arthik abhiyan
प्रदेश ०२
हुरी र बाढीपीडितलाई क्षतिपूर्ति माग
NA
बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराले बाढीपीडितलाई क्षतिपूर्ति र हावाहुरी प्रभावित भई छुटेकालाई पुनर्निर्माणको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेकपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी राजेश पौडेलमार्फत प्रधानमन्त्री केप...

निर्माण नसकिँदै व्यापारिक मार्गमा खाल्डैखाल्डा 
NA
वीरगञ्ज (अस) । वीरगञ्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग निर्माण पूरा नहुँदै भत्किन थालेको छ । नयाँ कालोपत्र ठाउँठाउँमा भत्किएर खाल्डैखाल्डा देखिएका छन् । सडकको परवानीपुर, जितपुर, सिमरा र पथलैयासम्म विभिन्न ठाउँमा कालोपत्र भत्किएको व्यापारिक मार्ग आयोजनाले बताएको छ ।  भत्किएका स्थानको काल...

सप्तरीमा धान रोपाइँ ८५% मात्र
NA
राजविराज (अस) । सप्तरीमा यस वर्ष ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । बाढीले ३ हजार २ सय हेक्टर जमीन डुबानमा परेको भन्दै कृषि ज्ञानकेन्द्रले ५९ हजार २०० हेक्टर जमीनमा मात्र धान रोपाइँ भएको बताएको छ ।  सप्तरीमा सिँचाइ सुविधा भएको ४० हजार र सिँचाइ नपुगेको ३० हजार हेक्टर खेतीयोग्य जमीन रहेको का...

एउटा विद्यालयलाई आएको बजेट नगरपालिकाले अर्कोलाई दिएपछि ...
NA
साउन २०, बारा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत केन्द्रस्तरको कार्यक्रमबाट विद्यालय भवन निर्माणका लागि पठाएको अनुदान रकममा निजगढ नगरपालिकाले लापरबाही गरेको छ । मन्त्रालयले एउटा विद्यालयका लागि पठाएको रकममा नगरपालिकाले अर्को विद...

बाढीले बगायो हुलाकी राजमार्गको ५ किमी सडक
NA
रौतहट (अस) । हुलाकी राजमार्गअन्तर्गत रौतहटमा पर्ने करीब ५ किलोमिटर सडक बाढीले बगाएको छ । दुर्गाभगवती गाउँपालिकाको बडहर्वादेखि बौभिमाई नगरपालिकाको अरुवा नदीसम्म १९ किमी सडकमध्ये करीब ५ किलोमिटर सडक बाढीले बगाएको हो । असार २८ गतेको बाढीले राजमार्गका विभिन्न स्थानमा सडक बगाउनुका साथै ठूल्ठूला खाल्डा बन...

वीरगञ्ज सुक्खा बन्दरगाह सुचारु 
NA
साउन १८, वीरगञ्ज । बन्दरगाह सञ्चालक र भन्सार एजेण्टबीचको विवादका कारण बन्द भएको वीरगञ्ज सुक्खा बन्दरगाह सुचारु भएको छ । बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालि तत्कालका लागि भन्सार एजेण्टका शर्त मान्न तयार भएपछि शुक्रवार साँझदेखि बन्दरगाहमा अवरोध हटेको हो ।  टर्मिनलले सेवा प्रवाहमा मनोमानी ग...

रेलमार्ग प्रभावितद्वारा जमीनको पुनःमूल्यांकन गर्न माग
NA
साउन १८,रौतहट । रौतहटका विद्युतीय रेलमार्ग प्रभावित सर्वसाधारणले जमीनको पुनःमूल्यांकन गर्न माग गरेका  छन् । उनीहरुले रेलमार्गमा  पर्ने जमीनको पुनःमूल्यांकन हुनुपर्ने  भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र पनि वुझाएका छन् । रेलमार्ग पीडित संघर्ष समितिका अध्यक्ष गुरु प्रस...

फलफूल तथा अन्नबालीमा आत्मनिर्भर बनाउन मेयर कृषि कार्यक्रम  
NA
साउन १८, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकांक्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले बताएको छ ।   गत आर्थिक वर्ष २०७५/०७६ को नगरसभाबाट नै पा...

अनियमितताको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी
NA
रौतहट (अस) । रौतहटको माधवनारायण नगरपालिकामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कानूनी प्रक्रिया पूरा नगरी बजेटमा अनियमितता गरेको आरोपमा नगर प्रमुख वीरेन्द्र राय यादव, उपप्रमुख सिमल साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रबल कायस्थविरुद्ध अख्तियारमा उजुरी परेको हो...

बाढीले रौतहटको कृषि क्षेत्रमा ३ अर्ब क्षति
NA
रौतहट । असारको अन्तिम र साउनको पहिलो साता अविरल वर्षाका कारण आएको बाढीले रौतहटको कृषि क्षेत्रमा रू. ३ अर्ब २१ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र रौतहटले बताएको छ । केन्द्रका अनुसार बाढीले जिल्लाको १६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ । १८० हेक्टरमा लगाइएको धानको ब्याड तथा...