arthik abhiyan
प्रदेश ०२
साउन महिना लागेसँगै हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धि
NA
साउन ९, राजविराज (अस) । साउन महीना शुरु भएसँगै बजारमा हरियो र पहेलो चुरा तथा मेहेन्दीको विक्री बढेको छ । साउन महीनामा महिलाले हरियो तथा पहेंलो चुरा, पोते र मेहेन्दी लगाउने गरेकाले बजारमा यस्ता सामग्रीको माग बढेको हो । अहिले दिनमा ४ देखि ७ हजार रुपैयाँसम्मको चुरा र मेहेन्दी विक्री हुने गरेको कस्मे...

गौर भन्सारको राजस्व संकलनमा १५६% ले प्रगति 
NA
साउन ९, रौतहट(अस) । गौर भन्सार कार्यालय रौतहटले राजस्व संकलनमा १५६ प्रतिशतले प्रगति  गरेको छ ।  उक्त कार्यालयको आर्थिक बर्ष ०७५/ ०७६ मा रू.१८ करोड ९२ लाख ५८ हजार राजस्व संकलनको लक्ष्य थियो । तर भन्सार कार्यालयले गत  आवमा रू.२९ करोड ५५ लाख ९८ हजार ९३८ राजस्व संकलन गरेको छ । करी...

नदीकटान क्षेत्रमा तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित
NA
दिपेश पौडेल, साउन ८, रौतहट । बाग्मती तथा लालबकैया नदीको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित छन् । बाढीले बगाएको तटबन्धको मर्मतका लागि हालसम्म पनि पहल नभएपछि नदी आसपासका बासिन्दा त्रसित भएका हुन् ।  बाढीले तटबन्ध भत्काएपछि गौर नगरपालिका, ईशनाथ नगरपालिका, दुर्गाभगवति गाउँपालिका लगायत नदी  ...

उद्घाटनको पर्खाइमा पेट्रोलियम पाइपलाइन, मन्त्री यादव निरीक्षणका लागि भारततर्फ
NA
साउन ७, वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव मंगलवार पेट्रोल पाइपलानको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन् ।  सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावास...

राजविराज भन्सारको राजस्व लक्ष्यभन्दा कम
NA
राजविराज (अस) । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५/७६ को १२ महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । ८ करोड ६९ लाख ३७ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा ७  करोड ९७ लाख ३४ हजार मात्र संकलन भएको राजविराज भन्सार कार्यालयका प्रमुख अभिषेक कण्ठले बताए । संकलित राजस्वमध्ये भन्सार...

वीरगञ्ज भन्सारको राजस्व असुलीमा १९ प्रतिशतले कमी
NA
साउन ३, वीरगञ्ज । मुलुकको कुल राजस्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ भन्दा आर्थिक वर्ष २०७५/७६ मा वार्षिक राजस्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । राजस्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आ...

राजविराज भन्सारले लक्ष्य अुनरुप राजस्व संकलन गर्न सकेन
NA
साउन २, राजविराज(अस) । राजविराज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/ ७६ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । रू. ८ करोड ६९ लाख ३७ हजार लक्ष्य रहेकोमा रू.७ करोड ९७ लाख ३४ हजार ९३३ संकलन भएको राजविराज भन्सार कार्यालयका प्रमुख अभिषेक कण्ठले बताए । संकलित राजस्वमध्ये भन्सार महशुल आयाततर्फ रू.४...

सबै आग्रह, पूर्वाग्रह त्यागेर उद्धार र राहतमा जुटौं : सभापति देउवा
NA
साउन २, बर्दिवास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार बिहान आफ्ना पार्टीका कार्यकर्तालाई सम्बो...

सबै आग्रह, पूर्वाग्रह त्यागेर उद्धार र राहतमा जुटौं : सभापति देउवा
NA
साउन २, बर्दिवास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार बिहान आफ्ना पार्टीका कार्यकर्तालाई सम्बो...

कच्चा पदार्थमा तयारी उत्पादनसरह भन्सार महशुल !
NA
वीरगञ्ज । सरकारले तयारी उत्पादन र कच्चा पदार्थको भन्सार महशुलमा एक तहको अन्तर हुने बताए पनि यस्ता उत्पादनमा बराबर राजस्व लिएको भेटिएको छ । पेन्ट उद्योगले आयात गर्ने कच्चा पदार्थ इमल्सनमा भन्सारले ३० प्रतिशत महशुल असुल्ने गरेको छ । तयारी पेन्ट आयातमा समेत ३० प्रतिशत भन्सार लिइएको छ । यसअघि इमल्सनमा...