arthik abhiyan
प्रदेश ०३
अवैधरुपमा नापतौल यन्त्र प्रयोग  गर्ने ११ उद्योग कारवाहीमा  
NA
भदौ ४, हेटौंडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ ।  वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी...

भेहिकल ट्र्याकिङ र सामाजिक सुरक्षा कोष ; ‘उद्योगी व्यवसायीलाई निरुत्साहित पार्ने प्रयास’
NA
चितवन । चितवन एवं नवलपरासीका उद्योगी व्यवसायीले सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहित पार्न भेहिकल ट्र्याकिङ सिस्टम (मालवस्तु ढुवानीका साधन अनुगमन प्रणाली) र सामाजिक सुरक्षा कोष लागू गरेको टिप्पणी गरेका छन् । चितवन उद्योग संघको आयोजना र राजस्व अनुसन्धान विभागको समन्वयमा मंगलवार भरतपुरमा आयोजित &ls...

दायरा घट्दा कर संकलनमा कमी  
NA
चितवन (अस) । सवारीको कर बढे पनि दायरा घट्दा यातायात व्यवस्था सेवा कार्यालय, चितवनको कर संकलनमा कमी आएको छ । सरकारले प्रदेशमा दर्ता भएका सवारी र सोही प्रदेशमा स्थायी बसोबास गरेका करदातासँग सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा कर तिर्ने नियम लागू भएपछि राजस्व रकम घटेको हो । कार्यालयले गत आवमा...

प्रदेश–३ को प्रदेशसभा बैठक भदौ ८ गते, प्रदेश यातायातसम्बन्धी ऐन संशोधन विधेयक प्रस्तुत हुने
NA
भदौ ३, हेटौंडा । प्रदेश–३ को प्रदेशसभाको बैठक आगामी आइतवार (भदौ ८ गते) बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले उक्त दिन दिनको २ बजे बैठक बस्ने जानकारी दिएका हुन् । बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्ध...

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दूधमात्रै दैनिक १० हजार लिटर विक्री
NA
भदौ २, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रू.३ करोड बराबरकोे दूध विक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध विक्री हुँदै आएको छ ।   संकलकमार्फत पनि  दूध विक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा संकलकमार्फत विक...

वाणिज्य बैंक भरतपुरमा आगलागी
NA
भदौ २, भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा सोमवार बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।  दुई तले सो...

गाउँपालिकाले किन्न थाल्यो कृषि उत्पादन 
NA
सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिकाले कृषकहरूले उत्पादन गरेको सम्पूर्ण कृषि उत्पादन खरीद गर्ने भएको छ । कृषकहरूले कृषि उत्पादन विक्रीमा समस्या भएको गुनासो गरेपछि गाउँपालिकाले नै कृषि उत्पादन किन्न थालेको हो ।  गाउँपालिकाका सातओटै वडामा कृषि संकलन केन्द्र स्थापना गरी दैनिक रूपमा कृषि उत्पा...

सडक पेटीमा व्यापार गर्न पनि प्यान वा भ्याटमा दर्ता अनिवार्य
NA
भदौ १, सिन्धुली । अब सडकपेटीमा व्यापार व्यवसाय गर्नेले पनि प्यान वा भ्याटमा दर्ता हुनुपर्ने भएको छ । सिन्धुलीको जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाले नगरक्षेत्र भित्रका सडकपेटीमा व्यापार व्यवसाय गर्नेले प्यान वा भ्याटमध्ये एउटामा दर्ता भएकै हुनुपर्ने बाध्यकारी नियम लागू गरेको हो । नगर क्ष...

बरुण बेभेरेजलाई २ लाख जरिवाना
NA
साउन ३२, हेटौंडा । जिल्ला अदालत मकवानपुरले बहुराष्ट्रिय कम्पनी बरुण बेभेरेजलाई रू.२ लाख जरिवाना गरेको छ ।  माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।    &...

दोलखा उद्योग वाणिज्य संघ आफ्नै भवनमा
NA
साउन ३२, दोलखा । दोलखा उद्योग वाणिज्य संघले आफ्नै भवनबाट  सेवा शुरु गरेको   छ । विनाशकारी भूकम्पले जिर्ण बनेको भवनलाई रेट्रोफिट गरेपछि संघले आफ्नै भवनबाट सेवा शुरु गरेको हो । रेट्रोफिट सम्पन्न भएपछि  शनिवार संघका कार्यवाहक अध्यक्ष दिनेश थापाले भवनको उद्घाटन गरे । साढें तीन...