arthik abhiyan
प्रदेश ०२
जलेश्वर भन्सारको राजस्व लक्ष्यभन्दा बढी
NA
जनकपुर (अस) । जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । यो भन्सारलाई २ अर्ब ८ करोड रुपैयाँको लक्ष्य दिइएकोमा २ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ संकलन भएको भन्सार अधिकृत गणेश पौडेलले बताए । संकलित राजस्वमध्ये भन्सार महशुलतर्फ ६३ करोड रुपैयाँ स...

खानेपानी संस्थालाई ५ ओटा जेनेरेटर हस्तान्तरण
NA
असार २२, बारा(अस) । निजगढ नगरपालिकाले नगरका पाँच ओटा खानेपानी उपभोक्ता संस्थालाई जेनेरेटर बितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले कुल रू. ३३ लाख ८४ हजार ३५०को बजेटमा पाँच ओटा जेनेरेटर खरीद गरी वितरण गरेको हो । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढ, बरमबाबा खानेपानी समिति, भरतगंज सि...

नहरले पानी नदिँदा धानखेती प्रभावित
NA
सप्तरी (अस) । सिचाइँ सुविधा भए पनि नहरमा पानी नछोडेका कारण सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । जिल्लामा कुल खेतीयोग्य जमीनको आधाभन्दा बढी नहरबाट सिँचाइ हुने गरेको छ । सिँचाइ तथा पानी अभावले जिल्लामा ३ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजले जानकारी दिएको छ । जिल्लाको ४० हजार ह...

रौतहटका ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माण तीव्र
NA
रौतहट (अस) । रौतहटका विभिन्न गाउँमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । आर्थिक वर्षको अन्तिम चरणमा आएर पूर्वाधार निर्माण धमाधम अघि बढेको हो । जिल्लाका स्थानीय तहमार्फत सञ्चालित अधिंकाश योजना तथा कार्यक्रम सम्पन्न भइसकेका छन् । तर संघीय तथा प्रदेश सरकारका योजनाका काम भने निर्माणकै क्रममा छन् । स्थ...

११ स्थानीय तहको बजेटमा ढिलाइ
NA
राजविराज (अस) । सप्तरीका १८ ओटा स्थानीय तहमध्ये ७ ओटाले मात्र आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने समयसीमा भए पनि ११ ओटा स्थानीय तहले बजेट ल्याउन सकेनन् । जनप्रतिनिधिबीच विवाद, असारे विकासको चटारो तथा आवश्यक तयारी गर्न नसक्दा ती स्थानीय तहले...

६ स्थानीय तहले ल्याउन सकेनन् बजेट
NA
रौतहट (अस) । रौतहटका १८ ओटा स्थानीय तहमध्ये १२ ओटाले मात्र आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने समयसीमा भए पनि ६ ओटा स्थानीय तहले बजेट ल्याउन सकेनन् । जिल्लाका वृन्दावन, गुजरा, कटहरिया, राजदेवी, बौद्धिमाई, र फतुवा विजयपुर नगरपालिकाले नीति तथ...

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको खतरामा
NA
असार १५, लहान । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्म...

४ ओटा स्थानीय तहमा मात्र बैंक,सरकारी निर्णय अझै कार्यान्वयन भएन
NA
असार १४, राजविराज । स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक न...

रासायनिक मल उपलब्ध गराउन माग
NA
रौतहट । रौतहटका कृषि सहकारी संस्थाले किसानलाई रासायनिक मल वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरसँग माग गरेका छन् । धान रोपाइँ गर्ने बेला भएकाले युरिया, डीएपी तथा पोटास उपलब्ध गराउन उनीहरूले माग गरेका हुन् । सुनौलो कृषि सहकारी संस्था वरियापुरका अध्यक्ष विसुन्द्र सहनीले विगतमा रासायनि...

वीरगञ्जका मेयरमाथि हातपातको प्रयास
NA
वीरगञ्ज (अस) । वीरगञ्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई आफ्नै कार्यकर्ताले हातपातको प्रयास गरेका छन् । मेयर सरावगी वीरगञ्जको एक कार्यक्रमबाट फर्किनेक्रममा बुधवार उनी आबद्ध समाजवादी पार्टी नेपालका कार्यकर्ता अजय चौरसियाले कुटपिट प्रयास गरेका हुन् । मेयरका अंगरक्षकले हातपातको प्रयास असफल पारेका...