arthik abhiyan
प्रदेश ०२
बागमती नगरपालिकाको बजेट १ अर्ब ४६ करोड
NA
सर्लाही (अस) । सर्लाहीको बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ४६ करोड ९५ लाखको बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरसभा आयोजना गरेर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो, जसमध्ये चालूतर्फ ३४ करोड ८० लाख र पूँजीगत बजेट १ अर्ब १२ करोड १५ लाख रहेको...

तरकारी र फलफूलको विषादी अवशेष परीक्षण : तयारी बिना अनिवार्य गरेपछि आयातकर्तालाई सास्ती
NA
असार १०, वीरगञ्ज । भारतबाट आयातित तरकारी र फलफूलको विषादी अवशेष परीक्षण तत्कालका लागि कृषि विभागमातहका प्रयोगशालामा गरिने भएको छ । सरकारले यही असार २ गतेदेखि तरकारी र फलफूलको आयातमा विषादी अवशेष परीक्षण अनिवार्य गरे पनि परीक्षणको पूर्वाधार टुंगो लागेको थिएन । पूर्वतयारी बिनै परीक्षण अनिवार्य गरेपछि...

मटिहानी नगरपालिकाद्वारा रू.३६ करोड विनियोजन
NA
असार १०, जलेश्वर(अस) । महोत्तरी जिल्लास्थित मटिहानी नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष ०७६/०७७ को लागि रू.३६ करोड ६१ लाख ६५ हजार बजेट विनियोजन गरेको छ ।नगरपालिकाको कार्यालयमा आयोजना गरिएको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा नगरप्रमुख हरिप्रसाद मण्डलले सो बजेट सार्वजनिक गरेका हुन् ।...

वीरगञ्ज महानगरले ल्यायो साढे ४ अर्बको बजेट
NA
वीरगञ्ज । प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि साढे ४ अर्ब रुपैयाँको बजेट ल्याएको छ । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले सोमवारदेखि शुरू भएको पाँचौं नगरसभामा ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् । यो बजेट...

१ करोड जरीवाना असुली
NA
राजविराज (अस) । सप्तरीमा विद्युत् चुहावट नियन्त्रण अभियान टोलीले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युत् चोरी जरीवानाबाट १ करोड रुपैयाँ असुली गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहले पोलमा सीधै हुकिङ गरिरहेको अवस्थामा पक्राउ परेका मानिस, बरामद विद्युती...

विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए
NA
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, लखनदेही नदीको किनारमा बिहीवार प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जंगलको बाटो हुँदै नवलपुरतर...

गौचरन बन्यो राज रंगशाला
NA
सप्तरी (अस) । जिल्लाको राजविराज नगरपालिकास्थित राज रंगशालाको संरक्षण हुन नसक्दा गौचरनमा परिणत भएको छ । रंगशाला जीर्ण र अतिक्रमण हुँदा पनि सम्बन्धित निकायले संरक्षणमा ध्यान दिएको छैन । विगत १५ वर्षदेखि रंगशालामा कुनै पनि प्रतियोगिता हुन सकेको छैन । स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता हुने रंगश...

सामाजिक विकासकेन्द्रित बजेटको तयारीमा वीरगञ्ज महानगर : कर नतिर्नेविरुद्ध कठोर बन्दै
NA
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेटलाई सामाजिक विकासमा केन्द्रित गर्ने भएको छ । महानगर साढे ४ अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा छ । बजेटको यो आकार चालू आव २०७५/७६ भन्दा कम हुनेछ । महानगरको चालू वर्षको बजेट ४ अर्ब ९७ करोड रुपैयाँको बनाएको थियो । महानगरले सामाजिक...

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम सम्पन्न : प्राविधिक जाँच गर्न बाँकी
NA
असार २, वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्...

प्रदेश–२ को बजेट : बस खरीददेखि प्रदेशसभा सदस्यलाई ३ करोडसम्म
NA
वीरगञ्ज । प्रदेश–२ ले विकासको मुख्य आधारका रूपमा लिएको कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखी बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आइतवार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालू र विकास खर्चतर्फ करीब बराबर रकम विनि...