँग जोडिएका सिमानाबाट ३ दिनका लागि आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना निकालेर शुक्रवारदेखि आइतवारसम्म भारततर्फको सिमानाबाट आवागमन बन्द गरिएको जानकारी दिएको हो । ती दिनमा विहार राज्यको वाल्मीकि नगर र...

जनकपुर बसपार्कमा फोहोर थुप्रिँदै
NA
सौरभ यादव जनकपुरधाम । जनकपुरको मुख्य बसपार्क क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको छ । केन्द्रीय गुठी संस्थानसँग सम्झौता गरी ४ बिघामा निर्माण गरिएको नयाँ बसपार्कमा फोहोर र दुर्गन्धले यात्रुहरूलाई असहज बनाएको छ । दैनिक हजारौं यात्रु आवतजावत गर्ने बसपार्कभित्र बनाइएको शौचालय खण्डहर...

५ वर्षमा पनि बनेन प्रशासनिक भवन, ठेकेदारलाई १२ पटकमा ४ करोडभन्दा बढीको भुक्तानी
NA
वैशाख २८, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाको प्रशासनिक भवन निर्माण शुरु भएको ५ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा आएर फेरि रोकिएको छ । भवन तथा शहरी विकास विभाग डिभिजन कार्यालय सप्तरीले विसं. २०७१ जेठ ११ गते थेगिम इभान्सु...

जनता आवास कार्यक्रम : लाभग्राहीले ६ महीनादेखि पाएनन् किस्ता
NA
राजविराज । सप्तरीको रुपनी गाउँपालिका–५, गढिया धुरगामका दलितले जनता आवास कार्यक्रममार्फत थप किस्ता रकम नपाउँदा घर निर्माण गर्न सकेका छैनन् । दोस्रो किस्तासम्मको रकमले आधा घर ठडिए पनि बाँकी रकम पाउन नसक्दा घर पूरा गर्न नसकेको लाभग्राहीको गुनासो छ । उनीहरूले ६ महीनादेखि आवास कार्यक्रमको कार्यालयमा धाए...

बारा–पर्सामा हावाहुरीबाट रू.५० करोड अन्नबालीमा क्षति
NA
वैशाख २४, वीरगञ्ज । गत चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सामा गरी रू. ५० करोड ३ लाख ४९ हजार बराबरको तरकारी र अन्नबाली नष्ट भएको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएको छ ।सो हावाहुरीबाट पर्सामा ३३९ हेक्टरमा लगाएको गहुँ, तरकारी, मसुरो र आँप पूर्णरुपमा नष्ट भएको छ । १ हजार ७२७ हेक्टरमा लगाइएको बा...

वीरगञ्ज र कोलकाता बन्दरगाहबीच सहजीकरण नहुँदा राजस्व प्रभावित
NA
वैशाख २४, वीरगञ्ज । भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ को चैतमा रू.३ अर्ब २४ करोड ५३ लाख ८८ हजार राजस्व संकलनको ल...

सिरहामा गहुँ उत्पादनमा वृद्धि
NA
सिरहा (अस) । सिरहामा यसवर्ष गहुँको उत्पादनमा वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहुँ उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष १९ हजार हेक्टर जग्गाबाट ३३ हजार ८ सय १० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २१ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ४६ हजार २०० मेट्रिक टन...

चिकित्साशास्त्रको कलेज स्थापना गर्न पहलकद्मी पछि बर्दिवास शैक्षिक गन्तब्य बन्ने
NA
मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित वैशाख १८, बर्दिवास । महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित छन् । बर्दिवास नगरपालिका १ स्थित् मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीय...

एउटै सडकका लागि दुई निकायबाट लगानी
NA
वैशाख १७, रौतहट । रौतहटको सदरमुकाम गौर स्थितमा रहेको सडक स्तरोन्नतिका लागि दुई ओटा निकायले बजेट विनियोजन गरेको छ । हनुमान मन्दिरदेखि भन्सार कार्यालय सम्मको सडक स्तरोन्नतिका लागि सघन शहरी भवन निर्माण आयोजना पर्सा र गौर नगरपालिकाले सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको पाइएको हो । गौर नगरपालिकाले...

विद्युत चोरी गर्ने उद्योगलाई रू. ४ करोडभन्दा बढी जरिवाना
NA
वैशाख १७, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रू.४ करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत चोरी गरी राजस्व छल्दै आएका यस क्षेत्रका ५२ ओटा उद्योग कलकारखाना तथा व्यापारीक प्रतिष्ठानले विद्युत मिटरमा डाटा...